January 27, 2019
दुबई (हाम्रो खेलकुद) – यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गरेसँगै नेपाली युवा ब्याट्समयान रोहित कुमार पौडेलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका हुन् ।
January 27, 2019
दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीच जारी तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो तथा निर्णायक खेल सोमबार हुँदैछ । नेपाल पहिलो खेलमा ३ विकेटले पराजित हुँदा दोस्रो खेलमा १ सय ४५ रनको फराकिलो जित निकालेको थियो । यो सँगै श्रृंखला १–१ को बराबरीको अवस्थामा छ । सोमबार नेपालले नतिजा आफ्नो पक्षमा पार्न सके ओडीआई […]
January 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको आयोजनामा दोस्रो प्रधान सेनापति छात्रा तेक्वान्दो प्रतियोगिता आइतबार सुरु भएको छ । तीन दिन सम्म चल्ने प्रतियोगितामा विद्यालय र डोजाङ गरि २८ टोलीका २ सय १ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा जुनियर र सिनियर गरी जम्मा १३ वटा तौल समुहमा फाईटिङ तथा एकल र ग्रुप पुम्सेमा […]
January 27, 2019
सुबास हुमागाईं, दुबई ब्याटिङ होस् या बलिङ, नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सोमपाल कामीले आफूलाई एक भरपर्दा खेलाडीको रुपमा उभ्याएका छन् । टोलीमा एक तीव्र गतिका बलरको रुपमा स्थान बनाइरहेका सोमपालको भूमिकालाई लिएर समर्थकमाझ निकै चर्चा हुने गरेको छ, अझ भनौं विवाद नै हुने गरेको छ । धेरैले उनलाई एक बलर मात्र नभएर एक अलराउण्डरका रुपमा […]
January 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबले आइतबार दोहोरो जित निकाल्दै राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताका शीर्ष स्थानमा उक्लिएको छ । लिगमा अपराजित रहेको पुलिसले एक खेल कम खेलेको एपीएफलाई ३ अंकले पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । पुलिसको ७ खेलबाट २१ अंक पुगेको […]
January 27, 2019
मेलबर्न (एजेन्सी) – वर्षको पहिलो ग्रान्ड स्लाम अष्ट्रेलियन ओपनको उपाधि विश्व नम्बर १ नोभाक जोकोभिचले जितेका छन् । यससंगै उनले टेनिस इतिहासमै सबैभन्दा धेरै पटक अष्ट्रेलियन ओपन जित्ने कीर्तिमान राखेका छन् । रोड लेभर अरिनामा खेलिएको फाइनल खेलमा विश्व नम्बर २ राफायल नाडाललाई जोकोभिचले ६-३, ६-२, ६-३ को सोझो सेटमा पराजित गरे । खेलभरी नै […]
January 27, 2019
इटहरी (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब मदन भन्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङले अब सेमिफाइनलमा नेपाल पुलिस क्लब र भुटान सिएफसीमध्ये एकसँग माघ १७ गते सेमिफाइनल खेल्नेछ […]
January 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कोरियाली फुटबल संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई खेल समाग्री सहयोग गरेको छ । अर्को महिना साफ च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली महिला टोलीलाई लक्षित गर्दै कोरियाली फुटबल संघले सहयोग गरेको हो । साफ च्यापियनसिप अघि नेपाली टोली एउटा प्रतियोगितामा भाग लिन भारत जाने तयारीमा छ । भारतको भुवनेश्वरमा आयोजना […]
January 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – हङकङका कप्तान बाबर हायत र पाकिस्तानका प्रथम श्रेणीका क्रिकेटर राजा अलि डर रुपेन्देही च्यालेन्जर्समा अनुबन्धित भएका छन् । धनगढी प्रिमियर लिग क्लब रुपन्देहीले आइतबार विदेशी खेलाडीको रुपमा बाबर र राजालाई अनुबन्धित गरेको क्लबले विज्ञप्तीमार्फत उल्लेख गरेको छ । बाबर दायाँ हाते ब्याट्सम्यान हुन् । राजा बायाँ हाते ब्याट्सम्यान र स्पिनर हुन् […]
January 27, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त गरेपछि अब नेपाली खेलाडीबाट शतक पनि चाडैं देख्न पाइने आशा व्यक्त गरेका छन् । यूएईविरुद्ध जारी ३ खेलको ओडीआई सिरिजको निर्णायक खेलको पूर्वसन्ध्यामा बोल्दै पारसले यस्तो अभिव्यक्ति दिएका हुन् । १-१ को बराबरीमा रहेको सिरिजको अन्तिम खेल सोमबार हुँदैछ । […]