default_image

क्रिकेट

April 16, 2022

इतिहासकै खराब प्रदर्शनबाट बच्ने सोचमा मुम्बई

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २६ औं खेलमा आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ । मुम्बई सुरुवाती पाँच खेलमा हारका साथ पुछारमा छ । मुम्बई जारी सिजनमा जित बिहीन बन्ने एक्लो टोली हो । […]

April 16, 2022

ओमानमाथि स्कटल्यान्डको रोमान्चक जित

एजेन्सी – स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ मा ओमानमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । २ सय २६ रनको विजयी लक्ष्य स्कटल्यान्डले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डलाई अन्तिम ६ बलमा जितको लागि १२ रन चाहिँएको थियो । तीव्र गतिका बलर बिलाल खानलाई मार्क वाट्टले पहिलो र पाँचौं बलमा चौका प्रहार […]

April 16, 2022

२०७८ मा उत्कृष्ट प्रदर्शन गर्ने पाँच नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट लागि २०७८ साल मध्यम रह्यो । नेपालले वैशाखमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिज खेल्दै वर्षको सुरुवात गरेको थियो । टियुमै मलेसिया र पपुवा न्युगिनीविरुद्ध त्रिकोणात्मक टि२० आई सिरिज जित्दै वर्ष अन्त्य गर्यो । यसबीचमा टोलीले सबैभन्दा ठूलो अवसर अष्ट्रेलियामा हुने टि२० विश्वकपमा सहभागी हुने […]

April 15, 2022

कोलकातामाथि हैदराबादको सानदार जित

एजेन्सी – राहुल त्रिपाठी र एडेन माक्ररमको उत्कृष्ट ब्याटिङमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २५ औं खेलमा कोलकाता नाइट राइडर्समाथि ७ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै केन विलियम्सनको कप्तानीमा रहेको हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हार सहित सातौं औं स्थानमा उक्लिएको छ ।जितको लागि […]

April 15, 2022

कुशलको एकै ओभरमा ३१ रन, प्रदीप बल नखेली आउट!

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिपमा शुक्रबार नेपाल एपिएफ क्लब र उत्तर प्रदेश क्लब–११ ले जितका साथ अन्त्य गरेका छन् । त्रिभुवन आर्मी क्लबका कुशल मल्लले युपीविरुद्ध पाँच वाइड सहित कुल एकै ओभरम ३१ रन बनाए । नेपाल एपिएफ क्लबका कप्तान प्रदीप ऐरी पुश स्पोर्ट्स दिल्लीविरुद्ध एक बल पनि नखेली आउट भए […]

April 15, 2022

दीपकले आइपिएल गुमाउने

एजेन्सी – भारतीय तथा चेन्नई सुपर किंग्सका तीव्र गतिका बलर दीपक चाहरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ गुमाउने भएका छन् । चाहर ब्याक इन्जुरीको कारण आइपिएल पुरै गुमाउने भएका छन् । चाहर चोटका कारण चेन्नईको टोलीमा भने उपलब्ध थिएनन् । चेन्नईले दुई महिना अघि अक्सनमा चाहरलाई १४ करोड भारु (झन्डै २३ करोड नेपाली रुपैयाँ ) […]

April 15, 2022

ब्लु बर्ड र र गोल्डेनगेट प्याट्रिएट्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ब्लु बर्ड कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज प्याट्रिएट्स कप अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । ब्लु बर्डले एपेक्स कलेजमाथि १ सय १९ रनको भारी अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । २ सय ८ रनको विशाल लक्ष्य पछ्याएको एपेक्स १७ ओभर ३ बलमा ८८ रनमा अल आउट […]

April 15, 2022

नेपालले जिम्बावे ए सँग खेल्ने सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे ए सँग यसै महिना घरेलु मैदानमा खेल्ने तीन एकदिवसिय र तीन टि२० खेलको खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले जिम्बावे ए सँग पहिलो एकदिवसिय खेल वैशाख १७ (अप्रिल ३०) मा पहिलो खेल खेल्नेछ । तीन एकदिवसिय खेल पछि नेपालले जिम्बावे ए सँग […]

April 15, 2022

रुटले कप्तानी छाडे

एजेन्सी – इंग्ल्यान्डका वर्तमान समयका उत्कृष्ट ब्याटर जो रुटले टेस्ट टोलीको कप्तानी छाड्ने भएका छन् । पछिल्लो समय इंग्ल्यान्डले अष्ट्रेलिया र वेस्टइन्डिजसँगको सिरिज गुमाएपछि रुटले पद छाड्ने निर्णय लिएका हुन् । २०१७ मा एलिष्टर कुकले कप्तानी छाडेपछि रुट इंग्ल्यान्डको टेस्टको नेतृत्व सम्हाल्लेका थिए । तर गत डिसेम्बर जनवरीमा अष्ट्रेलियासँग पाँच एसेज सिरिजमा ४–० को हार […]

April 15, 2022

कोलकातालाई विलियम्सनको चुनौती

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २५ औं खेलमा आज सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ । कोलकाता चौथो जितका साथ शीर्षस्थानमा उक्लिने सोचमा छ । हैदराबाद तेस्रो जितका साथ दोस्रो स्थानमा उक्लिन चाहन्छ । युवा ब्याटर […]

Success

Thank you for your time.