default_image

क्रिकेट

September 5, 2023

नेपाल पहिलो पटक १० विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आफ्नो ओडिआई क्रिकेट इतिहासमा पहिलो पटक १० विकेटले पराजित हुन पुगेको छ । एसिया कपमा सोमबार राती भारतसँग १० विकेटको हार ओडिआईमा नेपालले विकेटको हिसाबमा ब्यहोरेको सबैभन्दा ठूलो हार हो । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतको […]

September 5, 2023

‘रोहित र विराटसँगको कुराकानी उत्साहजनक’- रोहित पौडेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेलले एसिया कपमा भारतसँगको खेलपछि विश्व क्रिकेटका दुई उत्कृष्ट ब्याटर विराट कोहली र रोहित शर्मासँगको कुराकानी उत्साहजनक भएको बताएका छन् । वर्षाले प्रभावित खेलमा नेपाल भारतसँग डकवर्थ लेविस पद्धतिको आधारमा १० विकेटले पराजित भएको थियो । ‘समग्रमा आजको प्रदर्शनबाट म धेरै खुसी छु । विशेषगरि ब्याटरबाट । ओपनरले […]

September 4, 2023

भारतसँग प्रतिस्पर्धात्मक हार व्यहोर्दै बाहिरियो नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिया कपमा भारतसँग १० विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । भारतसँगको हारले नेपाल अंक विहीन हुँदै बाहिरिएको हो । समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २०.१ ओभरमा कुनै विकेट […]

September 4, 2023

नेपाल र भारतबीचको खेलमा ओभर र लक्ष्य घट्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतबीचको खेल २३ ओभरको हुने भएको छ । वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि अव २३ ओभरको मात्रै खेल हुने भएको छ । भारतले डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा १ सय ४५ रनको विजयी लक्ष्य पाएको छ । खेल नेपाली समय अनुसार १० : ३० मा […]

September 4, 2023

वर्षाको कारण नेपाल र भारतबीचको खेल रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – भारतले एसिया कपमा नेपालले दिएको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याउनेक्रममा वर्षाको कारण खेल रोकिएको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको छ । शुभमन गिल ६ बलमा ३ चौकासहित १२ रनमा क्रिजमा छन् । […]

September 4, 2023

भारतलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कुशल भुर्तेल, आसिफ शेख र सोमपाल कामीको राम्रो ब्याटिङमा नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतलाई २ सय ३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भयो । नेपालका लागि ओपनर तथा […]

September 4, 2023

नेपाल र भारतबीचको खेल सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कपमा वर्षाले रोकिएको नेपाल र भारतबीचको खेल पुन सुरु हुने भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनाउँदा बर्षाको कारण खेल रोकिएको थियो । वर्षाको कारण खेल ४५ मिनेट रोकिन पुगेको थियो । […]

September 4, 2023

भारतविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ, वर्षाले खेल रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा भारतविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपनि वर्षाको कारण खेल रोकिन पुगेको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको छ । वर्षाको कारण कभर ढाकिएको छ । दुबै टोलीका खेलाडी पेभेलिएन फर्केका छन् । […]

September 4, 2023

कोहलीबाटै क्याच आउट भए आसिफ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेखले एसिया कपमा भारतविरुद्ध अर्धशतक प्रहार गर्दै आउट भएका छन् । आसिफले ८८ बलमा आफ्नो ओडिआई करिअरको १० औं अर्धशतक प्रहार गरेका गरेका थिए । आसिफ ९७ बलमा ८ चौकासहित ५८ रनमा क्याच आउट भएका छन् । तीव्र गतिका बलर मोहम्मद शिराजको ३० औं ओभरको पाँचौं बलमा टप […]

September 4, 2023

भारतविरुद्ध आसिफको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेखले एसिया कपमा भारतविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आसिफले ८८ बलमा आफ्नो ओडिआई करिअरको १० औं अर्धशतक प्रहार गरेका हुन् । आसिफ ८९ बलमा ८ चौकासहित ५५ रनमा क्रिजमा छन् । गुलशन झा २३ बलमा १ चौकासहित १२ रनमा क्रिजमा छन् । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस […]

Success

Thank you for your time.