February 18, 2019
एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसी र फ्रान्सेली युवा फरवार्ड ओस्मान डेम्बेलेले जारी सिजन ४३ गोल गरेका छन् । बार्सिलोनाको उत्कृष्ट प्रदर्शनमा यी दुई खेलाडीको प्रदर्शन नै निर्णायक सावित हुँदै आएको छ । डेम्बेलेले मेसीको खेल शैलीको प्रश्नासा गर्दै उनको उपस्थितिले खेल्न सजिलो हुने बताएका छन् । ‘ मेसी उत्कृष्ट खेलाडी हुन् । उनको उपस्थितिले […]
February 18, 2019
एजेन्सी (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका अलराउन्डर क्रिस गेलले आगामी मे ३० देखी १४ जुलाई मा इंग्ल्यान्डमा हुने एकदिवसिय विश्वकपपछि वान डे क्रिकेटबाटसन्न्यास लिने घोषणा गरेका छन् । वेस्ट इन्डिज क्रिकेट बोर्डले ट्विट गर्दै गेलले विश्वकप पछि सन्न्यास लिने सार्वजनिक गरेको हो । विष्फोटक ब्याट्सम्यानको परिचय बनाएका गेलले सन् १९९९ मा भारत विरुद्ध खेल्दै वान […]
February 18, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा आज पनि दुई खेल हुँदै छन् । पहिलो खेल विहान ९ बजे रुपन्देही च्यालेन्जर्स र धनगढी स्टार्सबीच हुनेछ । धनगढीको लागि आजको खेल साखको लडाईं मात्र हुने छ । सुरुवाती चार खेलमा ३ मा हार र १ मा अंक बाँडेको धनगढी यसअघिनै समुह […]
February 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सुष्मा कोइरालाले वार्षिक लेडी क्याडी प्रतियोगिता २०१९ को उपाधि जितेकी छिन् । उनले उपाधिसहित १० हजार रुपैयाँ प्राप्त गरिन् । आइतबार रोयल नेपाल गल्फ क्लबमा भएको खेलमा सुष्माले ८९ स्कोरका साथ १३ स्ट्रोकले अगाडी रहँदै उपाधि जितेकी हुन् । उनले फ्रन्ट नाइनमा ४५ तथा ब्याक नाइनमा ४४ स्कोर ल्याइन । दोस्रो स्थानकी […]
February 18, 2019
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबार दोस्रो स्थानको नेपोली र नवौं स्थानको टोरीनोको खेल गोलरहित बराबरीमा टुंगिएको छ । नेपोलीको घरेलु मैदानमा नवनियुक्त कप्तान लोरेन्जो इन्सिगने पाएका अवसर सदुपयोग गर्न नसक्दा खेलमा कुनै गोल हुन सकेन । नेपोलीले अधिकांश समय दबाब बनाएपनि टोरीनोका गोलरक्षक साल्भाटोरे सिरिगु लगातार बाधक बनिरहे । यसअघिको खेलमा पनि नेपोली फिओरेन्टिनासँग गोलरहित […]
February 18, 2019
एजेन्सी – युवा फरवार्ड किलियन एमबाप्पेको निर्णायक गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिगअन्तर्गत आइतबार सेन्ट एटिएनलाई १-० ले पराजित गरेको छ । एमबाप्पेले दोस्रो हाफको ७३ अौं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । उनले ड्यानी अाल्भेसको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली सेन्ट एटिएनले केहि दवाव […]
February 17, 2019
दीपक न्यौपाने ,बुटबल सुनसरी ११ लाई सडन डेथमा हराउँदै आयोजक लाली रुपन्देही ११ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । क्यानरुनको दाउफिन्स र झापा ११ बीचको विजेतासँग रुपन्देहीले सेमिफाइनल खेल्नेछ । बुटलबको एन्फा टेक्निकल सेन्टर देविनगरमा आइतबार निर्धारित ९० मिनेट गोलरहित र टाइब्रेकरमा ३–३ को बराबरीपछिको सडन डेथमा आयोजक टोलीले बाजी मारेको थिजयो । […]
February 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-१९ राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक अर्पण कार्कीले उत्कृष्ट प्रदर्शन गरेपछि पारो फुटबल क्लब जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पारोले जयगाँव फुटबल क्लबलाई २-१ ले पराजित गर्दा अर्पण म्यान अफ दि म्याच घोषित भए । भुटानको फुन्तसोलिङमा अाइतबार पारोले खेलको पहिलो हाफको इन्जुरी समयमा अग्रता […]
February 17, 2019
एजेन्सी – स्पेनिस टोली रियल म्याड्रिड ला लिगाअन्तर्गत आइतबार भएको खेलमा जिरोनासँग २-१ ले पराजित भएको छ । पहिलो हाफमा १-० ले अगाडी रहेको रियल दोस्रो हाफमा २ गोल खाँदै पराजित भएको थियो । रियलले पहिलो हाफको २५ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । टोनी क्रुसको पासमा क्यासेमिरोले गोल गर्दै रियललाई अगाडी बढाएका थिए […]
February 17, 2019
भुपेन्द्र जी.सी, धनगढी तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)मा भिम सार्कीले हावामा डाइभ मार्दै असद उल्लाह खानको लिएको क्याचले प्रशंसा नेपालमा मात्र नभएर विश्वभरबाट भई रहेको छ । डिपिएलमा हाल सम्म समुह चरणका १२ खेल सकिएका छन् । अव समुह चरणका ३ खेल हुन बाँकी छ । जसबाट अन्य ३ तीन टोलीको प्लेअफको टुङ्गो […]