September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दुई युवा स्पिनर तुल बहादुर थापा र मौसम ढकाल चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सको ट्यालेन्ट हन्टमार्फत छनोट भएका छन् । भैरहवाले गत वर्ष कोरोना महामारी अघिनै मुख्य प्रशिक्षक पुबुदु दासानायिके नेपाल आएको समयमा ट्यालेन्ट हन्ट सम्पन्न गरेको थियो । कोरोना कारण गतवर्ष इपिएल हुन सकेको थिएन । नेपाली […]
September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका क्रिकेट टोलीका ओपनर तथा पूर्व कप्तान उपुल थरंगा र तीव्र गतिका बलर धाम्मिका प्रसाद चौथो सस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । थरंगा र धाम्मिकाले शरद भेषावकर कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट इपिएल खेल्ने छन् । थरंगा र धाम्मिका दरबार मार्गको याक एण्ड यतिमा होटलमा भैरहवा टोलीसँग जोडिसकेका […]
September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीका युवा तीव्र गतिका बलर अनुज चनाराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले चनारालाई अनुबन्ध गरेको हो । तर मूल्य भने खुलाएको छैन । इपिएल नियम अनुसार उनले कम्तिमा न्यूनतम मूल्य ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । चनाराले गत माघमा भएको प्रधानमन्त्री कप […]
September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, स्पिनर वसन्त रेग्मी र युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन् । इपिएलले सार्वजनिक गरेको सबै टोलीको अन्तिम नाममा विराटनगर वारियर्सका कप्तान पारस खड्का र स्पिनर वसन्त रेग्मी छैनन् । काठमाडौं किंग्स इलेभेनका ब्याट्सम्यान तथा नेपाली क्रिकेट […]
September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेलेर सोमबार स्वदेश फर्किएको छ । सोमबार बिहान राष्ट्रिय टोली ७ : २५ मा त्रिभुवन विमानस्थलमा आइपुगेको थियो । नेपाली टोली छाडि सकेका मुख्य प्रशिक्षक देभ ह्वाटमोर भने उतैबाट भारततर्फ लागेका छन् । नेपालले पहिलो खेलमा अमेरिकालाई […]
September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व सफल प्रशिक्षक तथा भैरहवा ग्ल्याडियटर्सका मुख्य प्रशिक्षक पुबुदु दसानायकले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि नेपाल आइपुगेका छन् । पुबुदु बिहान ९ : १० मा नेपाल आइपुगेका हुन् । पुबुदु टिम रहेको होटल याक एण्ड यतिमा छन् । पुबुदुले इपिएलको लागि निकै उत्साहित रहेको बताएका […]
September 20, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि ९३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोलकाताले १० ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाता जितमा ओपनर सुभमन गिल ३४ बलमा ६ चौका र १ छक्का सहित ४८ रनमा […]
September 20, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सलाई ९३ रनको सामान्य लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको बेंगलोर १९ ओभरमा ९२ रनमा अल आउट भयो । बेंगलोरका देवदत्त पाडिक्कलले सर्वाधिक २२ रनको योगदान दिए । कप्तान विराट कोहली, एवि […]
September 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले औसत प्रदर्शन गरेको छ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग समान एक एक खेलमा जित र हार बेहोर्न पुग्यो । पहिलोे खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको थियो […]
September 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मुख्य प्रशिक्षक डेभ ह्वाटमोरलाई नेपाली क्रिकेट टोलीले आइतबार राती जितका साथ सुखद बिदाई गरेको छ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा ओमानलाई ७ विकेटले पराजित गर्दै ह्वाटमोर मुख्य प्रशिक्षकबाट बिदा भएका छन् । ह्वाटमोरले अघिल्लो महिना ओमान त्रिकोणात्मक सिरिजपछ नेपाली टोली छाड्ने बताएका थिए । कोरोना महामारीको […]