default_image

क्रिकेट

April 9, 2017

नेक्सस यू–१६ क्रिकेटमा जनप्रेमीको जित

काठमाडौं (हाम्रो खेलकुद)–नेक्सस यू–१६ क्रिकेट कप प्रतियोगितामा आइतबार जनप्रेमी क्रिकेट क्लब, नेपाल क्रिकेट स्कुल स्कुल, कालिकोट, बालुवाटार, केसिसी र ओसिस विजयी भएका छन् । बुढानिलकण्ठको मैदानमा जनप्रेमीले सान ग्रिनविचलाई ५७ रनले हराएको थियो । ४९ रन बनाउनुका साथै १ विकेट लिएका जनप्रेमीका वाङ्गी मगर म्यान अफ दी म्याच बनेका थिए । नेपाल क्रिकेट स्कुलले नेक्ससलाई […]

April 9, 2017

पारसको उत्कृष्ट पुनरागमनमा नेपाल ११ को जित

दिपेन्द्र पोखरेल धनगढी – तीन महिना पछि क्रिकेटमा पुनरागमनमा म्यान अफ दी म्याच बनेका पारस खड्काले अर्धशतक बनाएको च्यारिटी खेलमा आइतबार नेपाल ११ धनगढी ११ लाई ३१ रनले हराएको छ । सुदूरपश्चिमाञ्चलमा भोलीबाट सुरु हुने सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटको एक दिनअघिको च्यारिटी खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर […]

April 9, 2017

नेपाल ११द्वारा धनगढी ११ सामु १ सय ६२ रनको लक्ष्य प्रस्तुत

धनगढी (हाम्रो खेलकुद) – नेपाल ११ र धनगढी ११ बीच जारी च्यारिटी खेलमा पहिलो ब्याटिङ गरेको नेपाल ११ले ८ विकेटको क्षतिमा १ सय ६१ रनको योगफल तयार पारेको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले खराब सुरुवात गरेपनि बसन्त रेग्मी र पारस खड्काले तेश्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै टोलीलाई उकासेका थिए। त्यसपछि पारस र […]

April 9, 2017

नेपाल ११ विरुद्ध धनगढी ११ [प्रत्यक्ष अपडेट]

खेल समाप्त; नेपाल ११द्वारा धनगढ़ी११ ३१ रनले पराजित १९.४/ १९.५- लोकेश बामले कर्णको लगातार दुई बलमा चौका प्रहार गरेका छन् १९.१ ओभर- भुवन कार्की ५ रन बनाउदै आउट, अभिनाश कर्णको बलमा बिनोद भण्डारीले क्याच गरेका थिए १८.२ ओभर- रोशन आउट भएका छन्, उनलाई आलमले बोल्ड गरे, नया ब्याट्सम्यान भुवन कार्की १८ ओभर- ११४/६ रोशन १७(१५), […]

April 9, 2017

पुनरागमनमा कप्तान पारस उत्साहित

प्रकाश तिमल्सिना काठमाडौं – नेपाली खेलकुदका अहिलेका ‘रोलमोडल’ राष्ट्रिय क्रिकेट टोलीका लोकप्रिय कप्तान पारस खड्का पूर्ण रुपमा फिट भएर तीन महिनापछि मैदान फर्कदैछन् । पुस १५ गते पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा नेपाल एपिएफलाई च्याम्पियन बनाएयता उनले कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन् । यद्दपी उनीले राष्ट्रिय टोलीमा रहँदै प्रशिक्षणमा भने रहेका थिए ।   […]

Team DPL

April 9, 2017

धनगढी प्रिमियर लिगको खेल तालिका – लाइभ कसरि हेर्ने ?

धनगढी (हाम्रो खेलकुद) – देशकै ठूलो खेलकुद प्रतियोगिता मध्येको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) आइतबारबाट सुरु हुँदैछ । धनगढी क्रिकेट एकेडेमी र एसपिए कलेज कैलालीको आयोजनामा प्रतियोगिताको पहिलो दिन भने मुख्य प्रतिस्पर्धा नभइ च्यारिटी खेल हुनेछ । जसमा राष्ट्रिय खेलाडी सम्मिलित नेपाल ११ र धनगढी ११ बीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय टोलीका कप्तान पारस […]

DPL

April 9, 2017

घरेलु क्रिकेट जोगाउने उदाहरणीय प्रयास

दिपेन्द्र पोखरेल धनगढी – नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिष्द (आइसिसी) ले निलम्बन गरेको यहि साता बर्ष दिन पुरा हुँदैछ । जिम्मेवारी भन्दा पदलाई महत्व दिने पदाधिकारीहरुका कारण यसै सुस्ताएको नेपालको घरेलु क्रिकेटका लागि निलम्बन पर्नु काम नगर्नेका लागि अर्को गतिलो वहाना बनिरहेको छ । क्यान भित्र दुई गुट उपगुट , त्यसपछि २०७२ […]

April 9, 2017

बेंगलोरसंग दिल्ली पराजित

बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत शनिबार भएको दोश्रो खेलमा दिल्ली डेयरडेभिल्स घरेलु टोली रोयल च्यालेन्जर्स बेंगलोरसंग १५ रनले पराजित भएको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाऊँदै १५७ रनको योगफल खडा गरेको थियो। ओपनर क्रिस गेललाई ६ रनमा गुमाएको बेंगलोरले कप्तान वाटसनको ब्याटबाट २४ रनको योगदान पाएको […]

April 8, 2017

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक (तस्बिर सहित)

दिपेन्द्र पोखरेल धनगढी – धनगढी क्रिकेट एकेडेमी र एसपिए कलेज कैलालीको आयोजनामा आइतबार सुरु हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिए) को ट्रफी सार्वजनिक गरिएको छ । धनगढीको ‘होटेल फ्लोरा’मा आयोजित शनिबार आयोजित पत्रकार सम्मेलनमा सहभागिता टोली ६ टोलीका कप्तानले टि ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन् । आइतबार हुने उद्घाटन समारोहमा नेपाल ११ […]

April 8, 2017

पन्जाबको विजयी सुरुवात

इन्दोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग(आइ.पी.एल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा किङ्गस एलेभेन पन्जाबले राइजिङ्ग पुने सुपरजाएन्ट्सलाई ६ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डीङ रोजेको पन्जाबले पहिलो ओभरमै सफलता प्राप्त गरेको थियो पहिलो ओभरको पाँचौ बलमा मयंक अग्रवाललाई सन्दिप शर्माले बोल्ड गरेका थिए। पुनेका लागि अर्का ओपनर अजिंक्या रहानेले १९ रन बनाए भने स्टिभ […]

Success

Thank you for your time.