November 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ चोटका कारण कम्तीमा दुई महिना मैदान बाहिर रहने भएका छन् । नेपालको उमेर समूहदेखि सिनियर टोलीले पछिल्ला १५ महिनामा प्राप्त गरेका ४ सफलतामा उनी महत्वपूर्ण सदस्य रहेका थिए । अनन्तलाई एएफसी सोलिडारिटी कपको सेमिफाइनललाई चोट लागेको थियो । लाओससँगको सेमिफाइनलमा विपक्षी खेलाडीसँग ठोक्किएर उनको घुँडामा चोट लागेको […]
November 25, 2016
हाम्रो खेलकुद – झापामा जारी सुरुंगा गोल्डकपको फाइनल खेलमा रुपन्देही एघार र सशस्त्र प्रहरी बल (एपीएफ) फाइनलमा शनिबार दिउसो भिड्दै छन्। दुवै टोलि सेमिफाइनल खेल टाइब्रेकरमा जित्दै फाइनल पुगेका हुन्। रुपन्देहीले मनाङ मर्श्याँग्दिलाइ हराएको थियो भने एपीएफले अर्को विभागीय टोलि नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल तय गरेको थियो। भोलि हुने फाइनल खेलमा दुवै टोलि […]
November 25, 2016
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने व्हील चेयर क्रिकेट र बास्केटबल प्रतियोगितामा भाग लिन नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । भारत जाने खेलाडी हिमाल अर्याल, भरत कार्की, तिलकराम पोखरेल क्षेत्री, अकल तामाङ, डिगमसिंह चेम्जोङ, धनमान तामाङ, रामबहादुर तामाङ, साजन श्रेष्ठ छन् । त्यस्तै राजु गुरुङ, डम्बर मगर, दानबहादुर थिङ, दण्ड बुढाथोकी, विष्णु श्रेष्ठ, रामकाजी […]
November 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– समूह बीको शीर्ष टोली शंखमुल र ह्वाइटहर्ष फुटसलले रेडबुल फुटसल लिगमा शुक्रवबार जित हासिल गरेका छन् । दिनेश राजवंशीको २ गोलको मद्दतमा शंखमुलले होम टोली सामाखुसी फुटसललाई ४–३ ले हरायो । शंखमुलका लागि अनिष श्रेष्ठ र निर्मल गुरुङले पनि गोल गरे । अनिष श्रेष्ठले म्यान अफ द म्याच घोषित भए । सामाखुसीका […]
November 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)- थाइल्यान्डमा शनिबारबाट सुरु हुने एसिया कपको तयारी गर्दै नेपाली महिला क्रिकेट टोली । नेपालले शनिबार पहिलो खेलमा टेस्ट मान्यता प्राप्त पाकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा भारत, श्रीलंका,बंगलादेश,श्रीलंका र आयोजक थाइल्यान्डको सहभागिता छ । थाइल्यान्डसँग बिहीबार भएको अभ्यास खेलमा नेपाल १९ रनले पराजित भएको थियो । तस्बिर सौजन्य- रमन शिवाकोटी (टेक्निकल एनालिस्ट,नेपाली टोली) […]
November 25, 2016
हाम्रो खेलकुद – युरोपा लिगको समुह चरण अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले फेयनुर्डलाई ४-०को फराकिलो अन्तरले पराजित गरेको छ। कप्तान वायन रुनिको गोलले अग्रता लिएको युनाइटेडका लागि वान माटाले दोश्रो गोल गरे। फेयनुर्डका गोलरक्षक ब्राड जोन्सले आत्मघाती गोल गरेपछि युनाइटेड तिन गोलले अगाडि बढेको थियो। जेसी लिङ्गार्डले खेलको अन्तिम समयमा गोल गर्दै ४-०को जित सुनिश्चित […]
November 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– व्यवसायिक भलिबलका लागि पहिलो विदेश यात्रा नै प्रतिभा मालीका लागि यादगार बनेको छ । नेपाली राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा सम्मिलित माल्दिभ्सको मिस्यिागु इजी बिहीबार माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पिनसिपको उपाधि जितेको छ । टोलीको जितमा प्रतिभाको भूमिका सबैभन्दा महत्वपूर्ण रह्यो । टोलीले लिग र च्याम्पियनसिपमा गरि खेलेका ६ खेलमध्ये फाइनलसहित ४ मा […]
November 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीकी सदस्य प्रतिभा माली र कोपिला उप्रेती सम्मिलित मिस्कियागु इजीले माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । साविक विजेता पुलिस क्लबलाई बिहीबार भएको फाइनलमा लाई ३–१ ले हराउँदै मिस्कियागु इजीले च्याम्पियन बनेको हो । प्रतिभा र कोपालको व्यवस्थापकका रुपमा माल्दिभ्स पुगेकी नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीका अनुसार […]
November 24, 2016
काठमाडौं (हाम्रो खेलकुद) – बानेश्वर फुटसल रिक्रियसन सेन्टर र ताहचलले राजधानीमा जारी रेडबुल फुटसल लिगमा बिहीबार जित हासिल गरेका छन् । समूह ए अन्तर्गत बानेश्वरले होम ग्राउन्डमा समूहको शीर्ष टोली किकअफ फुटसललाई ५–३ ले हरायो । बानेश्वरको जितमा मानसाजन राजभण्डारीले ह्याट्रिक गर्दा विपु लामाले २ गोल गरे । खेलको म्यान अफ द म्याच बानेश्वरका गोलकिपर […]
November 24, 2016
मुस्ताङ (हाम्रो खेलकुद) – मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेलको पहिलो दिन बिहीबार राजकुमार श्रेष्ठ अग्रस्थानमा रहेका छन् । उनले ५७ मिनेट ५० सेकेण्डमा दुरी पार पुरा गरेका थिए । उपल्लो मुस्ताङमा पहिलो पटक आयोजित रेसको पहिलो दिन बुद्धि बहादुर तामाङ १ घन्टा २ मिनेट ४४ सेकेन्डका साथ दोस्रो र नेपाली सेनाका मान बहादुर थापा मगर […]