December 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नेपाल आइपुगेका छन् । पुबुदु मंगलबार दिउँसो १२ : ५ बजे त्रिभुवन विमानस्थल आइपुगेका थिए । पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए । म नेपाल फेरि फर्किएर आउँदा धेरै खुसी छु । म पहिला आउँदा र अहिले […]
December 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके आज नेपाल आउँदै छन् । पुबुदु मध्याहन्न ११ : ३० मा त्रिभुवन विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए । गत असोजमा अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान) मंसिर २५ […]
December 28, 2021
एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले दुई खेल अगावै एसेज ट्रफी जितेको छ । तेस्रो टेस्टमा इंग्ल्यान्डलाई १४ रनको इनिङ अन्तरले पराजित गर्दै पाँट टेस्टको एसेज ट्रफी दुई खेल अगावै जितेको हो । एसेज ट्रफी विश्वकै एक प्रतिष्ठित टेस्ट सिरिजमा पर्दछ । अष्ट्रेलियाका डेब्यू खेल खेलेका तीव्र गतिका बलर स्कट बोल्यान्डको घातक बलिङसँगै इंग्ल्यान्ड दोस्रो इनिङमा […]
December 28, 2021
काठमााडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा आज कुवेतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : १५ मा शारजाह क्रिकेट स्टेडियममा हुनेछ । नेपाल र कुवेत दुबै सुरुवाती दुई खेलमा लगातार हार सहित प्रतियोगिताबाट बाहिरी सकेका छन् । समूह बी बाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएका […]
December 27, 2021
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी एसिसी यू–१९ एसिया कप २०२१ को सेमिफाइनलमा पुगेका छन् । सोमबार भारतले अफगानिस्तान र पाकिस्तानले युएईलाई हराउँदै समूह ए बाट सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । पहिलो खेलमा पाकिस्तानले युएईलाई २१ रनले हराउँदै अपराजित रहँदै सेमिफाइनलमा पुग्यो । आइसिसी एकेडेमी ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित […]
December 27, 2021
एजेन्सी – नेपाली क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ को २२ औं खेलमा एडिलेड स्ट्राइकर्सविरुद्ध खराब प्रदर्शन गरेका छन् । एडिलेडले होबार्टलाई १ सय ७६ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको एडिलेडले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७५ रन बनाएका छन् । म्याट […]
December 26, 2021
एजेन्सी – उपकप्तान तथा ओपनर लोकेश राहुल (केएल) को शतकमा भारतले दक्षिण अफ्रिकासँग पहिलो टेस्ट खेलमा मजबुत ब्याटिङ गरेको छ । पहिलो टेस्टको पहिलो दिन सुपर स्पोर्ट्स पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ९० ओभरमा २७२–३ को बलियो अवस्थामा खेल सकिएको छ । भारतका ओपनर लोकेश राहुल २ सय ४८ बलमा १६ चौका र […]
December 26, 2021
काठमाडौं(हाम्रो खेलकुद) – विकेटकिपर अर्जुन साउदको अर्धशतकको सहयोगमा उत्कृष्ट ब्याटिङ गरेपनि नेपाल एसिसी यू-१९ एसिया कपमा श्रीलंकासँग पराजित भएको छ । श्रीलंकासँग आइतबार ६० रनले पराजित भएसँगै नेपालको सेमिफाइनल खेल्ने सम्भावना समाप्त भएको छ । ३ सय २३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा २ सय ६२ रनमा अल आउट भयो । यू१९ […]
December 26, 2021
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यू-१९ टोलीका विकेटकिपर अर्जुन साउदले एसिसी यू-१९ एसिया कपमा श्रीलंकाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । ३ सय २३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ३९ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको छ । अर्जुन साउद ७८ बलमा ३ चौका र २ छक्का सहित ६२ रनमा अविजित छन् । […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) घोषित भएकी छिन् । फाइनलमा नेपाल एपिएफ क्लबसँग पराजित भएपनि साविक विजेता प्रदेश नम्बर एकका खेलाडीले ब्यक्तिगत अवार्डमा भने क्लिनस्विप गरेका छन् । प्रदेश एकलाई फाइनल सम्म पुर्याउन रुविनाले अलराउन्ड […]