default_image

क्रिकेट

June 16, 2021

अष्ट्रेलियाका प्रमुख सात खेलाडी टोली बाहिर

एजेन्सी – अष्ट्रेलिया क्रिकेट बोर्डले वेस्टइन्डिज र बंगलादेशविरुद्ध हुने सिमित ओभरको भ्रमणमा प्रमुख सात खेलाडीलाई बाहिर राख्दै १८ सदस्य टोली घोषणा गरेको छ । बुधबार घोषणा टोलीमा ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, डेविड वार्नर सहित प्रमुख सात खेलाडी टोलीमा छैनन् । अष्ट्रेलियाले आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपलाई ध्यानमा राख्दै खेलाडीलाई मौका दिएको छ । स्मिथले […]

June 15, 2021

राहुल र शार्दूल भारतको अन्तिम टोलीमा परेनन्

एजेन्सी – शुक्रबार देखिसुरु हुने विश्व टेष्ट च्याम्पियनसिप फाइनलको लागि भारतले आफ्नो अन्तिम १५ सदस्य टोली घोषणा गरेको छ । भारतले विराट कोहलीको कप्तानीमा अन्तिम टोली घोषणा गरेको हो । भारतीय अन्तिम टोलीमा ओपनर लोकेश राहुल, मयंक अग्रवाल, तीव्र गतिका बलर शार्दूल ठाकुर, स्पिनर अक्षर पटेल र वासिन्टन सुन्दरले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । […]

June 15, 2021

भारतविरुद्ध घातक बन्न सक्ने पाँच खेलाडी

एजेन्सी – भारत र न्युजिल्यान्डबीचको आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल शुक्रबारदेखि इंग्ल्यान्डको साउथह्याप्टनमा सुरु हुँदैछ । विराट कोहलीको कप्तानीमा भारत र केन विलियम्सनको नेतृत्वमा रहेको न्युजिल्यान्डले तयारी अन्तिम चरणमा पुर्याएका छन् । भारत पछिल्ला दुई टेष्ट सिरिजमा अष्ट्रेलिया र इंग्ल्यान्डविरुद्ध सर्वोत्कृष्ट प्रदर्शनका साथ फाइनलमा स्थान बनाएको थियो । यता पछिल्लो समय सर्वोत्कृष्ट प्रदर्शन गर्दै आएको […]

June 15, 2021

भारतसँग फाइनल खेल्ने न्युजिल्यान्डको टोली घोषणा

एजेन्सी – न्युजिल्यान्ड क्रिकेट बोर्डले शुक्रबार देखि इंग्ल्यान्डको साउथ ह्याप्टनमा सुरु हुने भारतसँगको विश्व टेष्ट च्याम्पियनसिप फाइनलको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । न्युजिल्यान्डले इंग्ल्यान्डसँगको दुई टेष्ट सिरिजपछि पाँच खेलाडीलाई हटाउँदै अन्तिम टोली घोषणा गरेको छ । घोषणा टोलीमा इंग्ल्यान्डसँग टेष्ट डेब्यूमै दोहोरो शतक प्रहार गर्ने डेभन कन्वे, दोस्रो टेष्टमा राम्रो प्रदर्शन […]

June 14, 2021

विश्व टेष्ट च्याम्पियनसिपको पुरस्कार घोषणा

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्व टेष्ट च्याम्पियनसिपको पुरस्कार राशी घोषणा गरेको छ । दुई वर्ष सम्म चलेको टेष्ट च्याम्पियनसिपको फाइनलमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शुक्रबारबाट सुरु हुनेछ । टेष्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन डलर प्राप्त गर्ने भएको छ । उप विजेता अर्थात दोस्रो हुने टोलीले ८ लाख अमेरिकी डलर […]

June 14, 2021

डेब्यू गरेका चार क्रिकेटरलाई जनही एक लाख प्रदान गरिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले वैशाख पहिलो साता टियु क्रिकेट मैदानमा सम्पन्न नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच त्रिकोणात्मक टि२० सिरिजमा डेब्यू गर्ने ओपनर कुशल भुर्तेल सहित चार खेलाडीलाई जनही एक एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ । माई सेकेण्ड टिचरले त्रिकोणात्मक टि२० सिरिज च्याम्पियन नेपाली […]

June 14, 2021

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गरेको छ। क्यान र एमएसटीले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएको छ । गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिजमा […]

June 14, 2021

नेपाल आईपुगे ह्वाटमोर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर आज नेपाल आई पुगेका छन् । कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि अघिल्लो महिना श्रीलंका फर्किएका ह्वाटमोर सोमबार विहान ९ : २० मा त्रिभुवन विमानस्थलमा आई पुगेको नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । […]

June 13, 2021

इंग्ल्यान्ड विरुद्ध टेष्ट उपाधिसँगै न्युजिल्यान्ड शीर्ष स्थानमा

एजेन्सी – न्युजिल्यान्डले इंग्ल्यान्डलाई दोस्रो टेष्ट खेलमा ८ विकेटले पराजित गर्दै आइसिसी विश्व टेष्ट वरियतामा शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै न्युजिल्यान्डले दुई टेष्ट सिरिज १–० ले जितेको छ । जितको लागि ३८ रनको सामान्य लक्ष्य पाएको न्युजिल्यान्डले १०.५ ओभरमा पूरा गर्यो । कप्तान तथा ओपनर टम लाथम २३ रनमा अविजित रहे । डेवन […]

June 13, 2021

खराब ब्याटिङसँगै इंग्ल्यान्ड हार नजिक

एजेन्सी – न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध दोस्रो टेष्ट खेलमा उत्कृष्ट प्रदर्शनका साथ सहज जिततर्फ लम्केको छ । दोस्रो इनिङमा घरेलु टोली इंग्ल्यान्डले खराब ब्याटिङ गर्दै तेस्रो दिनको समाप्तिमा ४१ ओभरमा १ सय २२ रन जोड्न ९ विकेट गुमाएको छ । पहिलो इनिङमा ८५ रनले पछि परेको इंग्ल्यान्डले समग्रमा दोस्रो इनिङमा ३७ रनले अग्रता लिएको छ । इंग्ल्यान्डका […]

Success

Thank you for your time.