January 29, 2019
एजेन्सी – ब्राजिली तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) महँगा स्टार फरवार्ड नेयमार जुनियरले म्यानचेस्टर युनाइटेडविरुद्धको च्याम्पियन्स लिग अन्तरगतको दुवै लेग गुमाउने भएको छ । नेयमारले प्रिक्वार्टरफाइनल अन्तरगतको दुवै लेग गुमााउने क्लबले जनाएको छ । फ्रेन्च कप अन्तरगतको स्टार्सवर्गसँग गत मंगलबार भएको खेल दौरान २६ वर्षीय नेयमारले दायाँ खुट्टामा चोट बोकेका थिए […]
January 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जापानको रिस्सो विश्वविधालय मनकामना केबुलकार पोखरा कप खेल्न नेपाल आउने भएको छ । पोखरा कप मंगलबार पोखरामा सुरु हुँदैंछ । झन्डै चार दशक पुरानो रिस्सो विश्वविधालय जापानको इस्ट युनिभर्सिटी लिगमा खेलिरहेको छ । गत वर्षमात्र टोलीले जे लिगमा खेल्ने खेलाडी उत्पादन गरेको थियो । टोली माघ २० गते काठमाडौं आइपुग्ने छ […]
January 28, 2019
एजेन्सी – एसियन पावर हाउस जापान एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । जापानले इरानलाई ३–० ले पराजित गर्दै एसियन कपको उपाधिनजिक पुगेको हो । संयुक्त अरब इमिरेट्स (युएईं) स्थित हाज्जा विन जायद स्टेडियममा सोमबार राति भएको खेलमा जापानलाई जिताउन युया ओसाकोले २ तथा जिन्की हारागुचीले एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो […]
January 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)- राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबको अपराजित यात्रामा पुर्णविराम लागेको छ । साविकको विजेता नेपाल एपीएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएपछि पुलिसको अपराजित यात्रामा पुर्णविराम लागेको हो । एपीएफसँगको हारसँगै पुलिस दोस्रो स्थानमा झरेको छ । समान २१ अंक भएपनि पुलिस […]
January 28, 2019
एजेन्सी- अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) को ओडीआई वरियतामा नेपाल पहिलो पटक परेको छ । सोमबार यूएईलाई ४ विकेटले हराउँदै २-१ ले श्रृंखला जितेको नेपाल आईसीसीको ओडीआई वरियतामा १५ औं स्थानमा छ । नेपाल १ सय ५२ पोइन्ट र १५ रेटिङ अंकका साथ १५ औं स्थानमा छ । ओडीआई वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा रहेको छ । नेपालले […]
January 28, 2019
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले दुबईस्थित आईसीसी एकेडेमी मैदानमा उपस्थित भएर टोलीको हौसला बढाउने सम्पूर्ण समर्थकलाई धन्यवाद दिएका छन् । उनले विश्वभर नै नेपाली क्रिकेट समर्थकले बेग्लै पहिचान बनाएको पनि बताए । हेर्नुहोस पारसले खेलपछि के भने : यूएईविरुद्ध निर्णायक ओडीआईमा ४ विकेटको जित दर्ता गर्दै नेपालले ओडीआई सिरिज २-१ ले जितेपछि समर्थकहरुसँग […]
January 28, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का यूएईविरुद्ध सोमबार सम्पन्न ओडीआई सिरिजको ‘म्यान अफ द सिरिज’ घोषित भएका छन् । निर्णायक खेलमा नेपाललाई ४ विकेटको जित दिलाउन कप्तान पारसले शतक प्रहार गरेका थिए । यस जितसँगै नेपालले सिरिज २-१ ले जितेको छ । पारस खेलको म्यान अफ द म्याच पनि घोषित भए । […]
January 28, 2019
सुबास हुमागाईं, दुबई दुबईमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो तथा निर्णायक खेलमा जित हात पार्दै नेपालले श्रृंखला आफ्नो नाममा पारेको छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो र तेस्रो खेलमा शानदार जित दर्ता गर्न सफल रह्यो । सग्रमा नेपालले सिरिज २-१ ले कब्जा गर्यो । नेपालको जितमा ब्याटिङतर्फ कप्तान पारस खड्का नायक रहे । २ […]
January 28, 2019
सुबास हुमागाईं दुबई – दुबईमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो तथा निर्णायक खेलमा नेपालका कप्तान पारस खड्काले शतक प्रहार गरेका छन् । यो शतक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि नेपाली खेलाडीको पहिलो शतक पनि हो । पारसले ९६ बलको सामना गर्दै १३ चौका र १ छक्काको मद्दतमा आफ्नो शतक पुरा गरेका हुन् । […]
January 28, 2019
इटहरी (हाम्रो खेलकुद)– विभागीय टोली त्रिभुवन आर्मी क्लब मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुनसरीस्थित इटहरी रंगशालामा भएको क्वाटरफाइनल खेलमा आर्मीले साविकको विजेता ललितपुरको रुस्लान थ्री स्टार क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै इटहरी गोल्डकपको अन्तिम चारमा पुग्न सफल भएको हो । प्र्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयको खेल १–१ […]