default_image

क्रिकेट

March 2, 2021

‘हामी टि२० विश्वकप जित्न सक्छौं’– गेल

एजेन्सी – ओपनर तथा विष्फोटक ब्याट्सम्यान क्रिस गेलले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने टि२० विश्वकप वेस्टइन्डिजले जित्नेमा आशावादी रहेको बताएका छन् । बुधबारबाट सुरु हुने श्रीलंकाविरुद्ध टि२० सिरिजमा वेस्टइन्डिजले गेललाई आगमी विश्वकपलाई लक्षित गर्दै दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्काएको छ । गेल पाकिस्तान सुपर लिग (पिएसएल) छोडेर वेस्टइन्डिज फर्केका छन् । श्रीलंकाविरुद्ध पहिलो टि२० खेल […]

March 2, 2021

अफगानिस्तानविरुद्ध जिम्बावेको अग्रता

एजेन्सी – अफगानिस्तानविरुद्ध पहिलो टेष्ट खेलमा जिम्बावेले २ रनको सामान्य अग्रता लिएको छ । पहिलो टेष्टको पहिलो दिन मंगलबार कुल १५ विकेटको पतन भयो । अफगानिस्तानलाई सस्तैमा अल आउट गरेको जिम्बावेले ३९ ओभरमा ५ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको छ । जिम्बावेका कप्तान सेन विलियम्स ७८ बलमा ५ चौका सहित ५४ रनमा अविजित […]

March 2, 2021

ब्ल्याक बक खुला क्लब क्रिकेट प्रतियोगिता चैतमा

काठमाडौं(हाम्रो खेलकुद) – प्लाई तानसेन तथा एन.जी.जी.सी. को आयोजनामा चैत्र ११ गते देखि कीर्तिपुरमा ब्ल्याक बक खुला क्लब क्रिकेट टी २० प्रतियोगिता आयोजना हुने भएको छ। नक आउटका आधारमा हुने प्रतियोगितामा देशभरका विभिन्न सहरका २० वटा टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा संयोजक सुमन डाँगीले जानकारी दिए । प्रतियोगिताको विजेता टोलिले ५० हजार रुपैयाँ […]

March 2, 2021

मेयर कप पहिलो खेल – आर्मीविरुद्ध एपिएफ

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न काठमाडौं मेयर कप–२०७७ को खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता फागुन २२ देखि २९ सम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुने छ । प्रतियोगिता पहिलो खेल फागुन २२ मा गत माघमा सम्पन्न प्रधानमन्त्री कपका विजेता त्रिभुवन आर्मी क्लब र उप […]

March 2, 2021

विराट एक सय मिलियन फलोअर्स पुग्ने पहिलो क्रिकेटर

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले मैदानमा विश्व क्रिकेटमा थुप्रै कीर्तिमान बनाएका छन् । कोहलीले मैदानसँगै बाहिर पनि अर्को कीर्तिमान कायम गरेका छन् । कोहली इन्स्टाग्राममा एक समय मिलियन फलोअर्स हुने पहिलो क्रिकेट खेलाडी बनेका छन् । कोहलीको इन्स्टाग्राममा सोमबार एक सय मिलियन फलोअर्स पुगेको हो । कोहली इन्टाग्राममा एक समय मिलियन फलोअर्स […]

March 2, 2021

गौतमबुद्ध रंगशाला: सहयोग घोषणा ६९ करोड, उठ्यो ९ करोड

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट चितवनको भरतपुरमा निर्माण गरि रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सोमबार आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ । रंगशाला निर्माणको लागि गतवर्ष माघमा धन धान्याचल महोत्वस आयोजना गरिएको थियो । उक्त महोत्वसमा विभिन्न संघ संस्था र व्यक्तिहरुबाट ६९ करोड रुपैयाँ सहयोग गर्ने वाचा गरिएको थियो । तर […]

March 2, 2021

घाइते राशिदले पहिलो खेल गुमाउने

एजेन्सी – अफगानिस्तानका स्टार लेगस्पिनर राशिद खानले जिम्बावेविरुद्ध पहिलो टेष्ट खेल गुमाउने भएका छन् । दुई टेष्ट सिरिज अन्तर्गत पहिलो टेष्ट मंगलबारदेखि संयुक्त अरव इमिरेट्स (यूएई) को शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुँदैछ । पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने क्रममा राशिदको औंलामा चोट लागेको थियो । राशिद गत फेब्रुअरी २२ मा पिएसएलमा लाहोर कलन्दर्सबाट क्वेटा […]

March 1, 2021

ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगता हुने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिका सहयोगमा ललितपुर मेयर कप–२०७७ महिला टि२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौं मेयर कप–२०७७ पुरुष एकदिवसिय क्रिकेट प्रतियोगिता सकिए लगत्तै चैत्र पहिलो सातादेखि ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिता गर्ने तयारी गरि रहेको क्यान निकट स्रोतले हाम्रो खेलकुदलाई जानकारी दिएको छ । […]

March 1, 2021

गजेन्द्रको घातक बलिङमा हिमालयन ह्वाइटहाउसको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) प्रतियोगितामा सोमबार रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी भएका छन् । दिनको पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १ सय ५ रनले हरायो । टस जितेर पहिला ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा […]

March 1, 2021

गौतम बुद्ध रंगशाला खर्च र आम्दानी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणमा हालसम्म ४३ करोड खर्च भई सकेको छ । सोमबार एक पत्रकार सम्मेलन गर्दै फाउन्डेसनले आफ्नो खर्च र आम्दानी सार्वजनिक गरेको छ । हाल सम्म रंगशाला निर्माणमा ४३ करोड ४८ लाख खर्च भई सकेको फाउन्डेसनले जनाएको छ । […]

Success

Thank you for your time.