default_image

क्रिकेट

November 24, 2016

अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोली थाइल्यान्डसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)– एसिया कप खेल्न थाइल्यान्ड पुगेको नेपाली महिला क्रिकेट टोली बिहीबारको अभ्यास खेलमा घरेलु टोलीसँग १९ रनले पराजित भएको छ । ८३ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले २० ओभरको खेलमा ५ बल अघि सबै विकेट गुमाउँदै नेपाली टोलीले ६३ रन मात्र बनाउन सक्यो । नेरी थापाबाहेक कुनै पनि खेलाडीले दोहोरो आँकडामा रन जोड्न […]

November 23, 2016

एसिया कप खेल्न महिला टोली थाईल्याण्डतर्फ प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)- नोवेम्बर २६बाट सुरु हुने महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली महिला क्रीकेट टिम आज थाईल्याण्डतर्फ प्रस्थान गरेको छ । टिमलाई आज बिहानै राखेपका सदश्य सचिब केशब कुमार बिष्टले बिदाई तथा शुभकामना दिनु भएको थियो ।  संगिता राई पहिलो पटक महिला राष्ट्रिय टोलीमा पर्न सफल भएकी छिन् । त्यस्तै शोभा आलेले टोलीमा […]

November 22, 2016

यू १९ एसिया कप क्रिकेटका लागि पहिलो चरणमा ५२ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा आयोजना हुने यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको तयारी जुट्ने क्रममा आइतबार पहिलो चरणका छनोटमा ५२ खेलाडी समेटिएका छन् । छनोटका लागि देशका विभिन्न ६ सहरमा ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गरिएको थियो । यसअघि अन्तर्राष्ट्रिय यू १९ प्रतियोगिता खेलिसकेका र त्यसको बन्द प्रशिक्षणमा रहेकालाई भने स्वत पहिलो चरणमा छनोट गराइएको थियो […]

November 21, 2016

दोस्रो टेस्टमा भारतको जित, कप्तान कोहली म्यान अफ दी म्याच

विशाखापट्नम (एजेन्सी)– भारतले इङ्ल्यान्डसँगको पाँच टेस्टको श्रृखंलामा १–० को अग्रता लिएको छ । दोस्रो टेस्टमा २ सय ४६ रनको जित निकाल्दै भारतले टेस्ट श्रृखंलामा अग्रता लिएको थियो । ४ सय ५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड पाँचौं तथा अन्तिम दिन १ सय ५८ रनमा अलआउट भएको थियो । इङ्ल्यान्डले २ विकेटको क्षेतिमा ८७ रनबाट पाँचौं दिन […]

November 18, 2016

महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा, संगितालाई मौका

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता थाइल्यान्डमा हुने महिला एसिया कपका लागि रुविन क्षेत्रीको कप्तानमिा १५ सदस्यीय नेपाली टोली शुक्रबार घोषणा गरिएको छ । एसिया कप मंसिर ११ गते सुरु हुनेछ । संगिता राई पहिलो पटक महिला राष्ट्रिय टोलीमा पर्न सफल भएकी छिन् । त्यस्तै शोभा आलेले टोलीमा पुनरागमन गरेकी छिन् । टोलीका अन्य सदस्यमा […]

November 16, 2016

होला नेपाली क्रिकेट विवादको समाधान ?

काठमाडौं (हाम्रो खेलकुद) – विवादित एउटा पक्षको असहमतिका वावजुद नेपाली क्रिकेटको आन्तरिक विवाद समाधानका लागि गठित विवाद समाधान समितिको पहिलो पटकले पदीय जिम्मेवारी तोक्ने क्रममा दुईजना संयोजक बनाइएको छ । नेपाल सरकार सहमतिमा गठन भएको समितिको बैठक बस्न भने दुई महिनाको समय लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का एसोसिएट सदस्य राष्ट्र निर्देशक इरान […]

November 14, 2016

अमेरिकामा नेपाली राइनोजलाई टु एक्स क्रिकेट युएएस कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पारस खड्का नेतृत्वको नेपाली राइनोज क्रिकेट क्लबले अमेरिकामा टु एक्स क्रिकेट युएसए कप उपाधि जितेको छ । आज बिहान भएको फाइनलमा हस्टन स्पाक्र्सलाई ५४ रनले हराउँनै पारसको टोली विजयी भएको हो । मित्सुबिसीको प्रायोजन रहेको प्रतियोगिताको विजेता राइनोजले कारसहित ६० हजार २ सय ५० अमेरिकी डलर पनि प्राप्त गरेको छ । […]

November 13, 2016

पहिलो इनिङ नेपाली राइनोजको ७३ रन, कप्तान पारस २३ मा अविजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राइनोजले टु एक्स युएसए कप क्रिकेटमा हाउस्टन स्पार्कस्विरुद्ध अहिले भइरहेको फाइनलको पहिलो इनिङमा ३ विकेट गुमाएर ७३ बनाएको छ । कप्तान पारस खड्का २३ र पृथु बास्कोटा १ रनमा अविजित छन् । दोस्रो इनिङमा उनीहरुले त्यहिबाट ब्याटिङ अघि बढाउने छन् । २० ओभरको खेल टेस्ट क्रिकेटको पद्धतीमा खेलाइएको छ । […]

November 13, 2016

यू १९ एसिया कपका लागि ट्यालेन्ट हन्ट कार्यक्रम हुने

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना श्रीलंकामा हुने यू १९ एसिया कपको लागि नेपालले पनि तयारी सुरु गर्ने भएको छ । एसिया कपको तयारीका लागि नेपालले भने यसै साताबाट ट्यालेन्ट हन्ट कार्यक्रम गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का प्रमुख कार्य संचालन अधिकृत छुम्बी लामाले शनिबार जारी गरेको विज्ञप्तीमा देशका विभिन्न ६ शहरमा […]

November 13, 2016

अमेरिकामा ज्ञानेन्द्रको अर्धशतकसँगै नेपाली राइनोज उपाधि नजिक

काठमाडौं (हाम्रो खेलकुद) – ज्ञानेन्द्र मल्लको अर्धशतकसँगै नेपाली राइनोज अमेरिकाको टेक्ससमा जारी टु एक्स क्रिकेट युएसए कपको फाइनल पुगेको छ । आज फ्लोरिडा अन्डरडग्सलाई ७ विकेटले हराउँदै नेपाली राइनोज ६० हजार अमेरिकी डलर पुरस्कार रहेको प्रतियोगिताको उपाधि नजिक पुगेको हो । राइनोजले फाइनलमा हस्टन स्पार्कसँग खेल्नेछ । हस्टनमा पाकिस्तानी क्रिकेट टोलीका पूर्व खेलाडी कमरान अकमल,सइद […]

Success

Thank you for your time.