default_image

क्रिकेट

March 4, 2021

वेस्टइन्डिजको जितमा पोलार्डको ६ बलमा ६ छक्का

एजेन्सी – कप्तान काइरन पोलार्डको ६ बलमा ६ छक्कासँगै वेस्टइन्डिजले श्रीलंकालाई पहिलो टि२० खेलमा ४ विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा घरेलु टोली वेस्टइन्डिजले १–० को अग्रता लिएको छ । जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजका कप्तान […]

March 4, 2021

पोलार्डले हाने ६ बलमा ६ छक्का!

एजेन्सी – वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले श्रीलंकाविरुद्ध पहिलो टि२० खेलमा ६ बलमा ६ छक्का प्रहार गरेका छन् । जारी पहिलो टि २० खेलमा पोलार्डले छैटौं ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । जितको लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पोलार्डले छैटौं ओभरमा श्रीलंका स्पिनर अलिका धनञ्जयलाई लगातार ६ बलमा ६ […]

March 3, 2021

एलपीएल : हिमालयन ह्वाइट हाउस र बाल बाटिका विजयी

धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा बुधबार कैलालीको बाल बाटिका र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी भएका छन् । पहिलो खेलमा बाल बाटिकाले बुटवलको न्यू एकेडेमीलाई ६ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको न्यू एकेडेमीले १९.३ ओभरमा १ सय ११ […]

March 3, 2021

सोनुलाई समेट्दै बागमतीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर सोनु तामाङलाई समेट्दै बागमती प्रदेशले शनिबार सुरु हुने काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट प्रतियोगितालाई १५ सदस्य टोली घोषणा गरेको छ । बागमतीले गत महिना सम्पन्न चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा रहेको टोलीबाट तीन परिवर्तन गरेको छ । प्रधानमन्त्री कपमा रहेका ब्याट्सम्यान विभत्सु थापा र लेगस्पिनर तिलकराज भण्डारी टोलीमा छैनन् […]

March 3, 2021

‘फ्लप’ इंग्ल्यान्डको ब्याटिङ, चिन्ता अष्ट्रेलियालाई!

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको चौथो तथा अन्तिम टेष्ट खेल बिहिबार अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा सुरु हुँदै छ । चार टेष्ट खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ । आइसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्न भारतलाई अन्तिम खेलमा जित वा बराबरी पर्याप्त हुने छ । भारत पराजित भएको खण्डमा अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियनसिपको […]

March 3, 2021

अगरको ६ विकेटसँगै अष्ट्रेलिया सानदार जित

एजेन्सी – स्पिनर एस्टन अगरले उत्कृष्ट बलिङ गर्दै एक्लै ६ विकेट लिएपछि न्युजिल्यान्डसँग तेस्रो टि२० खेलमा अष्ट्रेलियाले सानदार जित निकालेको छ । बुधबार अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६४ रनले हराउँदै पाँच टि२० आई खेलको सिरिज २–१ को अवस्थामा पुर्याएको छ । जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १७.१ ओभरमा १ सय ४४ […]

March 3, 2021

सोमपाल, करण र कुशलले काठमाडौं मेयर कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीब्र गतिका बलर सोमपाल कामी, करण केसी र युवा अलराउन्डर कुशल मल्लले शनिबार सुरु हुने काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आर्मीका कप्तान तथा नेपाली क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले सोमपाल, करण र कुशलले काठमाडौं मेयर कप खेल्ने बताएका छन् । यी तीन […]

March 3, 2021

म्याक्सवेल र फिन्च चम्कँदा न्युजिल्यान्डलाई विशाल लक्ष्य

एजेन्सी – आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल र कप्तान आरोन फिन्चको उत्कृष्ट अर्धशतकको सहयोगमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई तेस्रो टि२० आई खेलमा २ सय ९ रनको विशाल लक्ष्य दिएको छ । वेलिंग्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ८ रन बनायो । अष्ट्रेलियालाई ग्लेन म्याक्सवेलले ३१ बलमा ८ चौका र […]

March 2, 2021

एलपिएलमा शारदा सरस्वती विजयी

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मंगलबार धनगढीको शारदा मावि र कञ्चनपुरको शारदा सरस्वती विजयी भएका छन् । दिनको पहिलो खेलमा त्रिनगर माविलाई ६१ रनले पराजित गर्दै शारदाले सुखद सुरुवात गर्यो । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको शारदाले […]

March 2, 2021

‘हामी टि२० विश्वकप जित्न सक्छौं’– गेल

एजेन्सी – ओपनर तथा विष्फोटक ब्याट्सम्यान क्रिस गेलले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने टि२० विश्वकप वेस्टइन्डिजले जित्नेमा आशावादी रहेको बताएका छन् । बुधबारबाट सुरु हुने श्रीलंकाविरुद्ध टि२० सिरिजमा वेस्टइन्डिजले गेललाई आगमी विश्वकपलाई लक्षित गर्दै दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्काएको छ । गेल पाकिस्तान सुपर लिग (पिएसएल) छोडेर वेस्टइन्डिज फर्केका छन् । श्रीलंकाविरुद्ध पहिलो टि२० खेल […]

Success

Thank you for your time.