January 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टिमले आगामी फाल्गुन २८ र ३० गते हुने वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्धको खेलका लागि ५२ खेलाडीको नाम सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको ५२ खेलाडीलाई समेटेर छनोटका लागि एक सुपर लिग खेलाइने पनि जानकारी दिइएको छ। ५२ खेलाडीलाई चार टोलीमा विभाजन गरेर आगामी माघ ६ गते […]
January 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो रुस्लान कपको फाइनलमा नेपाल पुलिस क्लाबले त्रिभुवन आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधी हात पारेको छ । अघिल्लो संस्करणमा पनि आर्मी फाइनलमा पुलिससँग पराजित भएको थियो । पहिलो ब्याटिङ गरेको आर्मीले १ सय ४२ रन बनाउदा निर्धारित २० अाेभरमा ६ विकेट गुमायो । आर्मीकालागी कप्तान विनाेद भण्डारीले ४० रनको योगदान दिएका थिए […]
January 16, 2017
पोखरा (हाम्रो खेलकुद) – ‘संयुक्त राष्ट्र संघले विश्वमा शान्ति र समृद्धिका लागि खेलकुद भनेको छ । समाजमा सकारात्मक परिवर्तन गर्ने खेलकुद हो तर अझै पनि बुझेका मान्छेमा नै खेलले बिग्रन्छ भन्ने मानसिकता कायमै छ । खेलले कहिल्यै बिगार्दैन, समय व्यवस्थापन गर्न नसक्दा चाहिँ हानी हुन्छ ’ नेपाल ओलम्पिक कमिटि सदस्य तेज गुरुङले मंगलबार पोखराका खेलकुद […]
January 16, 2017
काठमाडौं (हाम्रो खेल्कुद) – रुस्लान कप क्रीकेटको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन । आज भएको पहिलो सेमिफाइनलमा न्यू हाेरार्इजनलाई ६ विकेटले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनलमा एसपिएलाई ७० रनले पाखा लगाउदै आर्मी ले फाइनलमा स्थान पक्का गरेको हो । म्यान अफ द म्याच दिपेन्द्र […]
January 16, 2017
सेमिफाइनलसम्म चितवनमा, फाइनल काठमाडौंमा राकेश तिमल्सिना चितवन– चितवनमा हरेक वर्ष पुस २ गतेदेखि शिव पौडेल स्मृति कप अन्तर कलेज क्रिकेटको आयोजना हुँदै आएको थियो । तर यस वर्षको माहोल अलि फरक देखियो । सधै जसो यो प्रतियोगिता नेवि संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ कमिटीको आयोजनामा हुने गर्दथ्यो । यसवर्ष क्याम्पसका नेवि संघ अध्यक्ष बचन कार्कीलाई […]
January 15, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी रुस्लान टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको चौथो क्वार्टरफाइनलमा एसपीएले रुस्लान केसिटिसीलाइ ४६ रनले पराजित गरेको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको एसपीएले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउदै १ सय ६० रन बनायो। उसका लागि कप्तान राजबिर सिंहले ६२ रन बनाएका थिए। उनले ४३ बलमा आठ चौका प्रहार […]
January 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शरद भेषवाकरकाे कप्तानीमा रहेको नेपाली राइनोज न्यु हाेरार्इजनसँग ८ रनले पराजित हुँदै प्रतियोगिताको क्वाटर फाइनलबाट बाहिरिएको छ । बलिङमा राम्रो प्रदर्शन गरे पनि भेषवाकरकाे ब्याट नचले पछि राइनोजले हारको सामना गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको हाेरार्इजले १९.१ ओभरमा सबै विकेट गुमाउदै १०४ रन बनाएको थियो । कप्तान शरद भेषवाकर र […]
January 14, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – ओपनर शंकर राणाले अविजित शतक बनाएपछि राजधानीमा जारि रुस्लान टि-२० क्रिकेट प्रतियोगितामा न्यु होराइजन क्रिकेट क्लबले कुलेश्वरक्रिकेट क्लबलाई ११३ रनको विशाल अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ रोजेको न्यु होराइजनका लागि पनर शंकर राणाले ७१ बलमा १४ चौका र ४ छक्काको मद्दतले अविजित ११५ रनको आकर्षक पारी खेले। ३६ बलमा […]
January 14, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – टि.यु. मैदानमा जारि रुस्लन टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो खेलमा सुदुरपश्चिम एकेडेमी (एस.पी.ए)ले अनुभूति एडुकेसन फाउन्डेसनलाइ पाँच विकेटले हराएको छ खेलमा टस जितेर फिल्डिङ रोजेको एसपिएले अनुभूतिलाइ १०२/८ रनको सामान्य योगफलमा रोक्न सफल रह्यो। अनुभूतिका लागि नसरुद्दीन अन्सारीले २५ बलमा एक चौका र एक छक्काको मद्दतले २९ रन जोडेका […]
January 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आर्मी सहज जितका साथ रुस्लान कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार रोयल पिसी फाइटरलाई १० विकेटले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । ४६ रनको झिनो लक्ष्य पछ्याएको आर्मीले ४ ओभरमा विना विकेटको क्षेति जित हासिल गरेको थियो । आर्मीका ओपनर सागर पुन ३६ […]