December 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (हाम्रो खेलकुद) मा काठमाडौं रेजर्स र वीरगन्ज युनाइटेड एफसी बीच बिहीबार जारी खेलको मध्यान्तर १-१ को बराबरीमा सकिएको छ । दशरथ रंगशालामा दुई पेनाल्टी भएको पहिलो हाफमा काठमाडौंका लागि एन्केन्ग्वे जुनियरले गोल गरेका हुन् भने वीरगन्जका लागि विलियम ओपोकुले गोल गरेका हुन् । तेस्रो मिनेटमा काठमाडौंका तोजिदिनोभको बक्स […]
November 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आइभरी कोस्ट तथा चेल्सीका पूर्व फुटबल खेलाडी डिडियर ड्रोग्बाले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उद्घाटन गर्ने भएका छन्। एनएसएलको आयोजक नेपाल स्पोर्ट्स तथा इभेन्ट्स म्यानेजमेन्ट प्रा.लि. (एनएसइएम) ले बिहीबार प्रेस विज्ञप्तिमार्फत एनएसएल उद्घाटनका लागि ड्रोग्बा नेपाल आउने जानकारी दिएको छ। डिडियर ड्रोग्बा फाउन्डेसन र एनएसएल मिलेर हालै जाजरकोटमा गएको […]
October 12, 2023
काठमाडौं(हाम्रो खेलकुद)– विश्वकप छनोट अन्तर्गत पहिलो चरणको पहिलो लेगमा नेपालले लाओस विरुद्धको खेलमा बराबरी गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ४८ औं मिनेटमा अन्जन विष्टले हेडर गोल गर्दै खेलमा बराबरी गरेका हुन् । एरिक विष्टको कर्नरमा हेड मार्फत गोल गर्दै अन्जनले नेपालका लागि बराबरी गरेका थिए । राष्ट्रिय टोलीबाट अन्जनको त्यो १३ औं […]
September 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्की जारी नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा विस लिस्टबाट विक्री भएका छन् । पहिलो चरणको अक्सनमा विक्री नभएका विस लिस्टबाट नवयुग चितवन एफसी जिलेस्पीले बुटवल लुम्बिनी एफसीमा परेका छन् । नवयुगका लागि चितवन र बुटवलबीच प्रतिस्पर्धा भएको थियो । त्यस्तै जिलेस्पीका लागि […]
September 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय टोलीका नियमित डिफेन्डर मध्येका एक सनिस श्रेष्ठलाई ललितपुर सिटी एफसीले भित्राउन सफल भएको छ । काठमाडौंको हायात प्लेसमा चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को अक्सनका बीच सनिस ललितपुरमा अनुबन्धित भएका हुन्। ए ग्रेडमा रहेका सनिसको न्यूनतम मूल्य १ लाख ५० हजार रहेको थियो। उनका लागि धनगढी बाहेकका आठ टोलीले ३ […]
September 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बुलाई नेपाल सुपर लिग (एनएसएल) मा सबै क्लबले किन्न इच्छा देखाएका छन् । अक्सनको गोलाप्रथामा नयाँ टोली मध्यको एक झापा एफसीमा अनुबन्धित भएका छन् । काठमाडौंको हायात प्लेसमा चलिरहेको अक्सनका बीच लाकेन झापामा अनुबन्धित भएका हुन् । ए ग्रेडमा रहेका लाकेनको न्यूनतम मूल्य १ लाख ५० हजार […]
September 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटसल टोलीका कप्तान मणी कुमार लामा नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा बुटवल लुम्बिनी एफसी बाट खेल्ने भएका छन् । बुटवलको मणिलाई जारी रहेको एनएसएल अक्सनमा उनलाई किन्न सफल भएको हो । नेपाल राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरिसकेका मणी ए ग्रेडमा थिए । उनलाई बुटवलले न्यूनतम १ लाख ५० […]
September 10, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए,बि र सि डिभिजनका ३२ क्लबले वहिष्कार गरेपछि आइतबारका लागि तोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा स्थगित भएको छ । अनलाइनमार्फत गर्ने भनिएको विशेष साधारण सभामा ३९ जनाको मात्र सहभागिता रहेको र गणपुरक संख्या अपुग भएकोले एन्फाले साधारण सभा स्थगित गरेको महासचिव किरण राईले जानकारी दिए । […]
August 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’,’बी’ र’सी’ डिभिजनका दुई तिहाई भन्दा बढी क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट लिग तयारीको बाँकी रकम भुक्तानीको प्रतिबद्धता नआएसम्म एन्फाले सन्चालन गर्ने कुनै पनि प्रतियोगितामा भाग नलिने धम्की दिएका छन् । ए,बी र सी डिभिजनका ४२ मध्ये ३२ क्लबले संयुक्तरुपमा बुधबार ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो धम्की दिएका […]
August 20, 2023
सन्जोग चाम्लिङ राई तपाईले जुलाई २३ तारिखको दिन यही अनलाइन पोर्टलमा प्रकाशित पंक्तिकारको आलेख पढ्नु भएको भए, तपाईलाई थाहा होला कि त्यसको अन्तमा एउटा प्रश्न गरेर उक्त आलेख टुंगिएको थियो : के एन्फा राजनीतिले बिग्रिएको हो ? आज यसकै सेरोफेरोमा रहेर छलफलको प्रयास हुनेछ । के एन्फा राजनीतिले बिग्रिएको हो ? यसमा पंक्तिकारको सोझो र […]