default_image

क्रिकेट

January 18, 2022

सेमिफाइनल खेलमा पुलिसका कुशल र करण नै बेन्चमा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबका दुई प्रमुख खेलाडी कुशल भुर्तेल र करण केसी बेन्चमा छन् । बागमती प्रदेश र नेपाल पुलिस क्लबबीचको पहिलो सेमिफाइनल खेल टियु मैदानमा जारी छ । नेपाल पुलिस क्लबले टस जितेर पहिला ब्याटिङ थालेको छ । पुलिसको प्लेइङ ११ मा ओपनर कुशल भुर्तेल […]

January 17, 2022

प्रधानमन्त्री कप विजेताले पाँच लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता विजेताले पाँच लाख पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशन सिंहले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता विजेताले पाँच लाख र उप विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने जनाए । रोशनका अनुसार प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) ले ३० हजार प्राप्त […]

January 17, 2022

टमाटा प्रशिक्षक संघको अध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटा नेपाल क्रिकेट प्रशिक्षक संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा भएको प्रथम साधारण सभाबाट टमाटा निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन् । साधारण सभाबाट श्यामसन जंग थापा र सचिवमा वसन्त शाही ठकुरी छन् । ‘हाम्रो मुख्य उदेश्य भनेको क्रिकेटलाईनै सहयोग गर्ने […]

January 17, 2022

पुलिसको सहज जितमा आरिफको धारिलो बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – मध्य गतिका बलर आरिफ शेखको धारिलो बलिङको सहयोगमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा प्रदेश १ माथि ६ विकेटको सहज जित हात पारेको छ । योसँगै पुलिसले समूह ए बाट अपराजित यात्राका साथ सेमिफाइनल खेल्ने भएको छ । १ सय २ रनको सामान्य विजयी लक्ष्य पुलिसले १३.१ ओभरमा ४ […]

January 16, 2022

इंग्ल्यान्डमाथि अष्ट्रेलियाको सानदार जित

एजेन्सी – अष्ट्रेलियाले एसेज सिरिज अन्तर्गत इंग्ल्यान्डसँग पाँचौं तथा अन्तिम टेस्ट खेलमा १ सय ४६ रनको सानदार जित हात पारेको छ । योसँगै अष्ट्रेलियाले पाँच टेस्टको एसेज सिरिज ४–० ले जितेको छ । सुरुवाती तीन खेलमा लगातार जितका साथ घरेलु टोली अष्ट्रेलियाले एसेज ट्रफी जितेको थियो । २ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड […]

January 16, 2022

देवको आक्रामक ब्याटिङमा लुम्बिनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर देव खनालको उत्कृष्ट ब्याटिङको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ५ विकेटलाई हराउँदै सुखद अन्त्य गरेको छ । १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १३.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर देव खनालले २६ बलमा १० चौका र १ […]

January 16, 2022

प्रधानमन्त्री कपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार सुदूरपश्चिम प्रदेशले प्रदेश नम्बर १ लाई ७ विकेटले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । समूह ए बाट नेपाल पुलिस क्लब विजेता र त्रिभुवन आर्मी क्लब उप विजेता रुपमा सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट नेपाल […]

January 16, 2022

सुदूरपश्चिमको जितले आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रदेश नम्बर १ लाई हराएसँगै त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । सुदूरपश्चिम प्रदेशले आफ्नो अन्तिम खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै सुखद अन्त्य गरेको छ । समूह ए मा प्रदेश १ को हारले आर्मी ५ अंकका साथ उपविजेता बन्दै सेमिफाइनलमा […]

January 15, 2022

कोहलीले टेस्ट कप्तानी पनि छाडे

एजेन्सी – भारतीय क्रिकेट टोलीका एक उत्कृष्ट ब्याटर विराट कोहलीले टेस्ट कप्तानी पनि छाडेका छन् । कोहलीले सामाजिक सन्जालबाट कप्तानी छाडेको जनाएका छन् । सन् २०१४ मा महेन्द्रसिंह धोनीले छाडेपछि कोहलीले भारतीय टेस्ट टोलीको नेतृत्व गर्दै आएका छन् । कोहलीले दुई महिना अघि टि२० आईको कप्तानी छाडेका थिए । कोहली तीन टेस्ट सिरिज र तीन […]

January 15, 2022

गण्डकीलाई हराउँदै बागमती सेमिफाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर प्रतिश जि.सीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले हराउँदै प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । समूह बी मा रहेको बागमतीले ६ अंकका साथ शीर्ष दुईमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा […]

Success

Thank you for your time.