default_image

क्रिकेट

May 22, 2017

मुम्बईलाई तेश्रो आइपिएल उपाधि

हैदराबाद (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको फाइनल खेलमा मुम्बई इन्डियन्सले राइजिङ पुने सुपरजाएन्ट्सलाई १ रनले पराजित गर्दै तेश्रो पटक आइपिएल उपाधि जितेको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको मुम्बईले आइपिएल फाइनलको इतिहासकै सर्वाधिक कम पहिलो इनिङसको स्कोर बनाएको थियो। निर्धारित २० ओभरमा मुम्बईले ८ विकेटको नोक्सानीमा १ सय २९ रन जोडेको थियो। […]

May 20, 2017

टिपटपलाई सुपर-८ उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – देभिवास इभेन्ट्सको आयोजनामा जारि जारी मारवाडी सुपर ८ क्रिकेट प्रतियोगिताको उपाधि टिपटपले जितेको छ। फाइनल खेलमा आइस्टोरलाई १५ रनले पराजित गर्दै टिपटपले उपाधि जितेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमाभएको खेलमा पहिलो ब्याटिङ गरेको टिपटपले ७ ओभरमा १ विकेट गुमाउँदै ८८ रन बनाएको थियो भने जवाफी ब्याटिङमा उत्रिएको आइस्टोरले ५ […]

May 18, 2017

मारवाडी सुपर-८को सेमिफाइनल समीकरण पुरा

काठमाडौँ (हाम्रो खेलकुद) – देभिवास इभेन्ट्सको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मारवाडी सुपर ८ क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल पुग्ने टोलीहरुको टुंगो लागेको छ। समुह ‘ए’ अन्तर्गत दिनको अन्तिम खेलमा आइ-स्टोर वारियार्सले साजनगोठ च्याम्प्सलाई ३९ रनले पराजित गर्दै समुह उपविजेताको रुपमा अर्को चरण प्रवेश गर्यो। समान २ खेल जितेको राइडर्स भने राम्रो रनरेटका कारण […]

May 18, 2017

साविक विजेता हैदराबाद बाहिरियो

बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत बिहिबार भएको एलिमिनेटरमा कोलकाता नाइट राइडर्सले साविक विजेता सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ। जितसंगै कोलकाताले फाइनल प्रवेशका लागि दोश्रो क्वालिफायरमा मुम्बई इन्डियन्सको सामना गर्ने पक्का भएको छ। टस जितेर फिल्डिङ रोजेको कोलकाताले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै हैदराबादलाई १ सय २८ रनमा रोकेको थियो। ७ विकेट खसेको […]

May 17, 2017

पुने फाइनलमा प्रवेश

एजेन्सी – इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबारको पहिलो क्वालीफायर्स खेलमा राइजिङ्ग पुने सुपरजाएन्टसले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। टस जितेर फिल्डिङ रोजेको मुम्बईले राम्रो बसिङ प्रदर्शन गरेपनि अन्तिम दुई ओभरमा रन रोक्न नसक्दा पराजय व्यहोर्नुपरेको थियो। अन्तिम २ ओभरमा धोनी र मनोज तिवारीले ४१ रन जोडेपछि पुनेले निर्धारीत २० ओभरमा […]

May 16, 2017

बुधबारदेखि मारवाडी सुपर-८ सुरु हुँदै

काठमाडौँ (हाम्रो खेलकुद) – देभिवास इभेन्ट्सको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मारवाडी सुपर ८ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। मारवाडी समाजका खेलाडीहरुले मात्र सहभगिता जनाउन पाउने यस प्रतियोगितामा ८ टोलीले भाग लिने जानकारी आज एक कार्यक्रम माझ दिइयो। समूह ‘ए’मा सजनगोठ च्याम्प्स, राइडर्स, हाम्रोकिचन डट कम र एल स्टोर वारियार्स छन् भने […]

May 15, 2017

यु-१४ क्रिकेटमा नेपाली टोली भारतसंग पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल क्रिकेट स्कुल र भारतीय टोली पयाडे स्पोर्ट्स क्लब, मुम्बईबीच जारी यु-१४ द्विपक्षीय होम एण्ड अवे वान डे सिरिज २०१७ अन्तर्गत पहिलो एकदिवसीय खेलमा नेपाली टोली पराजित भएको छ। किर्तिपुर स्थित टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर फिल्डीङ रोजेको भारतीय टोलीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै नेपाली टोलीलाई ८९ रनमा अलआउट गरेको […]

May 14, 2017

लज्जास्पद हारसंगै पन्जाब प्रतियोगिताबाट बाहिरियो

राजकोट (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा किङ्गस इलेभेन पन्जाबले राइजिङ पुने सुपरजाएन्टससंग ९ विकेटको हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर पहिलो फिल्डिङ रोजेको पुनेले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै पन्जाबलाई ७३ रनमा सिमित गर्यो। शार्दुल ठाकुरले ३ विकेट लिए भने जयदेव उनदकट, एडम जाम्पा र ड्यान क्रिस्टियनले २/२ विकेट लिए। पन्जाबका […]

May 13, 2017

पुनेको हारसंगै आइपिएल रोमान्चक मोडमा

एजेन्सी – इन्डियन प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा दिल्ली डेयरडेभिल्सले राइजिङ पुने सुपरजाएन्ट्सलाई ७ रनले पराजित गर्दै प्लेअफ समीकरणलाई थप रोमान्चक बनाएको छ। पहिलो ब्याटिङ गरेको दिल्लीले ओपनर करुण नायरको ६४ रनको मद्दतले राम्रो स्कोर खडा गरेको थियो। उनले ४५ बल खेल्दै ९ चौका प्रहार गरेका थिए। ऋषभ पन्तले २२ बलमा आक्रामक ३६ […]

May 12, 2017

मुम्बईविरुद्धको जितसंगै पन्जाबको प्लेअफ आशा जिवितै

मुम्बई (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत बिहिबार राती भएको खेलमा किङ्गस इलेभेन पन्जाबले मुम्बई इन्डीयन्सलाई ७ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जिवितै राखेको छ। दुवै टोलीले खेलेको ४० ओभरमा कुल ४ सय ५३ रन बनेको खेलमा पन्जाबले पहिलो ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २ सय ३० रन जोडेको थियो। ओपनर रिधिमान साहले ५५ […]

Success

Thank you for your time.