February 18, 2019
मड्रिड (एजेन्सी) – स्पेनिस महारथी रियल मड्रिडले यो सिजन राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । सिजनको सुरुवातमै सुपरस्टार क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानले क्लब छाड्नुले पनि रियलले कमजोर प्रदर्शन गरिरहेको आँकलन गरिएको छ । खेलाडी अनुबन्धमा मोटो रकम खर्च गर्ने रियलले रोनाल्डोको बर्हिगमनपछि मोटो रकम खर्चन चाहेन । सिजनको सुरुमै ब्राजिली नेयमार जुनियर र […]
February 18, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली महिला राष्ट्रिय क्रिकेट टोली अहिले थाइल्याण्डमा छ । सोमबारदेखि सुरु भएको आईसीसी विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाईल्यान्ड प्रमुख दावेदार रहेको प्रतियोगिताले दुई विश्वकप प्रतियोगिताको बाटो खोल्नेछ । राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीमात्र अर्को चरणका लागि छनोट हुनेछ । पछिल्लो समय […]
February 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – हिरो गोल्डकपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । भारतको भुवनेश्वरमा आयोजना भएको प्रतियोगितामा ४ देशको सहभागिता रहेको थियो । नेपाली टोली भारतको भुवनेश्वरबाट सोमबार स्वदेश फर्किएपनि काठमाडौं आउने छैनन् । अखिल नेपाल फुटबल संघका अनुसार नेपाली महिला फुटबल टोली पाँचौ महिला साफ च्याम्पियनसिपका लागि इटहरीमा रहेर […]
February 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको रुस्लान थ्री स्टार क्लबले भुटानको फुन्त्सोलिङमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको सेमिफाइनलमा युनाइटेड ब्रदर्सको सामना गर्ने भएको छ । सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा युनाइटेड ब्रदर्सले भारतको रोयल फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि युनाइटेडले टाइब्रेकरमा ४-३ को जित […]
February 18, 2019
दीपक न्यौपाने, बुटवल भ्याली च्यासल युवा क्लबले २१ औं तिलोत्तोमा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । सोमबार भएको खेलमा च्यासलले सीएमजी क्लब संकटालाई २-० ले पराजित गर्यो । च्यासलको जितमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ४९ औं मिनेटमा अर्मान्ड मोएनले सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटपछि […]
February 18, 2019
धनगढी- सिवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल) को प्ले अफमा पुगेको छ । सोमवार विराटनगर किंग्सलाई १० रनले हराउँदै एक खेल अगावै अत्तरिया प्ले अफमा प्रवेश गरेको हो । यो हारसँगै विराटनगर समुह चरणबाट बाहिँरीदा महेन्द्रनगर युनाइटेड नेट रन रेटका आधारमा प्ले अफमा प्रवेश गरेको छ । महेन्द्रनगर र विराटनगर दुबैको समान ४ अंक […]
February 18, 2019
धनगढी –हाम्रो खेलकुद) – भारतीय ब्याट्सम्यान सन्नी पटेल र जय किशन कोल्सावालाले अर्धशतक प्रहार गरेपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को १४ औं खेलमा सिवाईसी अत्तरियाले विराटनगर किंग्सलाई १ सय ४९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४८ रन बनायो । […]
February 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीले यसै वर्ष एसईई दिएका खेलाडीहरुलाई लक्षित गर्दै ट्यालेन्टहन्टबाट खेलाडी छनोट गरी ‘ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट आयोजना गर्ने भएको छ । आयोजक नेक्सस क्रिकेट एकेडेमीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट प्रतियोगिता बैशाख अन्तिम साता काठमाडौंम हुने जानकारी गराएको हो । प्रतियोतिाको लागि सोमबारै ब्रमास्मी […]
February 18, 2019
धनगढी (हाम्रो खेलकुद) – रुपन्देही च्यालेन्जर्स तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को प्ले अफमा प्रवेश गरेको छ । आज भएको खेलमा घरेलु टोली धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्ले अफमा पुगेको हो । रुपन्देहीले प्रस्तुत गरेको १ सय ७ रनको विजयी लक्ष्य पक्ष्याउने क्रममा धनगढी १४ ओभरमा अल आउट हुँदै ६७ रनमा […]
February 18, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको १३ औं खेलमा रुपन्देही च्यालेनजर्सले धनगढी स्टार्सलाई जितको लागि १ सय ७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको रुपन्देहीले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनायो । हुस्सु लागेको कारणका निर्धारित समय भन्दा झन्डै डेढ घण्टापछि सुरु हुँदा […]