March 30, 2025
एजेन्सी – तीव्र गतिका बलर मिचेल स्टार्कको ५ विकेटको सहयोगमा दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित हात पारेको छ । दिल्लीले आज सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्यो । १ सय ६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ५० […]
March 30, 2025
एजेन्सी – अनिकित बर्माको अर्धशतकमा सनराइजर्स हैदराबादले आज इण्डियन प्रिमियर लिग (आइपिएल) मा मध्यम योगफल तयार गरेको छ । दिल्ली क्यापिटल्सविरुद्ध सनराइजर्स हैदराबादले १ सय ६३ रन बनाएको छ । दिल्लीको घरेलु मैदान विशाखापट्टनममा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबाद १८.४ ओभरमा सबै विकेट गुमायो । हैदराबादका लागि युवा ब्याटर अनिकितले ४२ बलमा ६ छक्का […]
March 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सविरुद्ध टस जितेको छ । दिल्लीको घरेलु मैदान विशाखापट्टनममा हैदराबादका कप्तान प्याट कमिन्सले टस जितेर ब्याटिङ रोजेका हुन् । दिल्लीले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो । दिल्लीले लखनउमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । हैदराबाद आज तेस्रो खेल खेल्दैछ । हैदराबाद […]
March 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गत जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनोटमा ४८ खेलाडीलाई समावेश गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार टोली छनोट प्रारम्भिक टोलीको घोषणा गरेको हो । क्यानका अनुसार छनोट भएका ४८ खेलाडीलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी […]
March 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दुई खेल हुँदैछ । पहिलो खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच हुँदैछ । दिल्लीको दोस्रो घरेलु मैदान विशाखापटनममा नेपाली समय अनुसार खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दिल्लीले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो । दिल्लीले लखनउमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 29, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको छ । १ सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार यादवले २८ बलमा ४ छक्का र १ चौकाका साथ सर्वाधिक ४८ रन जोडे । तेस्रो […]
March 29, 2025
एजेन्सी – गुजरात टाईटन्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इण्डियन्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ । मुम्बईले जितका लागि १ सय ९७ रनको बलियो लक्ष्य पाएको छ । घरेलु मैदान नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गर्यो […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा आयोजना हुने चार देश सम्मिलित टि ट्वान्टी आई सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार सिरिजको खेलतालिका सार्वजनिक गरेको हो । खेलतालिका अनुसार सिरिज ९ अप्रिल (चैत २७गते ) बाट सुरु भएर १३ अप्रिल (चैत ३१ गते ) सकिनेछ । सिरिजको पहिलो खेलमा नेपालले […]
March 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – हङकङमा आयोजना हुने चार देश सम्मिलित टि ट्वान्टी आइ सिरिजको लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । हङकङमा चैत २७ गते सुरु हुने सिरिजमा नेपाल, कतार, कुवेत र घरेलु टोली सम्मिलित छन् । क्यानका अनुसार सन्दीप लामिछाने […]