June 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर सोमबार नेपाल आउने भएका छन् । कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि अघिल्लो महिना श्रीलंका फर्किएका ह्वाटमोर सोमबार सम्म नेपाल आईपुग्ने छन् । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल जुलाई तेस्रो साता स्पेनमा हुँदै छ । स्कटल्यान्डमा हुनुपर्ने […]
June 11, 2021
एजेन्सी – बंगलादेशका चर्चित अलराउन्डर सकिब अल हसनले ढाका प्रिमियर डिभिजन टि२० क्रिकेट लिगमा अम्पायरले आउट नदिएपछि खेल भावना विपरित रिसले चुर हुँदै खुट्टाले स्टम्प हानेका छन् । मोहम्मदान स्पोटिङ क्लबबाट खेलेका सकिबले शुक्रबार दिउँसो भएको खेलमा अबाहानी लिमिटेड विरुद्ध उक्त हर्कत गरेका हुन् । टस जितेर पहिला ब्याटिङ थालेको स्पोर्टिङ क्लबले निर्धारित २० ओभरमा […]
June 11, 2021
एजेन्सी – वेस्ट इन्डिजले दक्षिण अफ्रिका विरुद्ध पहिलो टेष्ट खेलमा खराब ब्याटिङ गरेको छ । घरेलु टोली वेस्ट इन्डिजले ड्यारेन स्यामी नेशनल स्टेडियममा टस जितेर ब्याटिङ गर्दै पहिलो इनिङमा ४०.५ ओभरमा ९७ रनमा अल आउट भयो । दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्किया र लुन्गी एनगिडीको उत्कृष्ट बलिङ सामू कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न […]
June 11, 2021
एजेन्सी – भारतले ओपनर शिखर धवनको कप्तानीमा पाँच नयाँ अनुहार समेट्दै आगमी महिना श्रीलंकासँग हुने समान तीन ओडिआई र टि२० आई सिरिजलाई २० सदस्य टोली घोषणा गरेको छ । द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया छनोट समितिले दोस्रो रोजाईको टोली घोषणा गर्दा युवा खेलाडीले मौका पाएका छन् । धवनले पहिलो पटक भारतीय टोलीको […]
June 11, 2021
एजेन्सी – न्युजिल्यान्डविरुद्ध दोस्रो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले मध्यम प्रदर्शन गरेको छ । बर्मिंघममा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले पहिलो दिनको समाप्तिमा ९० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५८ रन जोडेको छ । तल्लोक्रमका ब्याट्सम्यान ड्यानियल लरेन्स एक सय बलमा ११ चौका सहित ६७ रनमा अविजित छन् । लरेन्सलाई मार्कवुड १६ रनबाट […]
June 10, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको झण्डै डेढ दशक भएको छ । सन् २००७ मा मलेसियामा सम्पन्न एसिसी वुमन्स प्रतियोगिता मार्फत पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा पाइला टेकेको नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै बाहिरिएको थियो । उक्त प्रदर्शनले महिला टोलीले पुरुष भन्दा पहिला टि२० विश्वकप खेल्ने आँकलन गरिएको थियो । पुरुष […]
June 9, 2021
एजेन्सी – न्युजिल्यान्डका कप्तान केन विलियम्सनले इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेल गुमाउने भएका छन् । विहिवार देखि सुरु हुने दोस्रो टेष्ट विलियम्सनले बायाँ हातको कुँइनोमा चोटका कारण गुमाउने भएका छन् । विलियम्सनले दोस्रो टेष्ट गुमाउँदा कप्तानी ओपनर टम लाथमले गर्ने छन् । तेस्रो नम्बरमा ब्याटिङ विल यंगले लिने छन् । ‘विलियम्सनलाई टेष्टमा गुमाउने यो निर्णय पक्कै […]
June 9, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका पुरुष खेलाडीले प्रतिओडिआई खेल म्याच फि १० हजार र महिला खेलाडीले पाँच हजार पाउने रुपैयाँ भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक कार्यविधि र नियमावली २०७७ मंगलबार पारित गर्दै उक्त निर्णय गरेको हो । मंगलबार क्यानको केन्द्रिय बोर्ड बैठकले आर्थिक समितिका क्यानका कोषाध्यक्ष रोशन सिंह, सदस्य दुर्गाराज […]
June 7, 2021
एजेन्सी – नेदरल्यान्ड्सले टेष्ट टोली आयरल्यान्डविरुद्ध तीन ओडिआई सिरिज जितेको छ । अन्तिम तथा तेस्रो खेलमा घरेलु टोली नेदरल्यान्ड्सले आयरल्यान्डलाई ४ विकेटले पराजित गर्दै सिरिज २–१ ले जित्नुको साथै आइसिसी विश्वकप सुपर लिगमा महत्वपूर्ण २० अंक जोडेको छ । जितका लागि १ सय ६४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४५.५ ओभरमा ६ विकेटको क्षतिमा […]
June 7, 2021
एजेन्सी – इंग्ल्यान्डका तीव्र गतिका बलर ओली रोबिन्सन ९ वर्ष अघिको ट्विटको कारण अन्तर्रष्ट्रिय सबै शैलीको क्रिकेटबाट निलम्बनमा परेका छन् । न्युजिल्यान्डसँगको पहिलो टेष्टमा डेब्यू गर्दै २७ वर्षिय ओली रोबिन्सनले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो इनिङमा ४ र दोस्रो इनिङमा ३ विकेट लिएका थिए । डेब्यूमा उनको उत्कृष्ट प्रदर्शनसँगै २०१२/१३ मा सामाजिक सञ्जाल ट्विटरमा उनले अश्लिलता […]