December 26, 2021
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यू-१९ एसिया कपमा श्रीलंकाले प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुवात पछि दुबै ओपनरलाई गुमाएको छ । ३ सय २३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा २ विकेट गुमाउँदै ८५ रन बनाएको छ । कप्तान देव खनाल ४५ बलमा ४ चौकासहित २८ रनमा क्याच आउट भए । […]
December 26, 2021
एजेन्सी – ओपनर चामिन्दु विक्रमसिंघे र सदिशा राजपक्षेको उत्कृष्ट शतकको सहयोगमा श्रीलंकाले एसिसी यू–१९ एसिया कपमा नेपाललाई ३ सय २३ रनको विशाल लक्ष्य दिएको छ । शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय २२ रन बनायो । श्रीलंकाका तेस्रो नम्बरका ब्याटर सदिशा राजपक्षेले १ सय […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा एपीएफले साविक विजेता प्रदेश नम्बर एकलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो । ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपीएफले १४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको जितमा ओपनर ज्योति पाण्डे ३९ […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू–१९ एसिया कपमा आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध कमजोर बलिङ सुरुवात गरेको छ । शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले सुरुवाती २० ओभरमा १ विकेट गुमाउँदै ९७ रन बनाएको छ । श्रीलंकाका ओपनर चामिदु विक्रमसिंघे ६२ बलमा ४ चौका सहित ४१ रनमा अविजित छन् । सदिशा राजपक्षे […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशका ब्याटर वसन्त कार्की एसिसी यू–१९ एसिया कपको लागि नेपाली टोलीमा परेका छन् । नेपालले एसिसी यू–१९ एसिया कपमा आइतबार श्रीलंकासँग खेल्दा उनी टोलीको प्लेइङ ११ मा छन् । नेपाली यू–१९ टोलीमा रहेका राहुल भण्डारीलाई कोरोना पोजेटिभ आएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनको स्थानमा वसन्त कार्कीलाई पठाएको क्रिकेट म्यानेजर […]
December 26, 2021
एजेन्सी – एसिसी यू१९ एसिया कपमा नेपालले श्रीलंकासँग खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । शाहजाह क्रिकेट स्टेडियममा श्रीलंका दुनिथ वेललेजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर दुर्गेश गुप्तालाई बेन्चमा राख्दै स्पिन अलराउन्डर तथा उपकप्तान शेर मल्ललाई टोलीमा […]
December 26, 2021
एजेन्सी – एसिसी यू१९ एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्ने छ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : १५ मा शाहजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल देव खनाल र श्रीलंका दुनिथ वेललेजको कप्तानीमा मैदान उत्रने छन् । नेपाल पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । श्रीलंकाले पहिलो […]
December 25, 2021
एजेन्सी – एसिसी यू१९ एसिया कपमा पाकिस्तानले भारतमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । पाकिस्तानले भारतमाथि रोमान्चक जित हात पार्दै समूह ए को अंक तालिकामा शीर्ष स्थानमा उक्लिदै सेमिफाइनल नजिक पुगेको छ । २ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । जितको लागि अन्तिम […]
December 25, 2021
काठमाडौं – साविक विजेता प्रदेश एक र नेपाल एपीएफ क्लब धनगढीमा जारी प्रधानमन्त्रप कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता फाइनलमा पुगेका छन् । शनिबार फाइनलमा एपिएफले लुम्बिनी प्रदेश र प्रदेश एकले सुदूरपश्चिमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनलमा प्रदेश एकले सुदूरपश्चिमलाई ९ विकेटले हरायो । ८६ रनको विजयी लक्ष्य प्रदेश एकले १६.५ […]
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ एसिया कपमा नेपाल पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको छ । जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १ सय ४३ रनमा अल आउट भयो । नेपालका तल्लोक्रमका गुलशन झाले २८ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक […]