December 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई १ सय ९६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले ४९.२ ओभरमा अल-आउट हुँदै १ सय ९५ रन बनाएको हो । युएईका लागि मिडल-अर्डरका ब्याट्सम्यान अद्नान मुफ्तिले ८९ बल खेल्दै १ सय ४ रन जोडे […]
December 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको संयुक्त अरब इमिरेट्ससँगका अन्तिम खेल आज खेल्दैछ । नेपाल र युएईबीचको खेल शिख जायद क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपालले राम्रो प्रदर्शन गरे पनि पहिलो खेल ७ विकेटले गुमाएको थियो । नेपाल र युएई यसअघि नै डिभिजन २ […]
December 7, 2017
दीपेन्द्रको स्थानमा अनिलले खेल्ने काठमाडौं (हाम्रो खेलकुद) – यू–१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान दीपेन्द्र सिंह ऐरीले युएईंविरुद्धको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेल पनि गुमाउने भएको छ । दुवईंमा अभ्यासका क्रममा दीपेन्द्रले चोट बोक्दा युएईंविरुद्ध बुधबार भएको पहिलो खेल गुमाएको थियो । चोट पूर्ण रुपमा ठीक नभइसकेकाले शुक्रबार हुने खेल पनि गुमाउने राष्ट्रिय क्रिकेट […]
December 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं चरणको खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । युएईस्थित शेख जायद स्टेडियममा बुधबार भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । तस्बिरहरु : रमन सिवाकोटी (टेक्निकल एनलिस्ट, नेपाल क्रिकेट टिम)
December 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं चरणको खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । युएईस्थित शेख जायद स्टेडियममा बुधबार भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय २२ रनको लक्ष्य युएर्इले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । युएर्इका लागि घुलाम सब्बिरले […]
December 6, 2017
दिल्ली (एजेन्सी) – श्रीलंका विरुद्धको तीन टेस्टको सिरिज घरेलु टोली भारतले आफ्नो पक्षमा पारेको छ । बुधबार अन्तिम टेस्ट बराबरीमा सकिएसँगै दुई टोलीबीचको ३ खेलको टेस्ट सिरिज भारतले १–० ले आफ्नो पक्षमा पारेको हो । भारत भ्रमणमा रहेको श्रीलंकाले पहिलो टेस्टमा भारतसँग बराबरी खेलेको थियो । तर, दोस्रो टेस्टमा भारतले श्रीलंकालाई एक इनिङ्स र २ […]
December 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मध्यपक्तिका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर र उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँगको पहिलो खेलमा ६ विकेटको क्षेतिमा २ सय २१ रन बनाएको छ । टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपालका लागि ओपनर समेत रहेका ज्ञानेन्द्रले ५४ र […]
December 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको संयुक्त अरब इमिरेट्ससँगका अन्तिम दुई मध्येको पहिलो खेल आज खेल्दैछ । नेपाल र युएईबीचको खेल शिख जायद क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र युएई यसअघि नै डिभिजन २ मा घटुवा भइसकेका छन् । अब विश्व कपमा छनोट […]
December 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेट प्रतियोगितामा निकै प्रतिक्षित बनेको टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चियर्स लिडर्स पनि हुने भएका छन् । आयोजक ईपीएलले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ईपीएलमा दर्शकलाई खेलसँगै मनोरञ्जन प्रदान गर्न चियर्स लिडर्स राख्ने निर्णय गरिएको जानकारी गराए । ईपीएल पुस ३ गतेबाट शुरु भएर ११ दिनसम्म […]
December 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिगको क्लब ललितपुर पेट्रिएट्सले ट्यालेन्ट हन्टबाट ४ खेलाडीलाई छनोट गरेको छ । ललितपुर पेट्रिएट्सले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर ट्यालेन्ट हन्टबाट ४ खेलाडीलाई छनोट गरेको जनाएको हो । ट्यालेन्ट हन्टबाट छानिएका ४ खेलाडीमध्ये एक खेलाडीलाई टिममा राखिने ललितपुर पेट्रिएट्सका प्रशिक्षक राजु बस्न्यातले जानकारी गराए । इपिएलमा ट्यालेन्ट हन्टबाट १ […]