default_image

क्रिकेट

August 31, 2023

मलेसियामाथि नेपालको नाटकीय जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली मलेसियामाथि पाँच रनको नाटकीय जित हात पारेको छ । मलेसियासँगको जितसँगै नेपालको सेमिफाइनल सम्भावना मजबुत बनेको छ । जितको लागि ८५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो । मलेसियाको लागि कप्तान विनीफ्रेड […]

August 31, 2023

सीताले बचाइन् नेपालको साख

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई ८५ रनको मध्यम लक्ष्य दिएको छ । बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनायो । नेपालको सीता रानामगरले ५४ बलमा १ चौकासहित सर्वाधिक ३८ रनमा अविजित रहिन् […]

August 31, 2023

नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत घरेलु टोली मलेसियासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । कलालाम्पुरमा रहेको बायुमास ओभलमामा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको छ । नेपालले चार देशसम्मिलित महिला टि२० आई सिरिजको फाइनलमा उतारेको टोलीलाई नै निरन्तरता दिएको छ । […]

August 31, 2023

मार्श र डेविडको सानदार ब्याटिङमा अष्ट्रेलियाको फराकिलो जित

एजेन्सी – कप्तान मिचेल मार्श र हिटर टिम डेविडको सानदार ब्याटिङमा अष्ट्रेलियाले पहिलो टि२० आई खेलमा घरेलु टोली दक्षिण अफ्रिकामाथि १ सय ११ रनको फराकिलो जित हात पारेको छ । योसँगै तीन खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । जितको लागि २ सय २७ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५.३ ओभरमा […]

August 31, 2023

नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल बिहान ७ ः १५ मा मलेसियको कलालाम्पुरमा रहेको बायुमास ओभलमा सुरु हुनेछ । प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार […]

August 30, 2023

पाकिस्तानसँग नेपालको ओडिआई इतिहासकै खराब हार

एजेन्सी – नेपाल एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । यो नेपालको ओडिआई इतिहासको सबैभन्दा खराब हार हो । जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १ सय ४ रनमा अल आउट भयो । नेपालका सोमपाल कामीले ४६ बलमा […]

August 30, 2023

सोमपाल बने एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर सोमपाल कामी ओडिआई क्रिकेटमा एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर बनेका छन् । सोमपालले एसिया कपमा पाकिस्तानविरुद्ध आफ्नो कीर्तिमान तोड्दै खराब इतिहास बनाएका हुन् । सोमपालले पाकिस्तानविरुद्ध १० ओभरमा १ मेडनसहित ८५ रन खर्चिए । त्यो ओडिआईमा कुनैपनि नेपाली बलरले खर्चिएको सर्वाधिक धेरै रन हो । […]

August 30, 2023

सोमपाल र आरिफ दुबै रौफको बलमा आउट

एजेन्सी – नेपालका ब्याटर आरिफ शेख र सोमपाल कामी पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफको बलमा आउट भएका छन् । जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा ५ विकेट गुमाउँदै ८२ रन बनाएको छ । १७ औं ओभरको अन्तिम बलमा सोमपाल कामी ४६ बलमा ४ चौकासहित २८ रनमा क्याच […]

August 30, 2023

पहिलो ओभरमै अफ्रिदीलाई दुई विकेट

एजेन्सी – पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले एसिया कपमा नेपालविरुद्ध पहिलो ओभरमै दुई विकेट लिएका छन् । जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमा २ विकेट गुमाउँदै १० रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेलले शाहिन शाह अफ्रिदीलाई सुरुवाती दुई बलमा चौका प्रहार गर्दै सुरुवात गरेका […]

August 30, 2023

नेपाललाई इतिहासकै ठूलो लक्ष्य

एजेन्सी – पाकिस्तान ओडिआई क्रिकेटमा नेपाललाई इतिहासकै सर्वाधिक ठूलो लक्ष्य दिने टोली बनेको छ । एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानले नेपाललाई ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ । मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनायो । पाकिस्तान नेपालविरुद्ध […]

Success

Thank you for your time.