November 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुँदैछ। टस जितेर कर्णालीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्दा सुदूरपश्चिम पहिले ब्याटिङमा उत्रदैछ। आज दुवै टिमले प्लइङ ११ मा कुनैपनि परिवर्तन गरेका छैनन्।सुदूरपश्चिम लगातार तेस्रो जित दर्ज गर्दै जितको सिलसिलालाई निरन्तरता दिने दाउमा रहनेछ। कर्णाली भने लगातार दोस्रो […]
November 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मार्की तथा कप्तान सन्दीप लामिछानेको प्रभावशाली बलिङमा विराटनगर किंग्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित हात पारेको छ। कम योगफलको रोमाञ्चक प्रतिस्पर्धामा विराटनगरले जनकपुरलाई ९ रनले हरायो। जितका साथ विराटनगर ६ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ। जितको लागि १ सय ३६ रनको लक्ष्य पछाएको जनकपुर २० ओभरमा ९ विकेट […]
November 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्ससले जनकपुर रोयल्सलाई १ सय ३६ रनको चुनौती दिएको छ। आज जनकपुरको बलिङ रणनीति सफल हुँदा विराटनगरले ठूलो योगफल बनाउन सकेन। जनकपुरले पहिलो १६ ओभर निरन्तर स्पिनरलाई मात्र बलिङमा प्रयोग गर्यो। टियु क्रिकेट स्टेडियममा आज जनकपुरले टस जितेर बलिङ रोज्यो। विराटनगरले २० ओभरमा ७ विकेट […]
November 24, 2025
काठमाडौं(हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज साविक विजेता जनकपुर बोल्ट्सले विराटनगर किंग्ससँग खेल्दैछ। टस जितेर जनकपुरले पहिले बलिङ गर्ने निर्णय गरेको छ। विराटनगर पहिले ब्याटिङमा उत्रनेछ। आज विराटनगरले प्लइङ ११ मा कुनै परिवर्तन गरेको छैन। जनकपुरले २ परिवर्तन गरेको छ। आदित्य महता र संगित कुरेलाई अवसर दिंदा विका आग्री र लहिरु समारुकुनलाई […]
November 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)-भारतले दृष्टिविहीन महिला टि ट्वान्टी क्रिकेट विश्वकपको पहिलो संस्करणको उपाधि जितेको छ। श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो। भारतले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनाउन सक्यो। नेपालका लागि सरिता घिमिरेले ३३ रन, […]
November 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रमुख प्रशिक्षक स्टुअर्ट ल नेपाल यु १९ टोलीलाई परामर्श दिन र अनुगमन गर्न टोलीमा आबद्ध भएका छन्। युएईमा जारी एसिसी पुरुष यु १९ प्रिमियर कप मा भाग लिइरहेका नेपाली युवा टोलीको परामर्श र अनुगमनका लागि प्रशिक्षक ल औपचारिक रुपमा आबद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार […]
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा विराटनगर किंग्सले लगातार दोस्रो जित निकालेको छ। विराटनगरले आज काठमाडौं गोर्खाजलाई सहजै ५ विकेटले पराजित गर्यो। निराशाजनक ब्याटिङ गरेको काठमाडौंको यो दोस्रो हार हो। जितको लागि १ सय ३५ रनको सहज विजय लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। पहिलो पावर प्लेमा १ विकेट […]
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई १ सय ३५ रनको सामान्य चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्दै काठमाडौंलाई पहिले ब्याटिङको लागि उतार्यो। काठमाडौंले २० ओभरमा ६ विजेट गुमाउँदै १ सय ३४ रनको योगफल बनायो। ६ ओभरमा २२ रन मात्र जोड्दा काठमाडौंले ३ विकेट गुमाएर निकै […]
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मार्क वाटको सर्वाधिक छिटो शतकमा कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा जित हात पारेको छ। लुम्बिनी लायन्य्ाई कर्णालीले ९ विकेटको लज्जास्पद हार चखाएको छ। वाट एनपिएलमा सर्वाधिक रन जोड्ने खेलाडी समेत बने। जितको १ सय ५७ रनको चुनौती कर्णालीले १२.२ ओभरमा मात्र १ विकेटको नोक्सानीमा पूरा गरे।ओपनर प्रियंक पाञ्चल १२ […]
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले बंगलादेशमा जारी महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको छ। समूह चरणको आफ्नो अन्तिम खेलमा इरानसँग ३९-११ ले पराजित भएसँगै नेपाल अन्तिम चारमा पुग्न असफल रह्यो । नेपाललाई हराउने दुई टोली इरान र चाइनिज ताइपेइ समूह ‘बी’ बाट सेमिफाइनल पुगेका छन्। अर्को समूहबाट भारत र बंगलादेश सेमिफाइनल पुगेका छन्। नेपालले समूहको […]