default_image

क्रिकेट

May 1, 2022

आदिलको आक्रामक ब्याटिङमा जिम्बावे ए लाई नेपालको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – फिनिसर आदिल अन्सारीको आक्रामक ब्याटिङमा नेपालका पहिलो टि२० अभ्यास खेलमा जिम्बावे ए लाई १ सय ८२ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । नेपालका आदिल अन्सारी २७ बलमा ४ चौका र […]

May 1, 2022

बसिर नेपालको प्लेइङ ११ मा

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर बसिर अहमदले जिम्बावे ए सँगको पहिलो टि२० अभ्यास खेलमा नेपालको प्लेइङ ११ मा रहेका छन् । टियु क्रिकेट मैदानमा जिम्बावे ए का कप्तान टोनी मुनयोङ्गा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले टोलीमा बसिर अहमदलाई मौका दिएको छ । सिनियर टोलीमा डेब्यू गर्न बाकी रहेका बायाँ […]

May 1, 2022

नेपाललाई वर्षाको चिन्ता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज जिम्बावे ए सँगको तीन टि२० अभ्यास खेल अन्तर्गत पहिलो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली नेपाल टेस्ट टोली जिम्बावे ए लाई हराउने सोचमा हुनेछ । तर नेपाललाई खेल भन्दा बढी वर्षा वर्षाको चिन्ता देखिन्छ । शनिबार पहिलो एकदिवसिय अभ्यास खेल […]

April 30, 2022

पाँच पटक च्याम्पियन मुम्बईको पहिलो जित

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पहिलो जित हात पारेको छ । मुम्बईले शनिबार राती राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै लगातार आठ खेलमा हारको यात्रा अन्त्य गरेको छ । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको […]

April 30, 2022

बटलरको लगातार चार छक्कासँगै मुम्बईलाई मध्यम लक्ष्य

एजेन्सी – ओपनर जस बटलरले एकै ओभरमा लगातार चारछक्का प्रहार गरेसँगै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई १ सय ५९ रनको मध्यम लक्ष्य दिएको छ । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । राजस्थानका जस […]

April 30, 2022

धोनी चेन्नईको कप्तानीमा फर्किए

एजेन्सी – सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नईको कप्तानीमा फर्किने भएका छन् । धोनीले यसै सिजनदेखि चेन्नईको कप्तानी रविन्द्र जडेडालाई हस्तान्तरण गरेका थिए । तर चेन्नईले जडेजाको कप्तानीमा खराब नतिजा बेहोरेपछि धोनी नै फर्किने भएका हुन् । जडेजाले कप्तानी छोड्दै पुन धोनीलाई नै दिएका हुन् । जडेजाले आफ्नो खेलमा ध्यान […]

April 30, 2022

बेंगलोरलाई हराउँदै गुजरात प्लेअफ नजिक

एजेन्सी – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको छ । हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात सुरुवाती नौं मध्य आठ खेलमा जितका साथ शीर्षस्थानमा रहँदै प्लेअफ नजिक पुगेको हो । जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछएको गुजरातले १९.३ ओभरमा ४ विकेट गुमाउँदै […]

April 30, 2022

जिम्बावे ए सँग टि२० सिरिज खेल्ने नेपालको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे ए सँग खेल्ने तीन टि२० अभ्यास खेलको लागि १७ सदस्य टोली घोषणा गरेको छ । क्यानले शनिबार सन्दीपको कप्तानीमा घरेलु मैदान टियुमा आइतबार देखि सुरु हुने टि२० सिरिजको लागि टोली घोषणा गरेको हो । नेपालले टि२० टोलीमा युवा खेलाडीलाई मौका दिएको छ । पछिल्लो समय […]

April 30, 2022

कोहलीको पूनरागमन ब्याटिङमा गुजरातलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – प्रमुख ब्याटर विराट कोहलीको पूनरागमन ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४३ औं खेलमा गुजरात टाइटन्सलाई १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । ब्रेबोन स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनायो । बेंगलोरका विराट कोहलीले […]

April 30, 2022

अव नेपाल र जिम्बावे एबीच पहिला टि२० सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँग पहिला तीन टि२० अभ्यास खेल खेल्ने भएको छ । यसअघिको तालिकामा पहिला तीन एकदिवसिय अभ्यास खेल खेल्ने भएपनि वर्षाको कारण नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार परिवर्तन गर्दै नयाँ सार्वजनिक गरेको छ । तालिका अनुसार शनिबार नेपाल र जिम्बावे ए बीच पहिलो एकदिवसिय अभ्यास खेल हुने तय […]

Success

Thank you for your time.