default_image

क्रिकेट

February 24, 2021

काठमाडौं मेयर कप क्रिकेट फाल्गुनमा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघले सञ्चालन गर्ने काठमाडौं मेयर कप, २०७७ फाल्गुन २२ देखि हुने भएको छ । प्रतियोगिता टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आगामी फाल्गुन २२ देखि २९ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ५ टोलीले सहभागिता जनाउने छन् । माघमा सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय […]

February 24, 2021

गेल दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्कने

एजेन्सी – ओपनर तथा आक्रामक ब्याट्सम्यान क्रिस गेल दुई वर्षपछि वेस्टइन्डिज टोलीमा फर्कने भएका छन् । वेस्टइन्डिजले श्रीलंकासँग हुने तीन टि२० आई सिरिजको लागि गेललाई टोलीमा बोलाउन लागेको बुझिएको छ । ४१ वर्षिय गेललाई आगमी टि२० विश्वकपलाई लक्षित गर्दै टोलीमा बोलाउन लागिएको हो । गेल हाल पाकिस्तानमा छन् । उनले पाकिस्तान सुपर लिग क्वेटा ग्ल्याडियटर्सबाट […]

February 23, 2021

‘गर वा मर’ को अवस्थामा भारत र इंग्ल्यान्ड

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको तेस्रो डे नाइट टेष्ट (दिउँसो र राती) बुधबारदेखि अहमदाबाद स्थित मोटेरा स्टेडियममा सुरु हुँदै छ । खेल नेपाली समय अनुसार बुधबाार २:४५ मा सुरु हुने छ । सुरुवाती दुई खेल सकिँदा चार टेष्ट सिरिज १–१ को अवस्थामा छ । पहिलो टेष्टमा इंग्ल्यान्डमा २ सय २७ रन विजयी र दोस्रोमा ३ […]

February 23, 2021

विश्वकै सर्वाधिक ठूलो क्रिकेट स्टेडियमबारे ६ जानकारी

एजेन्सी – भारतको अहमदाबादमा विश्वकै सर्वाधिक ठूलो क्रिकेट मैदान मोटेरा स्टेडियममा बुधबार देखि भारत र इंग्ल्यान्डबीच तेस्रो टेष्ट सुरु हुँदैछ । मोटेरामा हुने डे नाइट (दिउँसो र रातमा खेल्ने) टेष्ट हेर्न समर्थक उत्साहित र आतुर छन् । झन्डै ७ सय करोड भारुको खर्चमा बनेको उक्त मोटेरा मैदानमा भारत र इंग्ल्यान्डबीच तेस्रो र चौथो टेष्ट र […]

February 22, 2021

सूर्य, किशन र राहुल पहिलो पटक भारतीय टोलीमा

एजेन्सी – युवा विकेटकिपर इशन किशन, आक्रामक ब्याट्सम्यान सूर्यकुमार यादव र स्पिन अलराउन्डर राहुल टेवाटियाले पहिलो पटक भारतीय टोलीमा स्थान बनाएका छन् । भारतले मार्च दोस्रो साता देखि इंग्ल्यान्डविरुद्ध खेल्ने पाँच टि ट्वान्टी आई सिरिजको लागि विराट कोहलीको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा आइपिएल स्टार सूर्य, किशन र राहुल पहिलो पटक भारतीय टोलीमा […]

February 22, 2021

अष्ट्रेलियामाथि न्युजिल्यान्डको सानदार जित

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान डेभन कन्वे र स्पिनर ईश सोधीको उत्कृष्ट प्रर्दशनको सहयोगमा घरेलु टोली न्युजिल्यान्डले अष्ट्रेलियाविरुद्ध पहिलो टि२० खेलमा सानदार जित निकालेको छ । सोमबार पहिलो टि२० खेलमा अष्ट्रेलियालाई ५३ रनले हराउँदै न्युजिल्यान्डले पाँच टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया […]

February 19, 2021

सचिनका छोरा अर्जुनले आइपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विश्व क्रिकेटमा सर्वोत्कृष्ट ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुनले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ खेल्ने भएका छन् । अर्जुनलाई बिहिबार चेन्नईमा सम्पन्न अक्सनमा मुम्बई इन्डियन्सले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो । उनी पहिलो पटक अक्सनमा बिक्री भएका हुन् । मुम्बई सचिनको पूर्व […]

February 19, 2021

अक्सनपछि यस्तो छन् आइपिएल टोली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन चेन्नईमा सकिएको छ । चेन्नईमा सकिएको अक्सनमा दक्षिण अफ्रिका क्रिस मोरिस सर्वाधिक महँगो मूल्यमा अनुबन्ध भएका छन् । मोरिसलाई राजस्थान रोयल्सले आइपिएल इतिहासकै सर्वाधिक रकम क्रममा १६ करोड २५ लाख खर्चेर खरिद गर्यो । नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई पनि कुनैपनि टोलीले अक्सनमा खरिद गरेनन् । अक्सनमा […]

February 19, 2021

सन्दीप आइपिएलमा अनसोल्ड हुनुको पाँच कारण

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा अनसोल्ड भएका (बिक्री वा खरिद नहुनु ) छन् । दिल्ली क्यापिटल्सबाट फुकुवा भएपछि सन्दीप महँगो मूल्यमा अन्य टोलीमा जाने अपेक्षाका साथ बिहिबार अक्सनलाई निकै महत्वपूर्ण रुपमा हेरेका थिए । तर न्यूनतम मूल्य ४० लाखमै खरिद गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । सन्दीप […]

February 18, 2021

आइपिएल अक्सनका १० महँगा खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन बिहिबार साँझ चेन्नईमा सम्पन्न भएको छ । अक्सनमा दक्षिण अफ्रिका अलराउन्डर क्रिस मोरिस सर्वाधिक महँगो मूल्यमा बिक्री भए । मोरिसलाई राजस्थान रोयल्सले आइपिएल इतिहासकै सर्वाधिक उच्च कीर्तिमानी रकम १६ करोड २५ लाख भारु खर्चियो । नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई पनि कुनैपनि टोलीले खरिद गरेनन् । अक्सनमा […]

Success

Thank you for your time.