default_image

क्रिकेट

February 24, 2023

हेमन्तलाई डेब्यू विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा तीव्र गतिका बलर हेमन्त धामीले आइसिसी यू(१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरविरुद्ध डेब्यू विकेट लिएका छन् । नेपालले प्रस्तुत गरेको २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले ३ ओभरमा १ विकेट गुमाउँदै ४ रन बनाएको छ । हेमन्त धामीले तेस्रो ओभरको तेस्रो बलमा ओपनर राहिल खानलाई आकाश त्रिपाठीबाट […]

February 24, 2023

विशाल र आकाशको उत्कृष्ट ब्याटिङमा सिंगापुरलाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटर आकाश त्रिपाठी र अलराउन्डर विशाल विक्रम केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरलाई २ सय ६२ रनको बलियो लक्ष्य दिएको छ । युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनायो […]

February 24, 2023

दीपक पनि आउट

काठमाडौं (हाम्रो खेलकुद)– आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल सिंगापुरविरुद्ध नेपालले पाँचौं विकेटको रुपमा दीपक बोहरालाई गुमाएको छ । युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले ४२ ओभरमा ५ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको छ । नेपालका विशाल विक्रम केसी २८ बलमा २ छक्कासहित २६ रनमा क्रिजमा […]

February 24, 2023

नेपाल बलियो योगफलतर्फ अघि बढ्दै

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल सिंगापुरविरुद्ध विशाल योगफलतर्फ अघि बढेको छ । युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले ४० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको छ । नेपालका विशाल विक्रम केसी २३ बलमा २ छक्कासहित २४ रनमा क्रिजमा अविजित छन् […]

February 24, 2023

कप्तान देव र आकाश दुवै आउट

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालका शीर्षक्रमका ब्याटर आकाश त्रिपाठी र कप्तान देव खनाल सिंगापुरविरुद्ध आउट भएका छन् । युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले ३६ ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको छ। ओपनर आकाश त्रिपाठी १ सय बलमा ७ चौका […]

February 24, 2023

सिंगापुरविरुद्ध नेपाली युवा टोलीको राम्रो प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरविरुद्ध राम्रो ब्याटिङ प्रदर्शन गरेको छ । युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले ३३ ओभरमा २ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको छ । डेब्यू खेल खेलेका ओपनर आकाश त्रिपाठी ९७ बलमा ६ चौका र १ छक्कासहित […]

February 24, 2023

सिंगापुरविरुद्ध आकाशको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्षक्रमका ब्याटर आकाश त्रिपाठीले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरविरुद्ध अर्धशतक प्रहार गरेका छन् । युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले २७ ओभरमा १ विकेट गुमाउँदै १ सय ८ रन बनाएको छ । डेब्यू खेल खेलेका आकाश ८२ बलमा ५ चौका र १ […]

February 24, 2023

आयन युएईको यू-१९ कप्तान

एजेन्सी – युवा स्पिन अलराउन्डर आयन अफ्जल खानले आइसिसी यू-१९ विश्वकप एसिया छनोटमा यूएईको कप्तानी गरेका छन् । घरेलु टोली युएईले पहिलो खेलमा आजमानमा रहेको मलेक क्रिकेट ग्राउन्डमा टस हारेर मलेसियाविरुद्ध पहिला फिल्डिङ गरेको छ । जसमा आयन खान अफ्जल युएईका कप्तान रहेका छन् । आयन खान युएईका सिनियर टोलीका प्रमुख सदस्य हुन् । बिहीबार […]

February 24, 2023

नेपालको मध्यम सुरुवात, ७ खेलाडीको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरविरुद्ध मध्यम सुरुवात गरेको छ । युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले १४ ओभरमा १ विकेट गुमाउँदै ६२ रन बनाएको छ । नेपालको क्रिजमा अर्जुन कुमाल ३३ बलमा ३ चौकासहित २८ रनमा छन् । आकाश त्रिपाठी ३७ बलमा […]

February 24, 2023

ब्रुक र रुटको सानदार शतक

एजेन्सी – इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुक र अनुभवी ब्याटर जो रुटको सानदार शतकमा इंग्ल्यान्डले दोस्रो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ । वेलिंग्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले पहिलो दिन मात्रै ६५ ओभरमा ३ विकेट गुमाउँदै ३ सय १५ रन बनाएको छ। युवा ब्याटर ह्यारी ब्रुक १ सय ६९ बलमा २४ […]

Success

Thank you for your time.