default_image

क्रिकेट

June 26, 2021

श्रीलंकामाथि इंग्ल्यान्डको सानदार क्लिनस्विप

एजेन्सी – इंग्ल्यान्डले श्रीलंकाविरुद्ध तीन टि२० आई खेलको सिरिजमा सानदार क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम टि२० आई खेलमा श्रीलंकालाई ८९ रनको फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्डले सानदार क्लिनस्विप गरेको हो । जितको लागि १ सय ८१ रनको बलियो विजयी लक्ष्य पछ्याएको श्रीलंका १८.५ ओभरमा ९१ रनमा अल आउट भयो । श्रीलंका तल्लोक्रमका बिनुरा फ्रेन्नान्डोले […]

June 26, 2021

मलान चम्कँदा श्रीलंकालाई बलियो लक्ष्य

एजेन्सी – ओपनर डेविड मलानको उत्कृष्ट ब्याटिङसँगै इंग्ल्यान्डले श्रीलंकाविरुद्ध तेस्रो तथा अन्तिम टि२० आई खेलमा १ सय ८१ रनको बलियो लक्ष्य दिएको छ । घरेलु मैदान दी रोज बाउल साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन बनायो । इंग्ल्यान्डका ओपनर डेविड मलानले ४८ बलमा ५ […]

June 26, 2021

सफलताको उचाइमा उदीयमान जेमिसन

विश्व क्रिकेट इतिहासकै पहिलो टेस्ट च्याम्पियनसिपको उपाधि जित्दै न्युजिल्यान्डले दुई दशक लामो आइसिसीको उपाधि खडेरी तोड्यो । अधिकांश अनुभवी खेलाडीले करिअरको सबैभन्दा ठूलो सफलता हासिल गर्दा खेलका नायक भने युवा तीव्र गतिका बलर काइल जेमिसन बने । विश्व क्रिकेटको पावरहाउस भारतका विश्वस्तरीय ब्याट्सम्यान जेमिसनसामु निरिह बने र न्युजिल्यान्ड क्रिकेट इतिहासमा नयाँ अध्याय लेख्न सफल भयो […]

June 26, 2021

क्रिकेटको बन्द प्रशिक्षण स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि स्थगित हुने भएको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच जुलाई तेस्रो साता स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज नहुने भएपछि बन्द प्रशिक्षण पनि स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले गत मंगलबारबाट मात्र प्रशिक्षण थालेको थियो । […]

June 25, 2021

मुल्तानलाई पाकिस्तान सुपर लिगको उपाधि

एजेन्सी – पाकिस्तान सुपर लिग २०२१ को उपाधि मुल्तान सुल्तानले जितेको छ । बिहिबार राती मुल्तान सुल्तानले पेशावार जाल्मीलाई फाइनलमा ४७ रनले पराजित गर्दै उपाधि जितेको हो । जितको लागि २ सय ७ रनको विजय लक्ष्य पछ्याएको पेशावारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनाउन सक्यो । पेशावारका अनुभवी खेलाडी शोएब […]

June 25, 2021

इंग्ल्यान्डलाई एक खेल अगावै सिरिज

एजेन्सी – इंग्ल्यान्डले श्रीलंकाविरुद्ध तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ । बिहिबार राती सम्पन्न दोस्रो खेलमा श्रीलंकालाई ५ विकेटले हराउँदै सिरिज जितेको हो । वर्षाको कारण इंग्ल्यान्डले १८ ओभरमा जितको लागि १ सय ३ रनको विजयी लक्ष्य पाएको थियो । उक्त लक्ष्य इंग्ल्यान्डले १६.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो । […]

June 24, 2021

वाटलिङको ड्रिम बिदाई

एजेन्सी – कुनैपनि खेलाडीको सबैभन्दा कठिन क्षण खेल जीवनमा पूर्णविराम लगाउन हुन्छ । आफ्नो अन्तिम खेलमा सबै खेलाडी जित वा उपाधिका साथ यागदार अन्त्य गर्ने हुन्छ । धेरै खेलाडीहरु ठूला प्रतियोगिताबाट आफ्नो विश्राम लिन चाहन्छन् । कसैको पूरा हुन्छ भने कसैको हुँदैन । बुधबार राती न्युजिल्यान्डका टेस्ट विकेटकिपर बिजे वाटलिङले उपाधिको साथ आफ्नो सन्न्यास लिए […]

June 24, 2021

भारतसामु बाधक बनेका न्युजिल्यान्डका पाँच खेलाडी

एजेन्सी – न्युजिल्यान्डले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा भारतलाई ८ विकेटले हराउँदै ऐतिहासिक उपाधि जितेको छ । टेस्ट इतिहासमा पहिलो पटक भएको च्याम्पियनसिपमा न्युजिल्यान्ड सर्वोत्कृष्ट प्रदर्शनका साथ उपाधि जित्न सफल भयो । न्युजिल्यान्डले दोस्रो पटक आइसिसीको उपाधि जितेको हो । यसअघि सन् २००० मा केन्यामा सम्पन्न आइसिसी नक आउट (च्याम्पियन्स ट्रफी) को फाइनलमा भारतलाईनै ४ […]

June 24, 2021

नेपालको स्पेन भ्रमण स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच जुलाई तेस्रो साता स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले स्थगित भएको जनाएको छ । नामिबिया टोली कोरोना कारण प्रभावित भएको छ । जसको असर अभ्यास र यातायातमा कठिन भएपछि स्थगित हुन पुगेको हो । अब यो सिरिज जुलाई २०२२ मा हुने आइसीसीले जनाएको छ । […]

June 24, 2021

भारतले फाइनल हार्नुको पाँच कारण

एजेन्सी – भारत बुधबार राती आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित हुन पुग्योे । इंग्ल्यान्डको दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा भारतले अपेक्षा भन्दा धेरै कमजोर प्रदर्शन गर्यो । पहिलो र चौथो दिन वर्षाको कारण टेस्ट छैटौं दिन रिजर्भ डेमा धकेलिएको थियो । तर छैटौं दिन ६४–२ को अवस्थाबाट सुरुवात गरेको भारतले खराब […]

Success

Thank you for your time.