default_image

Featured

March 29, 2017

नेपाली भलिबल टोली माल्दिभ्सबाट पर्सी स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा कांस्य पदक जितेको नेपाली राष्ट्रिय पुरुष भलिबल टोली शुक्रबार स्वदेश आइपुग्ने भएको छ । ‘शुक्रबार बिहान यहाँबाट निस्कनेछौं,’ नेपाली राष्ट्रिय टोलीका सहयाक प्रशिक्षक जगदिश भट्टले भने,‘ दुबई हुँदै त्यसै दिन काठमाडौं ओर्लनेछौं ।’ कीर्गिस्तानसँगको ‘प्ले अफ’ मंगलबार ३–० को सेटले गुमाएपछि नेपाल कांस्य पदकमा सिमित […]

March 29, 2017

पूर्व खेलाडी गौचनको पहलमा यू १२ टोली जापान आइपुग्यो

संगिता कुवँर टोकियो – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी वसन्त गौचनको पहलमा  यू १२ टोली यहाँ आयोजना हुने कोपा पुमा तोरेरस अन्तर्राष्ट्रिय कपमा भाग लिन आइपुगेको छ । प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा १२ खेलाडी यहाँ आइपुगेका हुन् । नारिता विमानस्थलमा टोलीलाई गौचन र प्रकाश तुलाचनले स्वागत गरेका थिए । टोलीको सहभागिताका लागि लाख्ने खर्च […]

March 29, 2017

सुआरेज र काभानी नचल्दा उरुग्वेको हार

लिमा (हाम्रो खेलकुद) – एक खेलको प्रतिबन्धपछि टोलीमा फर्किएका बार्सिलोना स्टार लुइस सुआरेजको साथ हुँदाहुँदै पनि उरुग्वेले फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत बुधबार भएको खेलमा पेरुसंग २-१को हार व्येहोरेको छ। सुआरेजसंगै पेरिस सेन्ट जर्मेनका एडिन्सन काभानीको साथ् रहेपनि उरुग्वेले ३०औं मिनेटमा कार्लोस स्यान्चेजको गोलले अग्रता लिएको थियो। तर त्यसको ५ मिनेट नबित्दै जोसे पाउलो […]

spain

March 29, 2017

भिडियो रिप्ले अपनाइएको खेलमा स्पेनको जित

प्यारिस (एजेन्सी)– फ्रान्स घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा स्पेनसँग २–० ले पराजित भएको छ । भिडियो रिप्ले प्रविधिको परीक्षणमा रुपमा भएको खेलको दुई महत्वपूर्ण निर्णय प्रविधिको सहयोगमा सच्चाईएको थियो । पहिलो हाफ गोलरहित रहेको खेलको दोस्रो हाफ भने रोमाञ्चक रह्यो । दोस्रो हाफको सुरुवातमा कुरजावाको क्रसमा ग्रिजमानले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले फ्रान्सको गोल अफसाइड […]

March 29, 2017

अग्रता जोगाउन नसक्दा रोनाल्डोको पोर्चुगल पराजित

फुन्साल (एजेन्सी)– पहिलो हाफको अग्रता जोगाउन नसक्दा पोर्चुगलले घरेलु दर्शक सामु स्विडेनसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ । करिब १० हजार दर्शकको उपस्थिति रहेको खेलमा मडिराको फुन्सालमा पोर्चुगलले १६ वर्षपछि पहिलो पटक अन्तराष्ट्रिय खेल खेलेको थियो । तर पहिलो हाफको २–० को अग्रता जोगाउन नसक्दा पोर्चुगल ३–२ ले पराजित भएको थियो । कप्तान क्रिस्टियानो रोनाल्डोले […]

argentina

March 29, 2017

मेस्सीमाथिको प्रतिबन्ध अर्जेन्टिनालाई महंगो सावित

बोलिभिया (एजेन्सी)– कप्तान लियोन मेस्सीमाथिको ४ खेलको प्रतिबन्ध अर्जेन्टिनालाई महंगो परेको छ । विश्व कप दक्षिण अमेरिकी छनोटको खेलमा मेस्सी विना उत्रनेका अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित भएको छ । अर्को बर्ष रुसमा हुने विश्व कपका लागि भइरहेको छनोटमा को छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले हार बेहोरेको हो । हुवा कार्लो आर्स र […]

March 28, 2017

नेपाली फुटबल टोली भोली स्वदेश आइपुग्ने

 काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको पहिलो खेल मंगलबार ४–१ ले गुमाएको नेपाली राष्ट्रिय टोली भोली स्वदेश आइपुग्ने भएको छ । टोली ड्रागन एयरको विमानमा फिलिपिन्सको मनिलाबाट हङकङ हुँदै राती ९ः५५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने बताइएको छ । फिलिपिन्सविरुद्ध खेल सुरु भएको केही मिनेटमै दस खेलाडीमा सिमित भएको नेपालले पहिलो हाफमा […]

March 28, 2017

मेस्सिलाई ४ खेल प्रतिबन्ध

अर्जेन्टिना (एजेन्सी) – अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार फरवार्ड लिओनेल मेस्सीलाइ फिफाले ४ खेलको प्रतिबन्ध लगाएको छ। गतसाता विश्व कप छनोट चरण अन्तर्गत अर्जेन्टिनाले चिली विरुद्धसँग १-० को जित दर्ता गर्दा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी रेफ्रिहरुसंग केहि असन्तुष्ट देखिएका थिए । उक्त खेलमा रेफ्रिहरु प्रति अपशब्द प्रयोग गर्दै उनीहरुलाई अपमान गरेको आरोप मेस्सी माथि लागेको थियो […]

Bishal

March 28, 2017

फिलिपिन्ससँग दस खेलाडीमा सिमित नेपाल ४–१ ले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको पहिलो खेल ४–१ ले गुमाएको छ ।खेल सुरु भएको केही मिनेटमै दस खेलाडीमा सिमित भएको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल खाएको थियो । नेपालका लागि एकमात्र गोल विशाल राईले पहिलो हाफको इन्जुरी समयमा फर्काएका थिए । खेलको १२ औं मिनेटमा पेनाल्टी […]

volleyball-male

March 28, 2017

सेन्ट्रल जोन भलिबलमा नेपाल कांस्य पदकमा सिमित, किर्गिस्तानसँग फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी एभिसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपमा नेपाल कांस्य पदकमा सिमित भएको छ । मंगलबार कीर्गिस्तानसँगको प्ले अफमा ३–० ले पराजित भएपछि नेपाल तेस्रो स्थानमा सिमित भएको हो । आयोजक माल्दिभ्स सबै खेलमा पराजित भएपछि नेपालको यसअघि नै कास्य पदक भने पक्का भइसकेको थियो । चार टोलीको सहभागिता रहेको […]

Success

Thank you for your time.