default_image

क्रिकेट

February 25, 2023

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्जुनको पहिलो अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा ओपनर अर्जुन कुमालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतविरुद्ध अर्धशतक प्रहार गरेका छन् । मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २३ ओभरमा २ विकेट गुमाउँदै १ सय १० रन बनाएको छ । नेपालका ओपनर अर्जुन कुमाल ७० बलमा ६ चौकासहित ५२ रनमा क्रिजमा अविजित […]

February 25, 2023

अर्जुन र देवले नेपालको इनिङ अघि बढाउँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतविरुद्ध राम्रो ब्याटिङ प्रदर्शनलाई निरन्तरता दिएको छ। मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १८ ओभरमा २ विकेट गुमाउदै ८७ रन बनाएको छ । अर्जुन कुमाल ५५ बलमा ४ चौकासहित ३७ र देव खनाल २६ बलमा २ चौकासहित १९ रनमा अविजित […]

February 25, 2023

कुवेतविरुद्ध नेपालको राम्रो सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको प्रमुख दाबेदार नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतविरुद्ध राम्रो ब्याटिङ सुरुवात गरेको छ । मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ९ ओभरमा १ विकेट गुमाउँदै ४२ रन बनाएको छ । अर्जुन कुमाल २५ बलमा १ चौकासहित १३ रनमा अविजित छन् । उनलाई आकाश त्रिपाठीले […]

February 25, 2023

नेपालले टस जित्यो, टोलीमा दुई परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको प्रमुख दाबेदार नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेक क्रिकेट ग्रउन्डमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर […]

February 25, 2023

नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको प्रमुख दाबेदार नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मलेक क्रिकेट ग्रउन्डमा सुरुहुनेछ । पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । यता कुवेत पहिलो खेलमा हङकङसँग […]

February 24, 2023

इंग्ल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा

एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाले आइसिसी महिला टि२० विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ६ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । दक्षिण अफ्रिकाले आइतबार फाइनलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनाउन सक्यो । […]

February 24, 2023

सिंगापुरलाई हराउँदै विश्वकप छनोटमा नेपालको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको प्रमुख दाबेदार नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरमाथि ९६ रनको सानदार जित हात पार्दै विजयी सुरुवात गरेको छ । जितको लागि २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । सिंगापुरका आर्यन मोदीले १ सय बलमा २ […]

February 24, 2023

सन्दीप शनिबार युएई जान नपाउने

काठमाडौं (हाम्रो खेलकुद) – सर्वोच्च अदालतले स्पिनर सन्दीप लामिछानेलाई आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न शनिबार युएई जान अनुमित नदिने भएको छ । महान्यायाधिवक्ता कार्यालय र बलात्कार अभियुक्त सन्दीप लामिछानेको निवेदन एकैसाथ राखेर आइतबार पेशी तोक्न सर्वोच्च अदालतले आदेश दिएको छ। योसँगै सन्दीप शनिबार नेपाली क्रिकेट टोलीसँग युएई जान नपाउने भएका छन् । शुक्रबार […]

February 24, 2023

नेपाल विशाल जिततर्फ अघि बढ्दै

काठमाडौं (हाम्रो खेलकुद) – कसिलो बलिङ प्रदर्शनसँगै नेपाल आइसिसी यू(१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरमाथि विशाल जिततर्फ अघि बढेको छ । नेपालले प्रस्तुत गरेको २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले ३४ ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनाएको छ । सिंगापुरका आर्यान मोदी ५६ बलमा १ चौकासहित २६ रनमा अविजित छन् । सिद्धान्त […]

February 24, 2023

नेपाली बलिङ सामु सिंगापुरको रन जोड्न संघर्ष

काठमाडौं (हाम्रो खेलकुद) –आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले प्रस्तुत गरेको बलियो विजयी लक्ष्य पछ्याएको सिंगापुरले रन बनाउन संघर्ष गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले २४ ओभरमा ३ विकेट गुमाउँदै ५५ रन बनाएको छ । सिंगापुरका अभुदय छाजेर ४१ बलमा २ चौकासहित १४ रनमा रिटआर्ट हर्ट […]

Success

Thank you for your time.