default_image

ए डिभिजन लिग

May 18, 2023

मच्छिन्द्र र फ्रेन्ड्सको रोमान्चक बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ अन्तर्गत मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीचको खेल २-२ को बराबरीम सकिएको छ । दशरथ रंगशालामा विहीबार फ्रेन्ड्सले दुई पटक अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । खेलको अन्त्यतिर दुवै गोलरक्षकले उत्कृष्ट बचाउ गरेपछि खेल बराबरीमा सकिएको थियो । फ्रेन्ड्सका लागि प्रकाश बुढाथोकी र रफिक अमिनुले […]

May 18, 2023

लिगमा आज रेलिगेसन र शीर्षस्थानको प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबार तीन खेल हुँदैछ । लिगको १९ औं चरण सुरु हुँदा शीर्षस्थानमा अंकको अन्तर फराक हुँदै गर्दा रेलिगेसन क्षेत्रमा भने कडा प्रतिस्पर्धा चलिरहेको छ । दिउँसो ३ बजे च्यासल रंगशालामा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन् । विष्णु गुरुङ प्रशिक्षकको भूमिकामा आएयता मनाङले सबै […]

May 17, 2023

इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान १३ वर्षपछि युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई सेमिफाइनलको दोस्रो लेगमा १–० तथा समग्रमा ३–० को जित निकाल्दै इन्टर १३ वर्षपछि फाइनलमा पुग्न सफल भएको हो । सानसिरोमा मंगलबार राति भएको खेलमा इन्टरको जितमा दोस्रो […]

May 16, 2023

चर्च ब्वाइज शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले सातदोबाटो युवा क्लबलाई हराउँदै सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । सुभाष गुरुङले दोस्रो हाफमा गरेको गोलमा चर्च ब्वाइजले १-० को जित हासिल गरेको हो । उनले खेलको ६३ अ‍ौं मिनेटमा पेनाल्टी क्षेत्र भित्रबाट रिबाउन्डमा आएको बललाई गोलमा परिणत गरेका थिए । यस जितसँगै चर्च ब्वाइज […]

May 16, 2023

पुलिसले एपिएफलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ । पुलिसले एपिएफलाई १–० ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसको जितमा दोस्रो हाफमा विदेशी फरवार्ड मोसेसले गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि थप गोल निस्कन नसक्दा पुलिस विजयी हुन सफल भयो […]

May 16, 2023

आर्मी र थ्री स्टारको रोमान्चक बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लबको खेल १-१ को बराबरीमा सकिएको छ । दशरथ रंगशालामा मंगलबार युवा मिडफिल्डर लाकेन लिम्बुले मिडफिल्डबाट सानदार गोल गरेपछि थ्री स्टारले अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । निर्धारित समयको ४ मिनेट बाँकी रहँदा दिनेश हेन्जनको गोलमा आर्मीले खेल बराबर […]

May 16, 2023

आज लिगमा विभागीय डर्बीसँगै शीर्ष टोलीको भिडन्त

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार तीन खेल हुँदैछ । दिउँसो ३ बजे च्यासल मैदानमा पुलिस र एपिएफ भिड्दा दशरथ रंगशालामा शीर्ष ६ मध्य ४ टोली खेल्नेछन् । च्यासल मैदानमा पुलिस र एपिएफ भिड्दा पुलिससँग जारी लिगकै उच्च स्थानमा उक्लने अवसर हुनेछ । पहिलो लेगमा च्यासल मैदानमा नै एपिएफले २-० को […]

May 15, 2023

हिमालयन शेर्पा र संकटाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार हिमालयन शेर्पा क्लब र संकटाले १-१ को बराबरी खेलेका छन् । दशरथ रंगशालामा हिमालयन शेर्पाले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । खेलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । यस बराबरीले शेर्पा २२ अंकसाथ नवौं स्थानमा पुग्दा संकटा २१ अंकसाथ ११ औं […]

May 15, 2023

मछिन्द्रले खुमलटारलाई हरायो

काठमाडौं (हाम्रो खेलुकद) – एफसी खुमलटारमाथि सहज जित हात पार्दै साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडमा फर्किएको छ । मछिन्द्रले खुमलटारलाई ३–० ले पराजित गर्दै शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लबसँगको अंक दुरी १ मा छोट्याएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा मछिन्द्रको जितमा ओलावाले ओलाडिपो […]

May 14, 2023

अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा फ्रेन्ड्स क्लब कुपन्डोल सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) सँग बराबरीमा रोकिएको छ । फ्रेन्ड्स र एनआरटीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा फ्रेन्ड्सका रफिक अमिनु र अमित तामाङले गोल गर्दा एनआरटीका निकोलस सर्ज सङले […]

Success

Thank you for your time.