January 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) — नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्ड रोहित चन्द पुनःले इन्डोनेसियाली क्लब पर्सिजा जाकार्तासँगमा आबद्ध भएका छन् । एक वर्ष (सन् २०१८) का लागि रोहित र क्लबबीच आज मात्र सम्झौता भएको उनका दाजु रोविनले जानकारी दिएका छन् । सौम्झौताका लागि रोहित यहि साता इन्डोनेसिया पुगेका थिए । चोटमुक्त भएर लामो समयपछि गत वर्ष […]
January 4, 2018
काठमाडौँ (हाम्रोखेलकुद)- दृष्टिविहिन एक दिवसिय विश्वकप क्रिकेटमा भाग लिन लाहोरतर्फ बसमा हिडेको नेपाली टोलीलाई प्रतियोगिताबाट फर्कदा बसमा हैन हवाईजहाजमा फर्काउन पर्छ भन्ने मूल नारा सहित नेपाली क्रिकेट समर्थक समाज आर्थिक सहयोग जुटाउन लागि परेको छ। १५ दिनमा २ लाख उठाउने लक्ष्य सहित सुरु गरिएको अभियानमा हिजै मात्र दुइ लाखको हाराहारीमा सहयोगको प्रतिबद्दता आइसकेको समाजका अध्यक्ष भानु सिग्देलले जानकारी […]
January 4, 2018
लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत साविक विजेता चेल्सी र आर्सनल २-२ को बराबरीमा रोकिएका छन् । खेलको इन्जुरी समयमा आर्सनलले गोल गर्दै १ अंक सुनिश्चित गरेको थियो । पहिलो हाफ गोलरहित भए पनि दोस्रो हाफमा दुवै टोलीबाट दुई-दुई गोल भयो । आर्सनलका ज्याक विल्सेरले खेलको ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए […]
January 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गोरखपुरबाट अमृतसर जाने रेल सेवा अबरुद्ध भएपछि पाकिस्तानमा आयोजना हुने दृष्टिविहिन एक दिवसिय विश्व कप क्रिकेटमा भाग लिन हिडेको नेपाली टोली गोरखपुरबाट बसमा यात्रा गर्ने भएको छ । भारतीय समय अनुसार आज साँझ ७ः२० बजे गोरखपुरबाट अमृतसर जाने रेल अबरुद्ध भएसँगै केहि घन्टा नेपाली टोली अन्यौलमा परेको थियो । २२ […]
January 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गोरखपुरबाट अमृतसहर जाने रेल सेवा अबरुद्ध भएपछि पाकिस्तानमा आयोजना हुने दृष्टिविहिन एक दिवसिय विश्व कप क्रिकेटमा भाग लिन हिडेको नेपाली टोली गोरखपुरमै रोखिएको छ । भारतीय समय अनुसार आज साँझ ७ः२० बजे गोरखपुरबाट अमृतसहर जाने रेल अबरुद्ध भएको टोलीसँगै रहेका खेलकुद पत्रकार अनिल मल्ल ठकुरीले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् […]
January 3, 2018
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक कृष्ण थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तीन महिना पछि हुने एन्फाको निर्वाचनका लागि थापाले उम्मेदवारी घोषणा गरेका हुन् । आसन्न निर्वाचनका लागि औपचारिक कार्यक्रम गर्दै उम्मेदवारी घोषणा गर्ने उनी पहिलो व्यक्ति हुन् । अहिल एन्फाको जिल्ला संघहरुको […]
January 3, 2018
लमजुङ (हाम्रो खेलकुद)– बेसीशहर युथ सोसाइटीले २६ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको हो । आयोजक त्रिवेणी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै बेसीशहर च्याम्पियन बनेको हो । बेशीशहरले तीन वर्षको अन्तरमा दोस्रोपटक उपाधि जित्न सफल भएको हो । लमजुङ सदरमुकाम बेसीशहरस्थित सहज खेल मैदानमा बुधबार भएको फाइनल खेलमा प्रतिस्पर्धात्मक बनेको खेलमा […]
January 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय दुई टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब राखेप च्याम्पियनसिप अन्तर्गतको १६ औं महिला राष्ट्रिय फुटबल लिगको सुपर लिगमा प्रवेश गरेका छन् । लिग अन्तर्गत बुधबार भएको खेलमा आर्मीले मध्यपश्चिमलाई १२–० ले तथा एपीएफले पश्चिमाञ्चललाई १४–० ले पराजित गर्दै सुपर लिगमा स्थान बनाएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल […]
January 3, 2018
लण्डन (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता चेल्सीले आज आफ्नो लण्डनको छिमेकि आर्सनलको सामना गर्दै छ । आर्सनलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ । आर्सनलका लागि दुई मुख्य खेलाडि मिडफिल्डर मेसुट ओजिल र डिफेन्डर एवम् कप्तान लोरेन्ट कोसियल्नी घाइते रहेका छन् । त्यस्तै सिड कोलासिनाच, ओलिभर जिरुड र […]
January 3, 2018
म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वाटफोर्डमाथि ३-१ को जित दर्ता गरेको छ । सिटीको जितमा रहिम स्टेर्लिङले सिजनकै छिटो गोल पनि गरेका थिए । स्टेर्लिङले खेल सुरु भएको ३८ सेकेन्डमै गोल गर्दै घरेलु टोलीको खाता खोलेका थिए । त्यस्तै वाटफोर्डको डिफेन्डर क्रिस्टियन काबासेलिले १३ औं मिनेटमा आत्मघाती गोल […]