default_image

क्रिकेट

April 13, 2021

आइपिएलमा स्यामसनको नयाँ कीर्तिमान

एजेन्सी – राजस्थान रोयल्सका कप्तान सञ्जु स्यामसनले इन्डियन प्रिमियर लिग (आइपिएल) मा नयाँ इतिहास रचेका छन् । सोमबार राती सम्पन्न खेलमा स्यामसनले डेब्यू कप्तानी खेलमा पन्जाव किंग्सविरुद्ध १ सय १९ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै कीर्तिमान बनाएका हुन् । स्यामसन आइपिएल इतिहासमा डेब्यू कप्तानी खेलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । स्यामसनले उत्कृष्ट […]

April 13, 2021

व्यस्त सिनियर टोली, शून्य उमेर समूह

भुपेन्द्र जिसी, काठमाडौं कुनैपनि काम गर्दा जग बलियो हुन सकेन भने त्यसको अन्तिम नतिजामा दीर्घकालीन असर पर्छ । बलियो जगविना सफल नतिजाको परिकल्पना गर्न सकिदैन । धेरै पक्षमा बलियो जग नै सफलताको आधार हुन्छ । नेपाली क्रिकेट भने पछिल्लो समय जग बसाल्ने पक्षमा चुक्दै आएको छ । सिनियर टोली एकपछि अर्को प्रतियोगिता खेल्दा उमेर समूहको गतिविधि  शून्य जस्तै छ । सिमित […]

April 13, 2021

पन्जाबको रोमाञ्चक जित, स्यामसनको शतक खेर!

एजेन्सी – कप्तान सञ्जु स्यामसनको कीर्तिमानी शतकका बाबजुद पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा रोमाञ्चक जित हात पारेको छ । पञ्जाबले राजस्थानलाई ४ रनले हराउँदै रोमाञ्चक विजयी सुरवात गरेको हो । जितको लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनायो । राजस्थानका […]

April 12, 2021

पाकिस्तानमाथि दक्षिण अफ्रिका सहज जित

एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्ध दोस्रो टि२० आई खेलमा ६ विकेटको सहज जित निकालेको छ । योसँगै चार टि२० आई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १४ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो । दक्षिण अफ्रिका ओपनर एडेन माक्ररमले ३० […]

April 12, 2021

राजस्थानमाथि पन्जाबको रनको वर्षा!

एजेन्सी – कप्तान लोकेश राहुल र दीपक हुडाको विष्फोटक ब्याटिङको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को चौथो खेलमा राजस्थान रोयल्सलाई २ सय २२ रनको विशाल लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन बनायो । पन्जाबका कप्तान लोकेश […]

April 12, 2021

नेक्सस कप : जिएचसिए ए र केसिटिसी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुल) – ग्रेट हिमालय क्रिकेट एकेडेमी ए (जिएचसिए) र काठमाडांै क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) चौथो संस्करणको नेक्सस यू१६ टि२० कपको फाइनलमा पुगेका छन् । जिचसिएले पहिलो सेमिफाइनलमा बालुवाटार क्रिकेट एकेडेमीलाई ६ विकेट पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । केसिटिसीले रक ११ क्रिकेट एकेडेमी स्याङजा लाई ९ विकेट पराजित गर्दै फाइनलमा स्थान पक्का […]

April 12, 2021

योगेन्द्रको सानदार शतक र सिद्धान्त घातक बलिङमा पुलिसको विशाल जित

काठमाडौं (हाम्रा खेलकुद) – युवा अलराउन्डर योगेन्द्रसिंह कार्कीको सानदार शतक र सिद्धान्त लोहनीको घातक बलिङमा नेपाल पुलिस क्लबले भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड ए डिभिजन सुपर लिगमा नेपाल पुलिस क्बलले विशाल जित हात पारेको छ । सोमबार पुलिसले ज्ञालसिंह एण्ड डिस्टिक वेलफेयर क्रिकेट (जिडिसिडब्लूए) लाई २ सय ४९ रनको फराकिलो अन्तरले हराउँदै लगातार तेस्रो जित […]

April 12, 2021

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीेेले आगामी एक वर्षका लागि प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ । राष्ट्रिय क्रिकेट टोलीको जर्सी सम्बन्धि सम्पूर्ण व्यावसायिक अधिकार खरिद गरेको एडप्याडले आएनजी ग्रुपको ‘माइ सेकेन्ड टिचर’ सँग सम्झौता गरेको हो । टोेलीले सन् २०२२ मार्चसम्म यसै जर्सी प्रयोग गर्नेछ । क्यान र एडप्याडबीच जनवरी २०२१ […]

April 12, 2021

राजस्थानविरुद्ध पन्जाब : आक्रामक ब्याटिङको प्रतिस्पर्धा!

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को चौथो खेलमा आज पन्जाब किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ७ :४५ पछि वानखडे स्टेडियम मुम्बईमा हुने छ । दुबै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने सोचमा छन् । सन् २००८ पछि पहिलो उपाधिको पर्खाइमा रहेको राजस्थान उत्कृष्ट सुरुवात गर्न चाहन्छ । […]

April 12, 2021

योगेन्द्रको १ सय ७१ रनमा पुलिसको रनको वर्षा

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर योगेन्द्रसिंह कार्कीको विष्फोटक शतकको सहयोगमा नेपाल पुलिस क्लबले भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड डिभिजन ए लिग खेलमा ज्ञालसिंह एण्ड डिस्टिक वेलफेयर क्रिकेट (जिडिसिडब्लूए) लाई ३ सय ८७ रनको विशाल लक्ष्य दिएको छ । सिक्किम क्रिकेट ग्राउन्ड रङ्पोमा पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३ सय ८६ […]

Success

Thank you for your time.