September 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारीसँगै नेपालले ओमानमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गरेको हो । जितको लागि १ सय २२ […]
September 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका छन् । ज्ञानेन्द्रले ४३ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक प्रहार गरेका हुन् । ज्ञानेन्द्र नेपालबाट ओडिआईमा चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । ज्ञानेन्द्रले नेस्टर धम्बालाई छक्का प्रहार गर्दै […]
September 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानले प्रस्तुत गरेको सामान्य विजयी लक्ष्य पछ्याउने क्रममा मजबुत सुरुवात गरेको छ । जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा १ विकेट गुमाउँदै ४९ रन बनाएको छ । नेपालका युवा ओपनर आसिफ शेख २२ बलमा ५ चौका […]
September 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपाललाई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा ओमानले १ सय २२ रनको सामान्य लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमान ३७.१ ओभरमा १ सय २१ रनमा अल […]
September 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानसँग दोस्रो खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ । अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमान २३ ओभरमा ६६-७ को संकट अवस्थामा छ । ओमानका कप्तान जिशान मकसुद १९ रनमा अविजित छन् । तीव्र गतिका बलर करण […]
September 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली ओमानविरुद्ध पहिला बलिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । नेपालले आज टोलीमा दुई परिवर्तन गरेको छ । अनुभवी ब्याट्सम्यान शरद भेषावकर र आरिफ शेखले आजको खेलमा […]
September 19, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को रोकिएका बाँकी खेलहरु आजदेखि संयुक्त अरव इमिरेट्स (युएई) मा सुरु हुँदैछ । भारतमा दोस्रो लहरको कोरोना महामारीको कारण वैशाखमा स्थगित आइपिएलका बाँकी खेलहरु आजबाट सुरु हुनेछ । खेलाडी, अफिसियल र प्रशिक्षकमा कोरोना देखिएपछि गत आइपिएल बीचमै स्थगित भएको थियो । यसपटकको आइपिएल धेरै खेलाडीको लागि टि२० विश्वकप […]
September 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली ओमानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुने छ । ओमान भ्रमणको अन्तिम खेलमा नेपाल जितका साथ अन्त्य गर्न चाहन्छ । पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता भएको ओमान नेपालमाथि लगातार चौथो जित […]
September 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली ओमानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुने छ । ओमान भ्रमणको अन्तिम खेलमा नेपाल जितका साथ अन्त्य गर्न चाहन्छ । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र ओमानको जिशान मकसुदले गर्ने छन् […]
September 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई र टि२० आई दुवै विश्व वरियता खस्किएको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान खस्कदै १६ औं स्थानमा पुगेको छ । नेपालको ७ खेलमा २ सय ७२ प्वाइन्ट र ३० रेटिङ अंक छ । ओमानले भने एकै पटक तीन स्थान […]