default_image

Featured

February 17, 2019

महेन्द्रनगर युनाइटेड ७ विकेटले विजयी

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) मा महेन्द्रनगर युनाइटेडले सिवाईसी अत्तरियालाई ७ विकेटले पराजित गरेको छ । वर्षाको कारण ६ ओभरमा घटाईएको खेलमा ५५ रनको लक्ष्य पक्ष्याएको महेन्द्रनगरले ३ विकेटको क्षतिमा दुई बल अगाडी पुरा गर्यो । योसँगै महेन्द्रनगरको झिनो प्ले अफको संभावना बाँकीनै रहेको छ । अन्य टोलीको नतिजा आफु […]

February 17, 2019

महेन्द्रनगरलाई ६ अोभरमा ५५ रन आवश्यक

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को ११ औं खेलमा आईतबार सीवाईसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ५५ रनको लक्ष्य दिएको छ । अघिल्लो दिनको निरन्तर वर्षाले मैदान गिलो हुँदा निकै ढिला सुरुभएको खेल ६ ओभरमा घटाईएको थियो । टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले ६ ओभरमा ५ विकेटको क्षतिमा ५४ रन बनायो […]

February 17, 2019

बिग ब्यास फाइनलमा सन्दीपको कसिलो बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानले विश्व चर्चित बिग ब्यासको फाइनल खेलमा मेलवर्न रेनेगड्सबीरुद्ध घातक बलिङ गरेका छन् । रेनेगड्सविरुद्ध ४ ओभरमा १६ रनमात्र खर्चे । सन्दीपको गुग्लीमा कुनै पनि ब्याट्समयान खुलेर खेल्न सकेनन् । घातक बलिङ गरेपनि विकेट भने सन्दीपले लिन सकेनन् । टस जितेर पहिला बलिङ राजेको मेलर्वनले सन्दीपलाई ७ औं […]

February 17, 2019

सिटीको फराकिलो जितमा फोडेनको दुई गोल

एजेन्सी – युवा खेलाडी फिल फोडेनको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर सिटीले एफए कपअन्तर्गत शनिबार भएको खेलमा न्यूपोर्ट काउन्टीलाई ४-१ ले पराजित गरेको छ । यससँगै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफमा तल्लो श्रेणीको न्यूपोर्टले सिटीको दबाबलाई परास्त गर्दै गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफको ५१ औं मिनेटमा लेरोय सानेले गोल गर्दै सिटीलाई […]

February 17, 2019

सन्दीपको टिम बिग ब्यास फाइनलमा भिड्दै

एजेन्सी – विश्व चर्चित बिग ब्यासको फाइनल खेलमा आज नेपाली लेगस्पिनर सन्दीप लामिछानेको टोली मेलवर्न स्टार्स र मेलवर्न रेनेगड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ९:३० देखी मेलबर्नमा सुरु हुनेछ । आरोन फिन्च कप्तान रहेको रेनेगड्समा डायनियल क्रिष्टियन, केन रिरचड्सन, मार्कस ह्यारिस जस्ता स्टार खेलाडी छन् । सन्दीपको मेलवर्नमा मार्कस स्टोइनिस, पिटर हेन्डसकम्व, […]

February 17, 2019

एकै खेलको नतिजाले तीन टोलीको प्लेअफ भविष्य !

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) मा आईतबार दुई खेल हुँदैछन् । पहिलो खेलमा महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरियाबीच फाप्ला क्रिकेट मैदानमा ९ बजेपछि खेल सुरु हुने छ । शरद भेषवाकर कप्तान रहेको महेन्द्रनगरको अघिल्लो चरण निकै कठिन अवस्थामा छ । आजको खेलमा फराकिलो अन्तरले जित निकाल्न सके र अन्य टोलीको […]

February 17, 2019

मेसीको पेनाल्टीमा बार्सिलोना विजयी

एजेन्सी – कप्तान लिअोनेल मेसीले पेनाल्टीमा गरेको गोल निर्णायक सावित हुँदा स्पेनिस ला लिगाअन्तर्गत शनिबार बार्सिलोनाले रियल भालाडोलिडलाई १-० ले पराजित गरेको छ । उनले खेलमा पाएको अर्को पेनाल्टीमा भने गोल गर्न सकेनन् । शनिबार घरेलु मैदान क्याम्प नोउमा मेसीले खेलको ४३ अौं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । भालाडोलिडका मिसेलले जेरार्ड पिकेलाई […]

February 16, 2019

आहा रारा गोल्ड कपमा २ विदेशीसहित १० टोली

पोखरा (हाम्रो खेलकुद) – अर्को साता .सुरु हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा १० टोलीको सहभागिता रहने भएको छ । फागुन ९ गते देखि पोखरा रंगशालामा सुरु हुने १७ औं संस्करणको आहा गोल्ड कपमा २ विदेशी सहित १० टोलीको सहभागिता रहने आयोजक सहारा क्लबले जानकारी दिएको छ । मनकामना केबुलकार पोखरा कप र बुढासुब्बा […]

February 16, 2019

परेराको अविश्वसनीय ब्याटिङसँगै दक्षिण अफ्रिका १ विकेटले पराजित

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान कुसल परेराले अविश्वसनीय ब्याटिङ प्रदर्शन गर्दै नटआउट १ सय ५३ रन जोडेपछि दक्षिण अफ्रीकाविरुद्ध पहिलो टेस्टमा श्रीलंकाले १ विकेटको जित दर्ता गरेको छ । अन्तिम विकेटका लागि परेराले विश्व फर्नान्डोसँग नटआउट ७८ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए । अन्तिम दिनको खेलमा ३ सय४ रनको लक्ष्य पछ्याइरहेको श्रीलंका एक समय २२६-९ […]

February 16, 2019

झापा-११ को जितमा कर्ण नायक

दीपक न्यौपाने, बुटवल फरवार्ड कर्ण लिम्बूको उत्कृष्ट प्रदर्शनमा झापा-११ फुटबल क्लबले २१ औं तिलोत्तोमा गोल्डकपको उद्घाटन खेलमा नेपाल एपीएफ क्लबलाई २-० पराजित गरेको छ । यस जितसँगै झापा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको आठौं मिनेटमा कर्णकै गोलमा झापाले सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफको ५० औं मिनेटमा बुद्ध तामाङले झापाको अग्रता दोब्बर […]

Success

Thank you for your time.