May 7, 2017
धनगढी (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपको सेमीफाईनलमा समिकरण पुरा भएको छ । बारा क्रिकेट एकेडेमीलाई हराउदै कैलाली जिल्ला क्रिकेट एकेडेमी अन्तिम चारमा प्रवेश गरेसंगै सेमिफाईनल समिकरण पुरा भएको हो । समुह बी मा रहेका बारा र कैलालीले आफ्नो पहिलो खेलमा पराजित भएका कारण जित्ने टीम सेमिफाईनल पुग्ने अवस्थामा कैलालीले बारामाथि ८ […]
May 6, 2017
हैदराबाद (एजेन्सी) – जयदेव उनदकटले दोश्रो इनिङको अन्तिम ओभरमा ह्याट्रिक मेडन गरेपछि राइजिङ पुने सुपरजाएन्ट्सले सनराइजर्स हैदराबादलाई १२ रनको अन्तरले पराजित गरेको छ। जितको लागि अन्तिम ओभरमा १३ रन चाहिएको स्थितिमा उनदकटले ओभरको दोश्रो, तेश्रो र चौथो बलमा विकेट लिएका थिए। पहिलो ब्याटिङ गरेको पुनेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४८ रनको […]
May 6, 2017
दिल्ली (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली डेयरडेभिल्सलाई १ सय ४६ रनको विशाल अन्तरले पराजित गरेको छ। यो आइपीएल इतिहासकै सबैभन्दा ठुलो रन अन्तरको जित हो। यस जितसंगै मुम्बई प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ। पहिलो ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर खेल्दै ३ विकेटको नोक्सानीमा २ […]
May 6, 2017
धनगढी (हाम्रो खेलकुद) – अत्तरीयामा जारी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार भएको दोस्रो खेलमा मिलन एकेडेमी झापाले कञ्चनपुरलाई किनारा लगाएर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । टस जितेर पहिले व्याटिग गर्दै मिलन एकेडेमी झापाले निर्धारित २० ओभरमा ६ विकेट क्षतीमा एक सय ४६ रन वनायो । टीमका लागि मान्सी चौधरीले सर्वाधिक ४७ रन वनाईन । […]
May 6, 2017
धनगढि (हाम्रो खेलकुद) – देशकै सर्वाधिक धनराशीको रुस्लान अत्तरीया कप महिला राष्टिय क्रिकेट प्रतियोगितामा राईजिङ क्रिकेट वुमन काठमाण्डौ र झापा क्रिकेट एकेडेमी सेमिफाईनलमा प्रवेश गरेका छन । अत्तरीयामा जारी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार विहान भएको खेलमा लगातार दोस्रो जित हात पार्दै राईजिङ अन्तिम चारमा पुगेको छ । वारा क्रिकेट एकेडेमीलाई हराएर समुह वी को विजेता […]
May 6, 2017
बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा किङ्गस इलेभेन पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई १९ रनले पराजित भएको छ । चिन्नास्वामी रंगशालमा भएको खेलमा पहिलो ब्याटिङ गरेर पन्जाबले प्रस्तुत गरेको एक सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लोर १९ ओभरमा अल आउट हुँदै मात्रै एक सय १९ रन बनाउन सफल […]
May 5, 2017
धनगढि (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश गरेको छ । समुह चरणका दुवै खेलमा जित हात पार्दै एपिएफ समुह विजेता वनेर अन्तिम चारमा पुगेको हो । शुक्रवार अत्तरीया स्थित शसस्त्र प्रहरी वलको खेल मैदानमा भएको दोस्रो खेलमा एपिएफले कञ्चनपुर […]
May 5, 2017
धनगढी (हाम्रो खेलकुद) – राइजिङ क्रिकेट फर वुमन (आर.सी.डब्लु)ले कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा पहिलो जित हासिल गरेको छ । अत्तरीया स्थित एपिएफको खेल मैदानमा शुक्रवार विहान भएको खेलमा राइजिङले कैलाली जिल्ला क्रिकेट एकेडेमीको टोलीलाई १७ रनले हराएको हो । टस जितेर पहिले व्याटिङ गरेको राईजिङ क्रिकेट वुमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै […]
May 5, 2017
एजेन्सी – युवा खेलाडीद्वय ऋषव पन्त र सन्जु स्यामसनले आक्रमक पारी खेलेपछि इन्डियन प्रिमियर लिग अन्तर्गत बिहिबर राती भएको खेलमा दिल्ली डेयरडेभिल्सले ७ विकेटको सहज जित हात पार्यो। पहिलो ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८ रनको विशाल योगफल खडा गरेपनि त्यो जितको लागि पर्याप्त रहेन। कप्तान सुरेश रैनाको ७७ रन […]
May 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो लगतमा रहेका विभिन्न १० खेलको राष्ट्रिय संघ खारेज गरेको छ । १० मध्ये ९ खेलको विद्यालय राष्ट्रिय खेल संघ रहेका छन् । विद्यालय स्तरमा खेलको विकास गर्ने उद्देश्यका साथ ती संघ तत्कालिन राखेप सदस्य सचिव युवराज लामाको समयमा गठन भएका थिए । खारेजीमा परेका संघहरुमा […]