default_image

क्रिकेट

April 12, 2021

यू१९ पुरुष क्रिकेटलाई वाई वाईको ५ वर्ष प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – चौधरी ग्रुपको उत्पादन वाई वाईले नेपाल क्रिकेट संघ अन्तर्गत यू-१९ पुरुष क्रिकेट टोलीको सम्पूर्ण क्रिकेट गतिविधिका लागि ५ वर्षे सम्झौता गरेको छ । विगत १६ वर्षदेखिको सहकार्यलाई निरन्तरता दिँदै नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच आज सम्झौता भएको हो । सोमबार एक कार्यक्रमबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भाना चौधरी र […]

April 11, 2021

हैदराबादलाई हराउँदै कोलकाता विजयी सुरुवात

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । हैदराबादका मनिष पाण्डे ४४ बलमा २ चौका र ३ छक्का ६१ […]

April 11, 2021

नितेश चम्कँदा हैदराबादलाई बलियो लक्ष्य

एजेन्सी – ओपनर नितेश रानाको उत्कृष्ट ब्याटिङको सहयोगमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १ सय ८८ रनको लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनायो । कोलकाता ओपनर नितेश रानाले ५६ बलमा ९ […]

April 11, 2021

नामिबिया र भारतीय टोलीसँग सिरिज गर्ने क्यानको तयारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगट टमटालाई दिएको छ । मुलपानीमा सम्पन्न बोर्ड बैठकले टमटालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको छ । पछिल्लो समय टमटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य प्रशिक्षक रहँदै आएका थिए । गत वर्ष नेपालमा भएको १३ औं दक्षिण […]

April 11, 2021

आइपिएलमा हैदराबाद र कोलकाता भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को तेस्रो खेलमा आज सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ७ : ४५ बजे चेन्नईमा सुरु हुने छ । दुबै टोली विजयी सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । कोलकाताको कप्तानी इंग्ल्यान्डका कप्तान ओईन मोर्गन र हैदराबादको अष्ट्रेलिया […]

April 11, 2021

धोनीलाई १९ लाख जरिवाना

एजेन्सी – चेन्नई सुपर किंग्सका कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा १९ लाख २० हजार रुपैयाँ जरिवाना लागेको छ । शनिबार राती सम्पन्न दिल्ली क्यापिटल्ससँगको खेलमा स्लो ओभर रेटको कारण धोनीलाई १२ लाख भारु अर्थात १९ लाख २० हजार रुपैयाँ जरिवाना लागेको हो । आइपिएलको नियम अनुसार २० ओभरमा ९० मिनेटमा […]

April 10, 2021

दिल्लीको सानदार विजयी सुरुवात

एजेन्सी – ओपनर पृथ्वी शा र शिखर धवनको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा सानदार विजयी सुरुवात गरेको छ । शनिवार चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्लीले सानदार विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य विजयी पछ्याएको दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउँदै […]

April 10, 2021

दक्षिण अफ्रिकामाथि पाकिस्तानको कीर्तिमानी जित

एजेन्सी – ओपनर मोहम्मद रिजवानको उत्कृष्ट ब्याटिङको सहयोगमा पाकिस्तानले पहिलो टि२० खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको छ । योसँगै चार टि२० आई सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ८९ रनको बलियो विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले आफ्नो टि२० […]

April 10, 2021

करनको उत्कृष्ट अन्त्यमा दिल्लीलाई चेन्नईको बलियो लक्ष्य

एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यान सुरेश रैना र तल्लोक्रमका युवा अलराउन्डर साम करनको आक्रामक ब्याटिङको सहयोगमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १ सय ८९ रनको बलियो लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन […]

April 10, 2021

चेन्नईविरुद्ध टस जितेर दिल्ली फिल्डिङमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को दोस्रो खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । वानखडे स्टेडियम मुम्बईमा दिल्लीका कप्तान ऋषभ पन्तले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीका प्रमुख तीव्र गतिका बलर कागिसो रबाडा र एनरिच नोर्किया आजको खेलमा टोलीमा छैनन् । दिल्लीले चार विदेशी […]

Success

Thank you for your time.