February 19, 2019
धनगढी (हाम्रो खेलकुद) – सिवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को क्वालिफायरमा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा आज काठमाडौं गोल्डेन्सलाई ७ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो । अत्तरियाले क्वालिफायरमा भोली (बुधवार) काठमाडौंंसँगनै खेल्ने छ । ५ खेलमा अत्तरियामा ४ मा जित र १ मा हारका साथ ८ अंक […]
February 19, 2019
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका हरि कुमार रिमालले सफल पोखरा म्याराथनको जित्न सफल भएको छ । आर्मीका हरिले एपीएफका खिम बहादुर खत्रीलाई १० सेकेण्डले पछि पार्दै उपाधि जित्न सफल भएको हो । पोखरा रंगशालामा मंगलबार भएको म्याराथनमा हरिले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा ४० मिनेट १० सेकेण्डमा पार गरे । दोस्रो […]
February 19, 2019
धनगढी – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को समुह चरणको अन्तिम खेलमा काठमाडौं गोल्डेन्सले सिवाईसी अत्तरियालाई ७६ रनको सामान्य लक्ष्य दिएको छ । फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ राजेको काठमाडौंले निर्धारित २० ओभरमा अल आउट हुँदै ७५ रनमा समेटियो । सुरुवाती समय देखीनै सुस्त गतिमा रन जोडेको काठमाडौंले कुनै पनि समय राम्रो […]
February 19, 2019
धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) ३ का सद्भावना दुत दक्षिण अफ्रिकी पूर्व क्रिकेट खेलाडी जोन्टी रोड्सलाई डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी (डिपिए) ले मंगलबार विदाई गरेको छ । डिसिएका अध्यक्ष सुवास शाहीले रोड्सलाई नेपाली ढाका टोपी लगाउनका साथै उपहार दिएर विदाई गरे । डिपिएल सुरु हुनुअघि नै रोड्स धनगढी आइपुगेका थिए […]
February 19, 2019
धनगढी (हाम्रो खेलकुद)– डिपिएल इमर्जिङ स्टार यू-१९ टोलीले अर्को वर्ष दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) ३ को प्रदर्शनका आधारमा १४ युवा खेलाडी छनोट गरिने बताइएको छ । डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी र स्पोर्टस् एडको संयुक्त पहलमा इमर्जिङ स्टार टोलीलाई दुई साताको लागि दक्षिण अफ्रिका भ्रमणमा लगिन लागिएको […]
February 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी महिला विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि विकेटकीपर क्रिष्टिना बारेटले २९ बलमा १ चौका प्रहार गर्दै […]
February 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी महिला विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई १ सय २७ रनको लक्ष्य दिएको छ । नेपाललाई बलियो योगफलसम्म पुर्याउन कप्तान रुविना क्षेत्री र उपकप्तान सिता रानामगरले उत्कृष्ट ब्याटिङ गरे । बैंककस्थित तेर्थाई मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय२६ […]
February 19, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को समुह चरणको अन्तिम खेलमा आज काठमाडौं गोल्डेन्स र सिवाईसी अत्तरिया भिड्दै छन् । खेल दिउँसो १ बजेपछि प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा सुरु हुनेछ । शीर्ष दुई टोलीको पनि यहि खेलको नतिजाबाट टुङ्ग्यो लाग्ने छ । काठमाडौंको कप्तानी ज्ञानेन्द्र मल्ल र अत्तरियाको दिपेन्द्र सिंह […]
February 19, 2019
एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बोरुसिया डर्टमुन्ड सोमबार भएको लिग खेलमा नुर्नबर्गसँग गोलरहित बराबरीमा रोकिएको छ । नुर्नबर्गको मैदानमा भएको खेलमा डर्टमुन्डले खेलको अधिकांश समय दवाव बनाएपनि प्राप्त अवसरको सदुपयोग गर्न भने सकेन । यस बराबरीले डर्टमुन्डको शीर्षस्थानको अग्रतालाई घटाएको छ । बायर्नभन्दा ५ अंक माथि जाने अवसर गुमाउँदा टोली अब ३ अंकले मात्र […]
February 19, 2019
एजेन्सी – मिडफिल्डर पल पोग्बाको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले एफए कपअन्तर्गत सोमबारको खेलमा चेल्सीलाई २-० ले पराजित गरेको छ । यससँगै युनाइटेड प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । चेल्सीको घरेलु मैदान स्टाम्फर्ड ब्रीजमा पोग्बाले एक गोल र एक असिस्ट प्रदान गरे । खेलको ३१ हौं मिनेटमा पोग्बाको क्रसमा अान्देर हरेराले गोल गर्दै युनाइटेडलाई अगाडी बढाएका […]