default_image

क्रिकेट

September 20, 2021

बेंगलोर र कोलकाता भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुने छ । बेंगलोरको कप्तानी विराट कोहली र कोलकता ओईन मोर्गनले गर्ने छन् । बेंगलोरमा आज श्रीलंका युवा लेगस्पिनर वानिन्दु […]

September 20, 2021

आइपिएलमा नयाँ इतिहास रच्दै विराट कोहली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीले कीर्तिमानी २ सयौं खेल खेल्दै छन् । बेंगलोरले आज (सोमबार) साँझ कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दा वर्तमान समयका विश्वकै एक उत्कृष्ट ब्याट्सम्यान कोहलीले इतिहास रच्ने छन् । विराट कोहली आइपिएल इतिहासमा एकै टोलीबाट २ सयौं खेल खेल्ने पहिलो खेलाडी बन्दै छन् । […]

September 20, 2021

कोहलीले बेंगलोरको कप्तानी छाड्ने

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरको कप्तानी छाड्ने भएका छन् । कोहलीले यस सिजनको आइपिएलपछि कप्तान छाड्ने बेंगलोरले जनाएको छ । कोहलीले बेंगलोरबाट खेलाडीको रुपमा भने निरन्तर खेल्ने जनाएका छन् । कोहलीले २०१३ देखि बेंगलोरको कप्तानी गर्दै आएका छन् । १ सय ३२ खेलमा कप्तानी […]

September 20, 2021

ओमानलाई हराउन नायक बनेका पाँच नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गर्दै भ्रमण सुखद अन्त्य गरेको छ । जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको […]

September 20, 2021

नेपालले ओमानविरुद्ध बनाएका तीन कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गरेको हो । जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान […]

September 19, 2021

मुम्बईमाथि उत्कृष्ट जितसँगै चेन्नई शीर्षस्थानमा

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको छ । चेन्नईले मुम्बईलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३६ रन बनायो । मुम्बईका सौरभ तिवारी ४० […]

September 19, 2021

नेपाल विश्वकप लिग-२ को चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – ओमानमा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा दोस्रो जित हासिल गरेपछि नेपाल आइसिसी विश्वकप लिग–२ को अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । नेपालले आइतबार राती घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गर्दै नामिबिया र संयुक्त अरव इमिरेट्स (युएई) लाई पछि छाड्दै चौथो स्थानमा फड्को मारेको हो । नेपाल ८ खेलमा ४ मा […]

September 19, 2021

करण बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानविरुद्ध खेलको प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई ऐतिहासिक ७ विकेटको जित दिलाउन करणले उत्कृष्ट प्रदर्शन गरेका थिए । करण ओडिआई करिअरमा दोस्रो पटक प्लेयर अफ द म्याच चुनिएका हुन् । अल अमरेत क्रिकेट […]

September 19, 2021

नेपाल फर्कने प्रशिक्षक ह्वाटमोरको इच्छा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले जिम्मेवारीमा रहँदाको अन्तिम खेलमा ओमानलाई हराएपछि भविष्यमा नेपाल फर्कने इच्छा व्यक्त गरेका छन् । अन्तिम खेलमा जित हासिल गरेपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक ह्वाटमोरले नेपाली टोलीको प्रशंसा गरे । ‘नेपाली टोली एकदम क्षमतावान खेलाडीले भरिएको छ । हाम्रो दुर्भाग्य थियो की सिरिजका दुई […]

September 19, 2021

‘प्रशिक्षक ह्वाटमोरले सोचेभन्दा चाडो छोड्नुभयो’ – कप्तान ज्ञानेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओमानविरुद्ध ऐतिहासिक जितपछि बोल्दै प्रशिक्षक डेभ ह्वाटमोरले छाडेकोमा दुख लागेको बताएका छन् । जितपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै ज्ञानेन्द्रले जितका साथ प्रशिक्षक डेभ ह्वाटमोरलाई बिदाइ गर्न पाएकोमा भने खुसी व्यक्त गरे । ‘प्रशिक्षक ह्वाटमोरको साथ नहुँदा पक्कै दुख लाग्छ । मलाई लाग्छ केहि चाडो […]

Success

Thank you for your time.