October 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त नैकापले बडा दशै र दिपावलीको अवसरमा तथा नैकाप मैदानलाई राष्ट्रिय स्तर बनाउने उद्देश्यका साथ यसै महिनाको अन्त्यमा नैकाप गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । चन्द्रागिरी नगरपालिका वडा नं २५ स्थित नैकाप मैदानमा असोज २९ गते देखि कात्तिक १४ गते सम्म नैकाप गोल्डकप सञ्चालन हुने आयोजक समितिका सदस्य रवि […]
October 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग आयोजना अन्योलमै रहँदा बी डिभिजन लिग बिहीबार औपचारिक रुपमा सम्पन्न भएको छ । हरेक बर्ष हुनु पर्ने ए लिग यसपटक अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष र एक उपाध्यक्षको निर्वाचनका कारण मिति तय हुन सकेको छैन । एन्फाको निर्वाचन कात्तिक ८ गतेका लागि तय भएको […]
October 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोली आईसीसी महिला विश्वकप छनोट खेल्न बिहीबार हङकङ जाँदैछ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको टोलीमा सीता राना मगर (उप कप्तान), ज्योति पाण्डे, नेरी थापा, सरिता मगर, रोशनी बोहरा, नीरा राजोपाध्याय, काजोल श्रेष्ठ, करुणा भण्डारी, सबनम राई, निर्मला शाही, सरस्वती चौधरी, इन्दु वर्मा र रश्मी शर्मा रहेका छन् । […]
October 4, 2016
काठमाडौं (हाम्रो खेलकुद) – च्यासल युथ क्लब र एन.आर.टि राजधानीमा जारी सहिद स्मारक बि डिभिजन लिगको शिर्ष दुई स्थानमा रहदैं माथिल्लो डिभिजनमा उक्लेका छन्। १३ खेलमा समान २८ अंक जोडेर दुई टोली ‘ए’ डिभिजनमा उक्लिएका हुन्। आज भएको खेलमा सातदोबाटोलाई २-०ले पराजित गर्दै एन.आर.टिले आफ्नो ‘ए’ डिभिजनमा पुन: स्थान सुरक्षुत पार्यो। च्यासलले भने एक खेल […]
October 3, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बि’ डिभिजन लिग २०७३ अन्तर्गत भोलि हुने खेलमा ‘ए’ डिभिजनमा बढुवा हुनका लागि सातदोबाटो युवा क्लब र न्यु रोड टिम (एन.आर.टि) आमने सामने हुदै छन्। अंक तालिकामा शिर्ष स्थानमा रहेतापनि एन आर टि अझै ढुक्क हुने अवस्था छैन। ‘हेड टु हेड’ को नियमानुसार सातदोबाटो र एन.आर.टि.को खेलमा एन.आर.टि पराजित […]
October 3, 2016
आज त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा भएको ईपीएलको फाइनलमा कलर्स एक्स फ्याटर्सलाई पराजित गर्दै तेजले उपाधी जितेको छ । तेजका लागि १६ बर्षे आशिफ शेखले शतकिय पारी खेल्दै म्यान अफ द म्यात्च घोषित भएका थिए । पहिलो ब्याटिङ गरेको तेजको लागि ओपनिङमा गएका कप्तान शरद ले खाता खोल्न नसकेपनी अर्का ओपनर आसिफले उत्कृष्ट प्रदर्शन गरे, उनले […]
October 3, 2016
एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज फाइनल खेल टि.यु. मैदानमा दिनको दिउसो १२:३० बजेबाट सुरु हुँदैछ। फाइनलको विजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने भएको छ। फाइनलमा आमने सामने हुन लागेका पञ्चकन्या तेज र कलर्स एक्स-फ्याक्टर्स दुवै उपाधि जित्ने दाउमा छन्। समुह चरणको पाँचै खेल जितेको तेजले यसअघि सो टोलीलाई मात दिइसकेको छ। प्रतियोगिताको प्लेअर अफ […]
October 2, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिग अन्तर्गत आइतबार राति भएको खेलमा सेल्टा भिगोले बार्सिलोनालाइ ४-३ले पराजित गरेको छ। पहिलो हाफमा ३-०को अग्रता बनाएको सेल्ट भिगोलाई दोश्रो हाफमा बार्सिलोना खेलमा फर्केपछि केहि दवाब सिर्जना भएको थियो। तर बार्सिलोनाका गोलरक्षक टेर स्टेगेनले गरेको गल्तिको फाइदा उठाउंदै सेल्ट पुन: अग्रता बनाउन सफल रह्यो। बार्सिलोनाका लागि जेरार्ड पिकेले हेडिंग […]
October 2, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिग अन्तर्गत आइतबार भएको खेलमा रियल म्याड्रिड ऐबार संग १-१ को बराबरीमा रोकिएको छ। खेलमा हावी देखिएतापनि पाएको मौका सदुपयोग गर्न नसक्दा रियलले अंक बाढ्नुपरेको थियो। फ्रान रिकोको गोलले अगाडी बढेको ऐबारले ग्यारेथ बेलले १८औं मिनेटमा गोल गरेपछि थप गोल गर्न दिएन। बराबरीसंगै रियलको ७ खेलमा १५ अंक भएको छ […]
October 2, 2016
हाम्रो खेलकुद – फ्रेन्च लिग १ अन्तर्गत आइतबार भएको निस र लोरियन्च बिचको खेलमा मारियो बालोटेलीले विजयी गोल गरेपछि रातो कार्ड पाएका छन्। निसको लागि ८६औं मिनेटमा विजयी गोल गरेका मारियोले लगत्तै जर्सी फुकालेर सेलेब्रेशन गरेपछि रेफ्रिले उनलाई पहेंलो कार्ड देखाएका थिए। दोश्रो हाफको अतिरिक्त समयको दोश्रो मिनेटमा बालोटेलीले विपक्षी खेलाडीसंग भनाभन गरेपछि दोश्रो पहेंलो […]