November 24, 2016
हाम्रो खेलकुद – सुरुंगा गोल्ड कपको दोश्रो सेमिफाइनल अन्तर्गत आज भएको खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्श्याँग्दी क्लब रुपन्देही एघारसंग टाइब्रेकरमा ४-३ले पराजित भएको छ। निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि भएको पेनाल्टीमा रुपन्देहीका विजय धिमालले गोल गर्न सकेनन भने मनाङको लागि सुजल श्रेष्ठ र निराजन मल्ल गोल गर्न असफल रहे। खेलको म्यान अफ द म्याच राष्ट्रिय […]
November 24, 2016
लन्डन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह चरणमा आर्सनल र पेरिस सेन्ट जर्मनी (पिएसजी)ले २–२ बराबरी खेलेका छन् भने अर्को समूहमा पाँच पटकको विजेता रहि सकेको बायर्न म्युनिख एफसी रोस्तोभसँग ३–२ ले स्तब्ध भएको छ । बराबरीपछि समूह एबाट आर्सनल र पिएसजी दुवै नकआउछ चरणमा प्रवेश गरेका छन् । ५ खेलबाट समान ११ अंक भएपनि पिएसजी […]
November 24, 2016
सेल्टिक (एजेन्सी)– स्टार स्ट्राइकर लियोनल मेसीको उच्च प्रदर्शनबाट प्रेरित बार्सिलोनाले सेल्टिकलाई २–० ले हराएसँग च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । बार्सिलोनाको जितमा दुवै गोल मेसीले गरे । नेइमारको पासमा २४ औं मिनेटमा पहिलो गोल गरेका मेसीले अर्को गोल ५४ औं मिनेटमा पेनाल्टीमा गरे । यो सिजनमा च्याम्पियन्स लिगमा मेसीको गोल संख्या ९ पुगेको छ […]
November 23, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल फुटसल लिगमा बुधबार शंखमुल फुटसल र ह्वाइट हर्स फुटसल विजयी भएका छन् । समूह बीमा शंखमुल फुटसलले होम ग्राउन्डमा कुमारी फुटसललाई १०–२ ले हरायो । शंखमुललाई जित दिलाउन म्यान अफ द म्याच अभय राणाले ४ , निर्मल गुरुङले २, युनिस अवाले, विप्लवध्वज शाह, हिम्साइल जीसीले समान १ गोल गरे । […]
November 23, 2016
काठमाडौं (हाम्रो खेलकुद) – मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता शनिबारबाट दुहवी भालुवामा सुरु हुँदैछ । नेपाल, भारत र भुटानका ८ टोलीको सहभागिता रहने प्रतियोगिता मंसिर १८ गते सम्म सञ्चालन हुने बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता मनमोहन स्मृती प्रतिष्ठान तथा एलेभन एरोज क्लबको संयुक्त आयोजनामा हुन लागेको हो । आफ्नो स्थापनाको पाँच दशक पुरा […]
November 23, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ सहारा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता उपाधिको नजिक पुगेको छ । घरेलु फुटबलको सफलमध्ये विभागिय टोली नेपाल पुलिस क्लबलाई बुधबार टाइब्रेकरमा ५–४ ले हराउँदै एपिएफले प्रतियोगिताको फाइनलमा पुगेको हो । अब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र रुपन्देही ११ बीचको विजेतासँग एपिएफले फाइनल खेल्नेछ । मनाङ र रुपन्देहीबीच बिहीबार दोस्रो सेमिफाइनल […]
November 23, 2016
पोखरा (हाम्रोखेलकुद)- आहा रारा गोल्ड कपको १५औ संस्करण माघको पहिलो हप्ताबाट सुरु हुने भएको छ । प्रतियोगिताक सम्पूर्ण खेलहरु पोखरा रङशालाको खेल मैदानमा खेलिने छ । प्रतियोगिताको उद्देश्य पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउँदै नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेलकौशल प्रर्दशन गर्ने उचित अवसर प्रदान गर्नुको रहेको छ । सो प्रतियोगिताबाट बचत हुन […]
November 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)- नोवेम्बर २६बाट सुरु हुने महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली महिला क्रीकेट टिम आज थाईल्याण्डतर्फ प्रस्थान गरेको छ । टिमलाई आज बिहानै राखेपका सदश्य सचिब केशब कुमार बिष्टले बिदाई तथा शुभकामना दिनु भएको थियो । संगिता राई पहिलो पटक महिला राष्ट्रिय टोलीमा पर्न सफल भएकी छिन् । त्यस्तै शोभा आलेले टोलीमा […]
November 23, 2016
हाम्रो खेलकुद – ‘के नेपालले फिफा विश्वकप खेल्छ होला?’ भन्ने प्रश्नको जवाफ दिने क्रममा नेपाली फुटबलका खेलाडी, प्रशिक्षक, अफिसियल देखि लिएर समर्थकसम्मले आफ्नो आफ्नो प्रतिक्रिया दिएका छन् च्यानल अर्बिट्रेरी नामक युट्युब च्यानलले ल्याएको नेपाल रियाक्ट्स नामक कार्यक्रममा बोल्दै सबैले आफ्नो आफ्नो प्रतिक्रिया दिएका थिए हेर्नुहोस कसले के भने:
November 23, 2016
हाम्रो खेलकुद – क्रिस्टियानो रोनाल्डोको जन्मथलो लिस्बनस्थित भएको च्याम्पियन्स लिगको खेलमा रियल म्याड्रिडले स्पोर्टिङ लिस्बनलाइ २-१ले पराजित गरेको छ। म्याड्रिडको लागि राफेल भारानले २९औं मिनेटमा गोल गर्दै अग्रता दीलाएका थिए। ६४औं मिनेटमा जोओ परेराले रेड कार्ड खाएपछि लिस्बन दश खेलाडीमा सिमित भएको थियो। ८०औं मिनेटमा एड्रीएन सिल्भाले पेनाल्टीबाट गोल गर्दै लिस्बनलाई बराबरीमा ल्याएका थिए। तर […]