default_image

ए डिभिजन लिग

June 2, 2023

एन्फातिर यसो हेर्दा..

सन्जोग चाम्लिङ राई ठीक दुई वर्ष अगाडि अर्थात् सन् २०२१ साल । नेपाली फुटबलको शताब्दी वर्ष । नेपालमा सन् १९२१ मा फुटबल भित्रिएको थियो, अखिल नेपाल फुटबल संघ (एन्फा) को वेबसाइटले यही भन्छ । त्यो सुखद शताब्दी समयलाई एन्फाले कसरी सम्झियो भनेर पंक्तिकारलाई ठ्याक्कै याद छैन । त्यो अवसरलाई सम्बन्धित पक्षले बेवास्ता गर्यो या थाहा […]

June 1, 2023

खुमलटारलाई हराउँदै मनाङ पाँचौ स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रोशन राना मगरले इन्ज्युरी समयमा गोल गरेपछि एफसी खुमलटारलाई पराजित गर्दै मनाङ–मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ स्थानमा उक्लन सफल भएको छ । खुमलटारलाई १–० ले पराजित गर्दै मनाङ पाँचौ स्थानमा उक्लन सफल भएको हो । मनाङको जितमा इन्ज्युरी समयमा रोशन राना मगरले गरेको गोल नै निर्णायक बन्यो […]

June 1, 2023

मोसेसको गोलमा पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – विदेशी फरवार्ड मोसेस ग्यावाको गोलमा विभागीय नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । पुलिसले एनआरटीलाई १–० ले पराजित गरेको हो । पुलिसको जितमा दोस्रो हाफमा मोसेसले गरेको गोल नै निर्णायक बन्यो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको प्रतिस्पर्धातमक खेलमा एनआरटीले पहिलो हाफमा गोल […]

June 1, 2023

एन्फाले लिग चल्दाचल्दै राष्ट्रिय टोलीको प्रशिक्षण राख्दा क्लब असन्तुष्ट

सुबास हुमागाईं, काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग चल्दाचल्दै राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेलाडी फुकुवा गर्न भनेसँगै ए डिभिजन लिगका क्लबहरु असन्तुष्ट बनेका छन् । बुधबार राष्ट्रिय टोलीका इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले राष्ट्रिय टोलीका खेलाडीलाई विहीबार विहान प्रशिक्षणका लागि बोलाएका थिए । तर क्लब र एन्फाबीच समन्वय […]

May 31, 2023

थ्री स्टार र संकटाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लब र संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । निराशजनक र फितलो बनेको खेलमा थ्री स्टार र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै टोलीले पोस्टमा कुनै पनि गतिलो आक्रमण बुन्न सकेन । च्यासल रंगशालामा खेलको ४३औं मिनेटमा थ्री स्टारका दीपेश […]

May 31, 2023

ओलावालेको ह्याट्रिकमा मछिन्द्रको जित

काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो आफिजको ह्याट्रिक मद्दतमा साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सहज जित दर्ता गरेको छ । मछिन्द्रले सातदोबाटो युथ क्लबमाथि ३–१ को सहज जित निकाल्दै उपाधि सम्भावनालाई जीवितै राखेको हो । सातदाेबाटाेका जाेर्डन पुन मगरले एक गाेल फर्काए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको […]

May 30, 2023

अनन्त चम्कँदा चर्च ब्वाइजको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान अनन्त तामाङ चम्कँदा शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानदार जित दर्ता गर्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । चर्च ब्वाइजले विभागीय नेपाल एपिएफ फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत पारेको हो । चर्च ब्वाइजको जितमा कप्तान अनन्त तामाङले दुई तथा […]

May 30, 2023

एनकोटो चम्कँदा जावलाखेलले आर्मीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – एनकोटो मासोएवीको दुई गोल मद्दतमा जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि जित्ने सम्भावना जीवितै राखेको छ । जावलाखेलले आर्मीलाई २–० ले पराजित गर्दै उपाधि जित्ने सम्भावना कायमै राखेको हो । जावलाखेलको जितमा दुवै गोल एनकोटो मासोएवीले दोस्रो हाफमा गरे । त्रिपुरेश्वरस्थित दशरथ […]

May 29, 2023

पुलिस चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन जोनमा संघर्ष गरिरहेको फ्रेन्ड्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लन सफल भएको छ । पुलिसले फ्रेन्ड्सलाई २–१ ले पराजित गर्दै चौथो स्थानमा उक्लन सफल भएको हो । २८ अंक जोडेर नवौं स्थानमा रहेको पुलिसले फ्रेन्ड्समाथिको जितसँगै पाँच स्थान सुधार गरेको हो […]

May 29, 2023

खुमलटारको पूनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्डद्धय मेसुके ओलोमोउ र स्टेफन समिर विनोङको गोलमा रेलिगेसन जोनको पुछारमा रहेको एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पूनरागमन जित निकालेको छ । खुलमलटारले एक गोलले पछि परेको स्थिति उल्ट्याएर हिमालयन शेर्पा क्लबमाथि २–१ को पूनरागमन जित निकालेको हो । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा सोमबार भएको खेलमा खुमलटारको पूनरागमन जितमा […]

Success

Thank you for your time.