default_image

क्रिकेट

April 14, 2021

नेपालमा हुने त्रिकोणात्मक सिरिज १ सय ४१ देशबाट हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद) – शनिवार कीर्तिपुर मैदानमा सुरु हुने नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच हुने त्रिकोणात्मक टि२० सिरिजको प्रत्यक्ष प्रसारण (लाइभ) विश्वका १ सय ४१ देशबाट हुने भएको छ । नेपाल क्रिकेट संघले विश्वब्यापी गर्दै १ सय ४१ देशबाट लाइभ हेर्न सकिने जनाएको छ । नेपालमा प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने छ । भारतमा यूरोस्पोर्ट्स, फ्यानकोड, […]

April 14, 2021

राजस्थानलाई ठूलो धक्का, स्टोक्स आइपिएलबाट बाहिरिए

एजेन्सी – राजस्थान रोयल्सका प्रमुख हतियार तथा इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी सबै खेल गुमाउने भएका छन् । पहिलो खेलमा पन्जाब किंग्सविरुद्ध खेल्ने क्रममा घाइते भएका स्टोक्सले बाँकी खेल गुमाउने भएपछि राजस्थानलाई ठूलो धक्का लागेको छ ।पहिलो खेलमा स्टोक्सको दायाँ हातको माइली औंला भाचिँएपछि स्टोक्सले बाँकी खेल गुमाउने […]

April 13, 2021

मुम्बईको उत्कृष्ट पूनरागमन जित

एजेन्सी – स्पिनर राहुल चहरको उत्कृष्ट प्रदर्शनको सहयोगमा साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा पहिलो जित निकालेको छ । मंगलबार राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै पहिलो जित हात पारेको थियो । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको […]

April 13, 2021

रसेलको पाँच विकेटमा मुम्बई रोकियो

एजेन्सी – अलराउन्डर आन्द्रे रसेलको पाँच विकेटसँगै साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को पाँचौ खेलमा कोलकता नाइट राइडर्सलाई १ सय ५३ रनको लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा १ सय ५२ रनमा अल आउट भएको थियो ।मुम्बईका सूर्यकुमार यादवले ३६ बलमा ७ चौका […]

April 13, 2021

कोलकाताविरुद्ध खेल्दै क्विन्टन डी कक

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को पाँचौं खेलमा मुम्बई इन्डियन्सविरुद्ध कोलकाता नाइट राइडर्सले पहिला फिल्डिङ गर्ने भएको छ । चेन्नईमा सम्पन्न टसमा कोलकाता कप्तान ओईन मोर्गनले जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । मोर्गनले आजको खेलमा टोलीमा कुनै परिवर्तन नगरेको जनाएका छन् । मुम्बईले टोलीमा एक परिवर्तन गरेको छ । ओपनर तथा […]

April 13, 2021

ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई नेक्ससकप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको नेक्सस कप यु१६ क्रिकेट प्रतियोगिता उपाधि वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी ए ले जितेको छ । जिएसिएले फाइनलमा काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसीलाई) पराजित गर्दै उपाधि जितेको हो । टस जितेर ब्याटिङ रोजेको काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले निर्धारित १८ ओभरमा ६५ रनमा अल आउट भयो । गोविन्द विकेले […]

April 13, 2021

अनिल र सुनिलको शतकमा पुलिसको लगातार चौथो फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सुनिल धमला र विकेटकिपर अनिल कुमार शाहको शतकमा भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट सुपर लिगमा नेपाल पुलिस क्लबले लगातार चौथो जित निकालेको छ । मंगलबार पुलिसले आफ्नो समूह चरणको अन्तिम खेलमा ब्ल्याक इगल सिक्किम सशस्त्र पुलिस (एसएपि) लाई २ सय ३३ रनको फराकिलो अन्तरले हराउँदै समूह ए […]

April 13, 2021

मलेसिया क्रिकेट टोली नेपाल आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया क्रिकेट टोली वैशाख पहिलो साता कीर्तिपुर मैदानमा नेपाल र नेदरल्याड्ससँग खेल्ने टि२० आई त्रिकोणात्मक सिरिजको लागि नेपाल आइपुगेको छ । मलेसिया टोली दिउँसो साढे १२ बजे त्रिभुवन विमानस्थल आई पुगेको थियो । त्यस्तै नेदरल्यान्ड्सको टोली विहान ९ बजे त्रिभुवन विमानस्थलमा आई पुगेको थियो । यी दुबै टोली नेपाल आइपुगेको २४ […]

April 13, 2021

अनिल र सुनिलको शतकमा पुलिसको विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सुनिल धमला र विकेटकिपर अनिल कुमार शाहको शतकमा भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट सुपर लिगमा नेपाल पुलिस क्लबले ब्ल्याक इगल सिक्किम सशस्त्र पुलिस (एसएपि) लाई ३ सय ५० रनको विशाल लक्ष्य दिएको छ । सिक्किम क्रिकेट ग्राउन्ड रङ्पोमा पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट […]

April 13, 2021

नेपाल आइपुग्यो नेदरल्यान्ड्स क्रिकेट टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेदरल्यान्ड्स क्रिकेट टोली वैशाख पहिलो साता कीर्तिपुर मैदानमा नेपाल र मलेसियासँग खेल्ने टि२० आई त्रिकोणात्मक सिरिजको लागि नेपाल आइपुगेको छ । नेदरल्यान्ड्सको टोली विहान ९ बजे त्रिभुवन विमानस्थलमा आई पुगेको हो । नेपाल क्रिकेट संघ(क्यान)का म्यानेजर विनोद दासले नेदरल्यान्ड्सको टोली त्रिभुवन विमानस्थल आइ पुगेको जानकारी दिएका छन् । नेदरल्यान्ड्सको टोली ल्याउन […]

Success

Thank you for your time.