default_image

क्रिकेट

January 15, 2022

यू१९ विश्वकप : अष्ट्रेलिया र श्रीलंकाको विजयी सुरुवात

एजेन्सी – वेस्टइन्डिजमा जारी आइसिसी यू–१९ विश्वकपमा अष्ट्रेलिया र श्रीलंकाले विजयी सुरुवात गरेको छ । समूह डी को अष्ट्रेलियाले वेस्टइन्डिजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गर्यो । विश्वकपको उद्धघाटन खेलमा गुयानामा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली वेस्टइन्डिज ४०.१ ओभरमा १ सय ६९ रनमा अल आउट भयो । वेस्टइन्डिजका कप्तान अकिम अगष्टेले ६७ बलमा […]

January 15, 2022

प्रदेश १ र पुलिसको खेल स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा शनिबार (आज) हुने पहिलो खेल नेपाल पुलिस क्बल र प्रदेश १ बीचको खेल खेलाडीमा कोरोना आशंकापछि स्थगित भएको छ । खेल शनिबार विहान टियु मैदानमा विहान ९ बजे हुने तय थियो । तर प्रदेश १ का खेलाडीमा कोरोना आशंका भएपछि खेल आजको लागि स्थगित भएको नेपाल […]

January 14, 2022

शतक हाने र पाँच विकेट लिए १०-१० हजार पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश क्रिकेट संघले काठमाडौंमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक बनाउने र पाँच विकेट लिने आफ्ना प्रदेशका खेलाडीलाई १०-१० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । बागमती संघले शतक हान्ने र पाँच विकेट लिनेलाई प्रत्येक खेलाडीले संघको तर्फबाट १०-१० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ । त्यस्तै […]

January 14, 2022

हेडको शतकमा अष्ट्रेलियाको मध्यम ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर ट्रभिस हेडको शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डसँग विश्व प्रतिष्ठित एसेज सिरिजको पाँचौं तथा अन्तिम टेस्ट खेलमा पहिलो दिन मध्यम ब्याटिङ गरेको छ । होबार्टमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ५९.३ ओभरमा २४१–६ को अवस्थामा पहिलो दिनको समाप्ति भएको छ । अष्ट्रेलिया ट्रभिस हेडले १ सय १३ बलमा १२ चौकासहित १ […]

January 14, 2022

भारतमाथि सानदार जितसँगै दक्षिण अफ्रिकालाई सिरिज

एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाले तेस्रो तथा निर्णायक टेस्ट खेलमा भारतलाई ७ विकेटले हराउँदै सिरिज जितेको छ । पहिलो टेस्ट गुमाएपनि त्यसपछि लगातार दुई जितसँगै तीन टेस्ट खेलको सिरिज दक्षिण अफ्रिकाले २-१ ले जितेको छ । २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले चौथो दिन ६३.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो […]

January 14, 2022

प्रतिशको आक्रामक अन्त्यमा बागमती विजयी

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलिङ अलराउन्डर प्रतिश जि.सी. को आक्रामक अन्त्यसँगै बागमती प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा प्रदेश २ माथि ५ विकेटको जित हात पारेको छ । १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीको जितमा प्रतिश ७ बलमा ३ छक्कासहित २१ रनमा […]

January 14, 2022

रुविनाले पनि विदेशी लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले पनि विदेशी लिग खेल्ने भएकी छिन् । रुविनाले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल टि२० खेल्ने भएकी हुन्। नेपाल क्रिकेट संघ (क्यान) ले रुविनाले पनि फेयर ब्रके टि२० खेल्ने जानकारी दिएको छ । यसअघिनै उपकप्तान सीता रानामगरले उक्त प्रतियोगिता खेल्ने जानकारी दिईएको थियो । […]

January 14, 2022

एपिएफ अपराजित रहँदै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । एपिएफले शुक्रबार लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै अपराजित रहँदै समूह बी को विजेता रुपमा सेमिफाइनलमा पुगेको छ । १ सय ५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपिएफले ११ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा […]

January 14, 2022

आर्मीको रोमान्चक जितमा सोवको ६ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर विक्रम सोबको ६ विकेट लिँदै अलराउन्ड प्रदर्शन गरेपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिममाथि तीन विकेटको रोमान्चक जित हात पारेको छ । रोमान्चक जितसँगै आर्मीले सेमिफाइनल सम्भावना राखेको छ । आर्मीको सेमिफाइनल सम्भावनामा प्रदेश १ को नतिजाले निर्भर रहनेछ । १ सय १६ रनको विजयी […]

January 14, 2022

पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लगातार तेस्रो जितका साथ प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । पुलिसले शुक्रबार कर्णाली प्रदेशलाई ८९ रनले हराउँदै समूह ए बाट एक खेल अगावै विजेता रुपमा सेमिफाइनलमा स्थान पक्का गरेको हो । २ सय ४५ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.