default_image

क्रिकेट

January 14, 2022

कुशल र दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा पुलिसको कीर्तिमानी योगफल

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई २ सय ४५ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४४ रन बनायो । यो नेपाली राष्ट्रिय […]

January 14, 2022

कप्तान सन्दीपको टि २० मा १ सय ५० विकेट पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले टि २० क्रिकेटमा आफ्नो ऐतिहासिक १ सय ५० विकेट पूरा गरेका छन् । सन्दीपले बिहीबार अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा होबार्ट हरिकेन्सबाट खेल्दै सिड्नी थन्डरविरुद्ध दुई विकेट लिएसँगै टि२० क्रिकेटमा १ सय ५० विकेट पूरा गरेका हुन् । सन्दीपले यस उपलब्धी […]

January 13, 2022

भारतसँग निर्णायक खेलमा दक्षिण अफ्रिका जिततर्फ अग्रसर

एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिका भारतसँग तेस्रो तथा निर्णायक टेस्ट खेलमा जिततर्फ अग्रसर भएको छ । मध्यम विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २९.४ ओभरमा १०१-२ को बलियो अवस्थामा छ । दक्षिण अफ्रिकालाई जितको लागि अव १ सय ११ रन आवश्यक हुँदा हातमा ८ विकेट छ । भारतलाई खेल जित्न जादुमय बलिङको आवश्यक पर्नेछ । […]

January 13, 2022

एपिएफलाई किशोरले हारबाट बचाए

काठमाडौं (हाम्रो खेलकुद) – विभगीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशमाथि दुई रनको रोमान्चक जित हात पारेको छ । लगातार तेस्रो जितका साथ शीर्ष स्थानमा रहँदै एपिएफ सेमिफाइनल नजिक पुगेको छ । ९३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९० रन मात्र बनानउ सक्यो […]

January 13, 2022

पन्तको सानदार शतक, दक्षिण अफ्रिकालाई मध्यम लक्ष्य

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट शतकसँगै भारतले तेस्रो तथा निर्णायक टेस्ट खेलमा दक्षिण अफ्रिकालाई २ सय १२ रनको मध्यम विजयी लक्ष्य दिएको छ । भारत दोस्रो इनिङमा ६७.३ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । पहिलो इनिङमा १३ रनको अग्रता लिएको भारतले समग्रमा २ सय १२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो […]

January 13, 2022

अनिलको घातक बलिङसँगै लुम्बिनीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर अनिल खरेलको घातक बलिङसँगै लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिताम प्रदेश २ माथि सानदार जित हात पारेको छ । विहीबार लुम्बिनी प्रदेशले प्रदेश २ लाई ४२ रनले हराएको छ । १ सय ६२ रनको बलियो विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै […]

January 13, 2022

देवको अर्धशतकमा प्रदेश २ लाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर देव खनालको अर्धशतकमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई १ सय ६२ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६१ रन बनायो । लुम्बिनीका ओपनर देव खनालले ३८ बलमा ४ […]

January 13, 2022

होबार्टको जितमा सन्दीपको राम्रो प्रदर्शन

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग २०२१/२२ मा होबार्टको १२ औं खेलमा सिड्नी थन्डरविरुद्ध राम्रो प्रदर्शन गरेका छन् । सन्दीपको राम्रो प्रदर्शनको सहयोगमा होबार्टले सिड्नीलाई ९ रनले हराएको छ । १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६८ […]

January 13, 2022

शेरको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान तथा स्पिनर शेर मल्लको उत्कृष्ट बलिङको सहयोगमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा पहिलो जित हात पारेको छ । सुदूरपश्चिम प्रदेशले विहीबार कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै सेमिफाइनल सम्भावना कामयै राखेको छ । १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १९.१ ओभरमा १ सय ६ रनमा अल आउट […]

January 12, 2022

बुमराहको उत्कृष्ट बलिङसँगै भारताई अग्रता

एजेन्सी – तीव्र गतिका बलर जस्प्रित बुमराहको उत्कृष्ट बलिङसँगै भारतले दक्षिण अफ्रिकासँग तेस्रो तथा निर्णायक टेस्ट खेलमा ७० रनको अग्रता लिएको छ । भारत दोस्रो दिनको समाप्तिमा दोस्रो इनिङमा १७ ओभरमा ५७–२ को अवस्थामा छ । भारतका कप्तान विराट कोहली १४ र चेतेश्वर पुजारा ९ रनमा अविजित छन् । पहिलो इनिङमा भारतले १३ रनको सामान्य […]

Success

Thank you for your time.