January 12, 2022
एजेन्सी – कप्तान विराट कोहलीले दक्षिण अफ्रिकासँग तेस्रो तथा निर्णायक टेस्ट खेलमा राम्रो प्रदर्शन गरेपनि अन्य ब्याटरको साथ नपाउँदा भारत पहिलो इनिङमा मध्यम योगफलमै अल आउट भएको छ । केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो दिन नै ७७.३ ओभरमा २ सय २३ रनमा अल आउट भयो । भारतका विराट कोहलीले २ सय […]
January 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका युवा ओपनर अर्जुन कुमाल प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिताम प्रदेश दुईसँग पराजित भएपनि प्लेयर अफ द म्याच चुनिएका छन् । मुलपानीमा भएको खेलमा गण्डकी प्रदेश दुई सँग २ विकेटले पराजित भएको थियो । १ सय १७ रनको विजयी लक्ष्य प्रदेश दुईले १८.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो […]
January 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर लोकेश बम र तीव्र गतिका बलर अभिनाश बोहराको उच्च प्रदर्शनको सहयोगमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । एपिएफले विहीबार बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्र्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । १ सय २६ रनको विजयी […]
January 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका युवा ब्याटर लोकेश बमले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशविरुद्ध विष्फोटक ब्याटिङ गरेका छन् । १ सय २६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा एपिएफले ८ ओभरमा २ विकेट गुमाउँदै ७५ रन बनाएको छ । लोकेशले २४ बलमा १० चौका र १ छक्कासहित ५० रनमा क्याच आउट भए […]
January 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर अनुज चनाराको उत्कृष्ट बलिङसँगै कर्णाली प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकलाई ३१ रनले हराउँदै पहिलो जित निकालेको छ । १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक १७.१ ओभरमा ८९ रनमा अल आउट भयो । प्रदेश एकका फिर्दोस अन्सारीले २६ बलमा १ चौकासहित २३ […]
January 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी र राशिद खान चम्कँदा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । पुलिसले मंगलबार त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ […]
January 11, 2022
एजेन्सी – ओपनर टम लाथमको दोहोरो शतकको सहयोगमा न्युजिल्यान्डले दोस्रो टेस्ट खेलमा बंगलादेशलाई १ सय १७ रनको इनिङ अन्तरले पराजित गरेको छ । योसँगै दुई टेस्ट खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ । सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली न्युजिल्यान्डले ५२१–६ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । न्युजिल्यान्डका कप्तान […]
January 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङसँगै प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ३८ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मी १९.५ ओभरमा १ सय ३७ रनमा अल आउट भयो । आर्मीका कप्तान विनोद भण्डारीले ३६ बलमा […]
January 10, 2022
भुपेन्द्र जिसी, काठमाडौं टियु क्रिकेट मैदानमा सोमबारबाट सुरु भएको प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध फिल्डिङ र ब्याटिङ दुबैमा १० खेलाडीमा सिमित भएर खेल्यो । उद्धघाटन खेलमा कर्णाली प्रदेशविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीले टस हारेर पहिला ब्याटिङको निम्तो पाउँदा कप्तान विनोद भण्डारीले प्लेइङ ११ कै नाम बुझाएका थिए । तर प्लेइङ […]
January 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि ४९ रनको सहज जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनायो । विकेटकिपर सुवास खकुरेलले ५३ बलमा ३ चौकासहित सर्वाधिक ५१ रन बनाए । ईशान […]