default_image

क्रिकेट

February 26, 2021

आइसिसीले विश्वव्यापी प्रत्यक्ष प्रसारण गर्ने

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप छनोटको विश्वव्यापी प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ । आइसिसीले विश्वव्यापी लाइभको लागि सन् २०२३ अप्रिलसम्म सम्झौता गरेको छ । आइसिसीले विश्वकपका तीन प्रतियोगिता अन्तर्गत आइसिसी विश्वकप २०२३, वुमन्स टि२० विश्वकप र २०२३ र आइसिसी टि२० विश्वकप २०२२ का सबै छनोट प्रतियोगिता लाइभ हुने छ । कुल […]

February 25, 2021

भारत १० विकेटले विजयी

एजेन्सी – इंग्ल्यान्डविरुद्ध तेस्रो टेष्ट खेलमा घरेलु टोली भारत १० विकेटले विजयी भएको छ । यो सँगै चार टेष्ट खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ । यो हारसँगै इंग्ल्यान्डको आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने सम्भावना सकिएको छ । जितका लागि सामान्य ४९ रनको लक्ष्य भारतले ७.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो […]

February 25, 2021

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण अनिश्चित समयलाई स्थगित गरेको छ । दोस्रो चरणको प्रशिक्षण सुरु भएको दुई हप्तामा स्थगित हुन पुगेको हो । क्यानले फागुन २२ देखि सुरु हुने काठमाडौं मेयर कप–२०७७ लाई कारण देखाउँदै मंगलबारदेखि स्थगित गरेको जनाएको छ । क्यानले फागुन २ गते […]

February 25, 2021

गुप्टिलले तोडे रोहितको कीर्तिमान

एजेन्सी – न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माको नाममा रहेको टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान तोडेका छन् । डुनेडिनमा बिहीबार बिहान सम्पन्न अष्ट्रेलियाविरुद्ध दोस्रो टि २० आई खेलमा गुप्टिलले ५० बलमा ६ चौका र ८ छक्का सहित ९७ रनको इनिङ खेल्ने क्रममा रोहितको कीर्तिमान तोडेका थिए । […]

February 25, 2021

पृथ्वी शा को कीर्तिमानी दोहोरो शतक

एजेन्सी – भारतीय क्रिकेट टोलीका २१ वर्षिय युवा ओपनर पृथ्वी शा ले भारतको चर्चित एक दिवसिय विजय हजारे ट्रफी प्रतियोगितामा मुम्बईबाट पुडुचेरीवरुद्ध दोहोरो शतकका साथ कीर्तिमान बनाएका छन् । सवाई मानसिंह स्टेडियम जयपुरमा जारी खेलमा मुम्बईले टस हारेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ४ विकेटको क्षतिमा कुल ४ सय ५७ रन बनायो । पृथ्वी शा […]

February 25, 2021

ज्ञानेन्द्र राजर्षीको मुख्य खेलकुद सल्लाहकारमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल राजर्षी गुरुकुल (विद्यालय) को मुख्य खेलकुद सल्लाहकारका रुपमा नियुक्त भएका छन् । भक्तपुर सल्लाघारीमा रहेको गुरुकुलले बिहीबार कार्यक्रमकाबीच ज्ञानेन्द्रसँग सम्झौता गरेको थियो । गुरुकुलका अध्यक्ष राजेश चौधरी र ज्ञानेन्द्रले सम्झौता पत्रमा हस्ताक्षर पत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षको रहने बताइएको छ । सम्झौता […]

February 25, 2021

अष्ट्रेलियामाथि न्युजिल्यान्डको रोमान्चक जित

एजेन्सी – न्युजिल्यान्डले अष्ट्रेलियाविरुद्ध दोस्रो टि२० आई खेलमा ४ रनको रोमान्चक जित हात पारेको छ । यो सँगै पाँच टि२० आई खेलको सिरिजमा घरेलु टोली न्युजिल्यान्डले २–० को अग्रता लिएको छ । जितका लागि २ सय २० रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १५ रन बनायो । […]

February 25, 2021

गुप्टिल शतकबाट चुक्दा अष्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर मार्टिन गुप्टिल चम्कँदा घरेलु टोली न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय २० रनको विशाल लक्ष्य दिएको छ । बिहिबार बिहान युनिभर्सिटी ओभल डुनेडिनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १९ रन बनायो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९७ रनको योगदान […]

February 24, 2021

इंग्ल्यान्डविरुद्ध भारतको उत्कृष्ट प्रर्दशन

एजेन्सी – भारतले इंग्ल्यान्डविरुद्ध तेस्रो डे-नाइट टेस्ट अन्तर्गत पहिलो दिनको खेल सकिँदा उत्कृष्ट प्रर्दशन गरेको छ । पहिलो दिनको समाप्तिमा भारत ३३ ओभरमा ९९-३ को अवस्थामा छ । समग्रमा भारत पहिलो इनिङमा १३ रनले पछि छ । स्पिनरको दबदबा रहँदा पहिलो दिनमा कुल १३ विकेटको गुम्न पुग्यो । भारतका ओपनर रोहित शर्मा ८२ बलमा ९ […]

February 24, 2021

इंग्ल्यान्ड दोस्रो सेसनमै अलआउट

एजेन्सी – भारतविरुद्ध जारी टेस्ट सिरिजको तेस्रो खेलमा इंग्ल्यान्डले खराब सुरुवात गरेको छ । डे-नाइट टेस्ट अन्तर्गत पहिलो दिनको दोस्रो सेसनमा नै इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट हुन पुगेको हो । अहमदाबादस्थित मोटेरा रंगशालामा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले तेस्रो ओभरमा नै ओपनर डोम सिब्लेको साथ गुमाएको थियो । करिअरको सयौं टेस्ट खेलिरहेका इशान्त […]

Success

Thank you for your time.