default_image

क्रिकेट

July 24, 2019

नेपाललाई मलेसियाको बलियो चुनौती

सिंगापुर (हाम्रो खेलकुद) – मलेसियाले आईसीसी टी २० विश्वकप एसिया छनोटमा नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनायो । मलेसयाका लागि सैयज अजीजले सर्वाधिक ३० रन बनाए । चौथो ओभरको तेस्रो बलमा सन्दीप लामिछानेले दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउनु अघि […]

July 24, 2019

सोमपालको उत्कृष्ट सुरुवात

सिंगापुर (हाम्रो खेलकुद)- नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोटमा मलेसियासँगको खेलमा उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई तीब्र गतिका बलर सोमपाल कामीले सुरुवाती पहिलो ओभरमा दुई सफलता दिलाएका छन् । सोमपालले पहिलो बलमै ओपनर अनवार अरुद्धीनलाई अभिनाष बोहोराबाट शुन्यमा पेभिलिएन फर्काए । त्यस्तै ओभरको अन्तिम बलमा सफिक […]

July 24, 2019

नेपाल पहिलो बलिङमा, पारस नखेल्ने!

सुबास हुमागाईं, सिंगापुर आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध पहिला गर्ने भएको छ । भर्खर सम्पन्न टसमा नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने भएको हो । कप्तान पारस खड्काले चोटका कारण खेल्न नसक्दा ज्ञानेन्द्र मल्लले टोलीको कप्तानी गरेका छन् । हिजो खेलबाट टोलीमा २ खेलाडी परिवर्तन गरिएको छ । […]

July 24, 2019

वर्षा रोकियो, टस र खेल हुने समय तय!

सुबास हुमागाईं, सिंगापुर आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्दैछ । वर्षाका कारण रोकिएको खेल वर्षा रोकिएसँगै सुरु हुने सम्भावना बढेको छ । अम्पायरले मैदान निरीक्षण गरेसंगै स्थानीय समय अनुसार ११:३० (नेपाली ९:१५) मा टस हुने र ११:४५ (नेपाली ९:३०) मा खेल सुरु हुने तय गरेका छन् । […]

July 24, 2019

वर्षा रोकियो, खेल भए पारस खेल्ने सम्भावना!

सुबास हुमागाईं, सिंगापुर आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्दैछ । वर्षाका कारण रोकिएको खेल वर्षा रोकिएसँगै सुरु हुने सम्भावना बढेको छ । नेपाल र मलेसिया दुबै टोली अभ्यासको लागि मैदानमा उत्रेने तरखरमा छन् । कभर हटाईएको छ । अम्पार पनि मैदान उत्रेका छन् । खेल सुरुहुने संभावना […]

July 24, 2019

विश्वकप छनोट : वर्षा रोकिएपनि पारस नखेल्ने!

सुबास हुमागाईं, सिंगापुर आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्दैछ । निरन्तर वर्षाका कारण खेल रद्द हुने प्रबल सम्भावना रहेको छ । त्यस्तै वर्षा रोकिए पनि टोलीका कप्तान पारस खड्का नखेल्ने भएका छन् । टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् । पारस मंगलबार कतारसँगको खेलमा ढाडमा समस्या आएपछि […]

July 24, 2019

विश्वकप छनोट : वर्षाले खेल नहुने उच्च सम्भावना

सुबास हुमागाईं, सिंगापुर आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्दैछ । तर वर्षाका कारण खेल रद्द हुने प्रबल सम्भावना रहेको छ । मौसम पूर्वानुमानका अनुसार स्थानीय समय २ बजेसम्म वर्षा हुने उल्लेख गरिएको छ । नेपालको खेल सुरु हुन कम्तिमा ११:५७ बजे खेल सुरु हुनु पर्नेछ । (नेपाली […]

July 23, 2019

नेपाललाई घातक बन्न सक्ने मलेसियाका ३ खेलाडी

सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा बुधबार मलेसियासँग खेल्ने छ । पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएपछि नेपाललाई अघिल्लो चरणको संभावना कायमै राख्न मलेसियासँगको खेल जित्नै पर्ने दबाब छ । यता मलेसिया भने पहिलो खेलमा कुवेतलाई ४२ रनले पराजि गर्दै उच्च मनोबलका साथ दोस्रो स्थानमा रहेको छ । […]

July 23, 2019

‘ठूला प्रतियोगिता खेल्ने नै अनुभवी खेलाडीले हो’ – प्रशिक्षक पटवाल

सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले ठूला प्रतियोगिता खेल्नेनै अनुभवी खेलाडी रहेको बताएका छन् । मंगलबार कतारसँग ४ विकेटको अप्रत्यासित हारसँगै हाम्रो खेलकुदसँग कुरा गर्दै पटवालले यस्तो बताएका हुन् । ‘मलाई लाग्छ महत्वपूर्ण प्रतियोगिता खेल्ने नै अनुभवी खेलाडी हुन् । हामीसँग यो नै सहि विकल्प थियो’,पटवालले युवा ब्याट्सम्यानलाई इंगित […]

July 23, 2019

नेपालले कतारसँग हार्नुको तीन कारण

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको छ । कतारसँग ४ विकेटले पराजित भएसँगै उपाधिको प्रमुख दाबेदार नेपालको अघिल्लो चरणमा पुग्ने लक्ष्यमा धक्का लागेको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय २२ रनमा समेटिएको […]

Success

Thank you for your time.