default_image

क्रिकेट

December 30, 2021

टि२० विश्वकप छनोटको लागि नेपालको ३० सदस्य टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आगमी फेब्रुअरी तेस्रो साता ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि नेपालले ३० सदस्य घोषणा गरेको छ । मुख्य प्रशिक्षक पुबुदु दसानायिकेले ३० सदस्य टोली घोषणा गरेका छन् । घोषणा टोलीमा भीम सार्की, शरद भेषावकर, प्रदीप ऐरी, सौरभ खनाल, राजेश पुलामी मगर लगायतका […]

December 30, 2021

भारत र श्रीलंका यू–१९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र श्रीलंका युएईमा जारी एसिसी यू–१९ एसिया कप २०२१ को फाइनलमा पुगेका छन् । बिहीबार भएको सेमिफाइनलमा भारतले बंगलादेश र श्रीलंकाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई २२ रनले पराजित गर्यो । १ सय ४८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४९.३ ओभरमा १ सय […]

December 30, 2021

दक्षिण अफ्रिकामाथि भारतको सानदार जित

एजेन्सी – ओपनर लोकेश राहुलको शतक, तीव्र गतिका बलर जस्प्रित बुमराह र मोहम्मद शामीको उत्कृष्ट बलिङको सहयोगमा भारतले दक्षिण अफ्रिकासँग पहिलो टेस्ट खेलमा सानदार जित हात पारेको छ । भारतले पहिलो टेस्टमा १ सय १३ रनको सानदार जित हात पार्दै तीन टेस्ट खेलको सिरिजमा १-० को अग्रता लिएको छ । ३ सय ५ रनको विजयी […]

December 30, 2021

टेलरद्धारा सन्न्यासको घोषणा

एजेन्सी – न्युजिल्यान्डका सर्वाधिक सफल ब्याटर तथा पूर्व कप्तान रस टेलरले आगमी घरेलु सिजनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । टेलरले बिहीबार आगमी घरेलु सिजनमा हुने बंगलादेशसँगको दुई टेस्ट, अष्ट्रेलिया र नेदरल्यान्ड्ससँग हुने समान तीन तीन ओडिआई खेलपछि सन्न्यास लिने घोषणा गरेका छन् । २०२२ को अप्रिल ४ मा नेदरल्यान्डसँग हुने तेस्रो ओडिआई […]

December 29, 2021

सन्दीपद्धारा जारी बिग ब्यासकै उत्कृष्ट प्रदर्शन

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा मेलबर्न रेनेगड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् । लगातार तीन खेलको विकेट विहीन यात्रामा पूर्णविराम लगाउँदै सन्दीपले मेलबर्न रेनेगड्सविरुद्ध जारी बिग ब्यासकै उत्कृष्ट प्रदर्शन गरेका हुन् । होबार्टले मेलबर्न रेनेगड्सलाई ८५ रनले पराजित गरेको छ । २ सय ७ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न १५.५ […]

December 28, 2021

नेपालले कुवेतसँग पनि हार्‍यो

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान तथा विकेटकिपर मित भावसारले सानदार अविजित शतकीय इनिङ खेलेपछि एसिसी यु-१९ एसिया कपमा कुवेतले नेपाललाई एक विकेटले पराजित गरेको छ । योसँगै नेपाल यू-१९ एसिया कप २०२१ मा जित विहीन हुँदै बाहिरिएको छ । २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको कुवेतले ४८.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । […]

December 28, 2021

‘क्यान र खेलाडीको विवाद सामान्य हो’ – प्रशिक्षक पुबुदु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) बीच पछिल्लो समय देखिएको विवाद सामान्य रहेको बताएका छन् । मंगलबार नेपाल आइपुगेका दसानायकेले उक्त प्रतिक्रिया दिएका हुन् । ‘म दुई महिना अघि एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि आएको थिएँ । नेपाल फेरि फर्किएर आउँदा धेरै […]

December 28, 2021

रुट सहित चार क्रिकेटर वर्ष उत्कृष्ट टेस्ट खेलाडीको मनोनयनमा

एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुट सहित चार खेलाडी आइसिसी पुरुष टेस्ट प्लेयर अफ द इयर २०२१ को मनोनयन सूचिमा परेका छन् । आइसिसीले मंगलबार सार्वजनिक गरेको मनोनयनमा रुटसँगै न्युजिल्यान्डका तीव्र गतिका बलर काइल जेमिसन, भारतका स्पिनर रविचन्द्रन आश्विन र श्रीलंकाका कप्तान दिमुथ करुणारत्ने छन् । जो रुटले २०२१ मा १५ टेस्ट खेलमा ६ शतक […]

December 28, 2021

बलिङमा नेपालको खराब सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू–१९ एसिया कपमा नेपालले कुवेतविरुद्ध बलिङमा खराब प्रदर्शन गरेको छ । शारजाहमा जारी खेलमा नेपालले प्रस्तुत गरेको २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको कुवेतले सुरुवाती १२ ओभरमा कुनै विकेट नगुमाउँदै ८० रन बनाएको छ । कुवेतका कप्तान मिट भावसारले ४६ बलमा १० चौका सहित ५४ रन जोडेका छन् । […]

December 28, 2021

विवेक र बशिरको अर्धशतकमा कुवेतलाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर विवेक रानामगर र अलराउन्डर बशिर अहमदको अर्धशतकमा नेपालले एसिसी यू–१९ एसिया कपमा अन्तिम खेलमा कुवेतलाई २ सय ४० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । शारजाहमा टस हारेर ब्याटिङ थालेको नेपाल ४२.३ ओभरमा २ सय ३९ रनमा अल आउट भयो । नेपालका स्पिन अलराउन्डर बशिर अहमदले ६१ बलमा ७ चौका […]

Success

Thank you for your time.