February 19, 2017
पुने (एजेन्सी ) – इन्डियन प्रिमियर लिगको दशौं संस्करणकालागी पुनेले धोनीको ठाउमा अष्ट्रेलियान कप्तान स्टेभेन स्मिथलाई कप्तानको स्थान दिएको छ । धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको कप्तानीबाट सन्यास लिएको लगभग दुई महिना नपुग्दै पुनेले आइपिएल अक्सनको पुर्वसन्ध्यामा धोनी आगामी सिजन कप्तान नरहने निर्णय सार्वजनिक गरेको हो । धोनी कप्तानबाट हटाइएपनी टोलीको महत्वपुर्ण सदस्य रहने राइजिङ पुनेका मालिकले […]
February 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का सफल उपचारपछि आइतबार अस्पतालबाट घर फर्केका छन् । अचानक पेट दुखेपछि उनलाई शुक्रबार धापासीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । पारसलाई रिकरेन्ट एपेन्डिसाइटिस बीथ इन्टेसटाइनल अब्स्ट्रक्सन भएकोले उहाँको क्यामेरा प्रबिधिबाट एड्हेसियोलाइसिस तथा कि होल सर्जरी (गुजुल्टीएका आन्द्राहरु मिलाउने) तथा इमरजेन्सी ल्यापारोस्कोपिक एपेन्डिक्टोमी गरिएको अस्पतालका […]
February 19, 2017
राकेश तिमल्सिना भरतपुर – भरतपुरको बाल्मिकी शिक्षा सदनले राष्ट्रव्यापी एक्सपर्ट स्कुल क्रिकेट लिग चितवनको उपाधि जितेको छ । भरतपुरको एडभेन्चर इंग्लिस स्कुललाई ७१ रनले पाखा लगाउदै बाल्मिकी च्याम्पियन बनेको हो । विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बाल्मिकीले २३.५ ओभरमा अलआउट हुदै १ सय २८ रन बनायो । टोलीका लागि विशाल […]
February 17, 2017
मेलबर्न (एजेन्सी)– अष्ट्रेलियाबिरुद्ध को तीन टि ट्वान्टी शृंखलाको पहिलो खेलमा पाहुना टोली श्रीलंकाले जित हासिल गरेको छ । निकै नै रोमाञ्चक खेलमा श्रीलंकाले अन्तिम बलमा पुगेर ५ विकेटको जित निकालेको हो । टस जितेको श्रीलंकाले पहिले ब्याटिङ गर्न निम्त्याएपछि अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ६८ रन बनाएको थियो । कप्तानी पारी […]
February 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर कलेज सुपर इन्डोर क्रिकेटको समुह चरणको तेस्रो दिनको शुक्रबार पहिलो खेलमा समृद्धी कलेजले नोभा कलेजमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको छ । १८ रन प्रहार गर्दै १ विकेट लिएका कुशल पोखरेल म्यान अफ द म्याच भए । तेस्रो खेलमा नोभाको यो दोस्रो हार हो । त्यस्तै एकै दिन दुइ […]
February 16, 2017
राकेश तिमल्सिना भरतपुर – एक्पर्ट स्कुल क्रिकेट लिग चितवनको उपाधिका लागि भरतपुरका बाल्मिकी शिक्षा सदन र एडभेन्चर इंग्लिस स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ । बाल्मिकीले भरतपुरको सनराइज इंग्लिस स्कुललाई ३९ रन ले एडभेन्चरले कल्याणपुरको स्मल हेभन स्कुललाई २८ रनले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । विशाल चोकस्थित नौ बिगाहा मैदानमा ८४ रनको सामान्य लक्ष्य […]
February 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना धनगढीमा आयोजना हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा नयाँ संस्था हुने क्रम जारी रहेको छ । यसै सिलसिलामा डिपिएलमा रुस्लान क्रिकेट पनि पार्टरका रुपमा रहने भएको छ । अब प्रतियोगिता सगरमाथा सिमेन्ट डिपिएल पावर्ड बाई जग शक्ति टिएमटी बार इन एसोसिएसन विथ रुस्लान भएको छ । धनगढी क्रिकेट […]
February 16, 2017
नयाँ दिल्ली (एजेन्सी)– हङकङमा हुने टि–टवान्टी क्रिकेट प्रतियोगिता खेल्न भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) बाट अलराउन्डर युसुफ पठानले अनुमति पाइ नसकेको बताइएको छ । गत साता युसुफले बिसिसिआईबाट खेल्ने अनुमति पाएको बताइएको थियो । तर एक अधिकारीले हङकङमा खेल्ने युसुफको आग्रहलाई बिसिसिआईले अस्वीकार गरेको बताएका छन् । टि ट्वान्टी लिगमा कौल्न कान्टोन्सबाट खेल्ने र सोही […]
February 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर कलेज सुपर इन्डोर क्रिकेटको दोस्रो दिन पनि समुह चरणमा कौस्तुभ कलेज र पेन्टागन कलेजको दबदबा कायम रह्यो । पहिलो दिन १०२ रनको फराकिलो अन्तरको जित निकालेको कौस्तुभ कलेजले दोस्रो दिन कसमोस कलेजलाई ६० रनले हरायो । ब्याटिङमा २७ रन २ बलिङम २ विकेट लिएका कौस्तुभ कलेजको सोमेस यादव ‘म्यान अफ द म्याच’ […]
February 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अल्टिमेट इन्डोर्स प्रा.लि. र पाण्डा इभेन्ट्सको आयोजनामा सुरु भएको अन्तर कलेज सुपर इन्डोर क्रिकेटमा आज पहिलो दिन समुह चरणका छ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा काठमाडौं कलेज अफ म्यानेजमेन्टले नोभा कलेजलाई ४१ रनले हराएको छ भने दोस्रो खेलमा पेन्टागन कलेजले राजश्री जनक कलेजमाथि ७३ रनले जित प्राप्त गरेको छ […]